कला

‘उपहार’ले सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेको छ। नेपाली फिल्ममा एउटै विषयवस्तु भयो भन्ने आरोप आफूले पनि सुनिरहेको बताउने उनले त्यो आरोपलाई ‘उपहार’ले गलत साबित गर्ने दाबी गरिन्।

नवपथ संवाददाता
काठमाडौं, फागुन १०

आगामी फागुनको १८ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर-१’ को सार्वजनिक ट्रेलरले चौतर्फी तारिफ पाएको छ। 

नवपथ संवाददाता
काठमाडौं, फागुन ८

अघिल्ला शृङ्खलाझैं यसपटक पनि पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्या नै फिल्मको कथा रहेको छ। तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्छन्।

नवपथ संवाददाता
काठमाडौं, फागुन ८

दंगलमा आमिर खानकी छोरीको भूमिका निभाएकी सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ।

नवपथ संवाददाता
मुम्बई, फागुन ६

शुक्रबार रेखा थापाको फिल्म सार्वजनिक भएको हेरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा ट्रेलर शेयर गर्दै स्टाटस लेखेका छन्।

नवपथ संवाददाता
काठमाडौं, फागुन ५

गायिका समीक्षा अधिकारीकाे आवाजमा रहेको ‘मुना मदन’ बोलको गीत सार्वजनिक भएको छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन ४

हास्य विधामा आधारित टेली चलचित्र सक्किगोनी टिमले चलचित्र निर्माण गर्ने भएको छ। सक्किगोनी टिमले नयाँ चलचित्रको नाम ‘लाज शरणम्’ हुने जनाएको छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन २

तपाईंलाई थाहा नहुन सक्छ कि आमिर खानभन्दा पहिले उनले सन् २००६ मा सलमान खानलाई गजनीको भूमिका अफर गरेका थिए।

नवपथ संवाददाता
मुम्बई, फागुन २

भ्यालेन्टाइन डेको अवसर पारेर गायक उदित नारायण झा र  दीपा झाको स्वरमा ‘थाहा छैन आज भोलि’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन २

यस भिडियोमा मिथुन चक्रवर्ती अस्पतालको बेडमा सुतेको देखिन्छ। यस समयमा डाक्टरहरू उनको वरिपरि उभिन्छन्। 

नवपथ संवाददाता
मुम्बई, माघ २९

गोपीकृष्ण सिनेमा हल आगामी १ फागुनेदेखि बन्द हुने भएको छ।

नवपथ संवाददाता
काठमाडौं, माघ २६

सैकनिल्कको प्रारम्भिक ट्रेड रिपोर्ट अनुसार,  हनुमानले चौथो मंगलबार अर्थात् रिलिजको २६ औं दिनमा १.१० करोड भारु कलेक्सन गरेको छ।

नवपथ संवाददाता
मुम्बई, माघ २४

भारतीय सञ्चारमाध्यम न्युज २४ का अनुसार आफ्नो फिल्मको सफलताका लागि महेश भट्टले मनिषाको मृत्युको झुटो खबर मात्रै फैलाएनन्, अभिनेत्रीको मृत्युको पोस्टर पनि बनाएका थिए।

नवपथ संवाददाता
मुम्बइ, २२ माघ

फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ मा जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिएको छ।

नवपथ संवाददाता
काठमाडाैं, १९ माघ

एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सले हरेक क्षेत्रमा आफ्नो हस्तक्षेप सुरू गरेको छ।  अहिले संगीतको दुनियाँमा पनि यसको प्रयोग हुन थालेको छ।

नवपथ संवाददाता
मुम्बई, माघ १९

समाचार अनुसार टिभी सिरिज भक्ति सागरको युट्युब पेजमा सेयर गरिएको श्री हनुमान चालिसाको भिडियो ३ अर्ब ६ करोडभन्दा बढी पटक हेरिएको छ।

नवपथ संवाददाता
मुम्बई, माघ १९

नायिका रेखा थापाको बहुप्रतिक्षित फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘उपहार’को शीर्ष गीत ‘हेरेको छैन’ बिहीबार सार्वजनिक भएको छ।

नवपथ संवाददाता
काठमाडौं, माघ  १८

भारतमा पनि यो फिल्म १०० करोड पार गर्न केही कदम मात्र टाढा छ। यो खुसीको खबर सुनेर फिल्मका कलाकार र क्रु मात्र नभई फ्यानहरू पनि खुसी हुनेछन्।

नवपथ संवाददाता
मुम्बई, माघ १६

कतिपय स्टारहरू आफ्नो पारिश्रमिकका कारण पनि चर्चामा रहन्छन्। कतिपय कलाकार यस्ता छन् जसको पारिश्रमिकले फिल्मको बजेट निकै बढ्छ।

नवपथ संवाददाता
मुम्बई, माघ १५