अर्थ/वाणिज्य

नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी मागेको छ। प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ९८ जना माग गरेको हो।

नवपथ संवाददाता
काठमाडौं, फागुन ११

कृषि विकास बैंकले कर्मचारी माग गरेको छ। शुक्रबार सार्वजनिक  सूचना निकालेर बैंकले स्थायी दरबन्दीका लागि ११२ कर्मचारी माग गरेको हो।

नवपथ संवाददाता
काठमाडौं, फागुन ११

आगागी वर्षायामबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी दुई वर्षबीच जतिसक्दो छिट्टो विद्युत् बिक्री सम्झौता गर्ने सहमति भएको छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन १०

त्यस्तै, उनीहरूले नेपालभन्दा भारतमा दुध सस्तो हुँदा सिमावर्ती नाका भएर दुध भित्रिँदा पनि नेपाली दुधको बजार घटेको जनाएका छन्।

नवपथ संवाददाता
काठमाडौं, फागुन १०

फागुन ३० गते सत्रौं सधारण सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि सुरू हुने छ।  

नवपथ संवाददाता
काठमाडौं, फागुन ८

नेपाली बजारमा मंगलबार सुन-चाँदीको भाउ स्थिर रहेको छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन ८

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १८ पैसा कायम गरिएको छ। आइतबार पनि सोही मूल्यमा अमेरिकी डलरको खरिद-बिक्री भएको थियो।

नवपथ संवाददाता
काठमाडौं, फागुन ७

नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। चालू साताको पहिलो कारोबार दिन आइतबार २७.२१ अंकले घटेको सेयर बजार २०३४.८२ विन्दुमा पुगेर बन्द भएको छ। 

नवपथ संवाददाता
काठमाडौं, फागुन ६

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले डिजेल, मट्टीतेल र पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य बढाएको हो।

नवपथ संवाददाता
काठमाडौं, फागुन ४

न्यूनतम् तलब तथा सेवासुविधा माग गर्ने पुराना कामदार कटौती गरी सोही पदमा नयाँ कामदार भर्ना गर्ने र सस्तो मूल्यमा काम लगाउने प्रवृत्ति पनि बढेको पाइएको छ।

नवपथ संवाददाता
बारा, फागुन ३

परामर्श सेवाको अवधि १ सय १७ महिनाको हुनेछ। ठेक्का सम्झौता बमोजिम परामर्शदाताले पहिलो चरण अन्तर्गत डिजाइन पुनरावलोकन तथा बोलपत्र सम्बन्धी कागजातहरू तयारी गर्ने छ। यसका लागि २१ महिना छुट्याइएको छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन ३

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको १ लाख १६ हजार ५०० रुपैयाँ कायम छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन ३

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६५, हरियो प्याज १०० र पुदिना ४५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ६०, चाइनिज सुकेको लसुन ३५०, हरियो लसुन ११० रुपैयाँमा कारोबारको अनुमति दिएको छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन ३

आज अमेरिकी डलरको भाउ सामान्य बढेको छ भने युरो र पाउण्डको भाउ घटेको छ। 

नवपथ संवाददाता
काठमाडौं, फागुन ३

१० मेगावाटसम्मका जलविद्युत आयोजनाहरूको विद्युत् ‘लेऊ या तिर’ प्रावधानका आधारमा खरिद गरिने प्राधिकणले जनाएको छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन २

चौधरी समूह (सिजी)ले नयाँ विद्युतीय गाडी ब्रान्ड आयन वाई नेपाल भित्र्याएको छ। थापाथलीमा नयाँ शोरुम स्थापनासँगै जिएसी आयन ब्राण्डको इभी बिक्री सुरू गरेको हो। 

नवपथ संवाददाता
काठमाडौं, फागुन २

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। 

नवपथ संवाददाता
काठमाडौं, फागुन २

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन २

बुधबार युरोपियन युरोको एकको खरिद दर १४२ रुपैयाँ ८६ पैसा र बिक्री दर १४३ रुपैयाँ ५१ पैसा तोकिएको छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन २