अर्थ/वाणिज्य

‘बजरंग’ ब्रान्डमा टिएमटी छड उत्पादन गरिरहेको सुनसरीको स्वस्तिक रोलिङ मिल्सले भारतको टाटा आइरन एन्ड स्टिल कम्पनीबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड पाएको छ।

नवपथ संवाददाता
विराटनगर, असोज ६

युरो एकको खरिद दर १४० रुपैयाँ ८६ पैसा र बिक्री दर १४१ रुपैयाँ ५० पैसा रहेको छ।

नवपथ संवाददाता
काठमाडौं, असोज ६

नेपाल राष्ट्र बैंकको अनुसार, आज एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ९५ पैसा र बिक्री दर ८६ रुपैयाँ ३४ पैसा रहेको जनाएको छ।

नवपथ संवाददाता
काठमाडौं, असोज ४

भाटभटेनी व्यवसाय मात्र नभई रोजगारी आभियान पनि रहेको हुँदा हालसम्म करिब दस हजार बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरेको र यो स्टोरमा पनि यस क्षेत्रका करिब तीन सय स्थानीयले रोजगार प्रप्त गरेको अध्यक्ष गुरुङ बताउँछन्।

नवपथ संवाददाता
झापा, असोज ३

नेपाल राष्ट्र बैंकको अनुसार, आज एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ९१ पैसा र बिक्री दर ८६ रुपैयाँ ३० पैसा रहेको जनाएको छ।

नवपथ संवाददाता
काठमाडौं, असोज ३

निजी क्षेत्र आफैले जलविधुत आयोजनाको पहिचान तथा विकास गर्न सक्ने भूमिका थप गर्न माग गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए। उनले रोयल्टी बढाउने प्रस्तावलाई फिर्ता लिनुपर्ने बताए। कार्कीले जलविधुतको क्षेत्रमा वितिय व्यवस्थापन अप्ठेरो अवस्थामा रहेकामा अन्य धेरै सुझाव दिइएको उल्लेख गरेका छन्।

नवपथ संवाददाता
काठमाडौं, भदौ ३१

बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ १२ पैसा र बिक्री दर १६६ रुपैयाँ ८७ पैसा रहेको छ।

नवपथ संवाददाता
काठमाडौं, भदौ ३१

नेपाल राष्ट्र बैंकको अनुसार, आज एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ७० पैसा र बिक्री दर ८६ रुपैयाँ ०८ पैसा रहेको जनाएको छ।

नवपथ संवाददाता
काठमाडौं, भदौ ३०

आइओसीले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ १२ पैसा र डिजेलमा दुई रूपैयाँ ९१ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको निगमले जनाएको छ।

नवपथ संवाददाता
काठमाडौं, भदौ २९

उक्त प्रर्दशनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट-पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत रहेको आयोजकले जनाएको छ।

नवपथ संवाददाता
काठमाडौं, भदौ २६

त्यसैगरी आज एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ७० पैसा छ भने बिक्री दर १४२ रुपैयाँ ३४ पैसा रहेको छ।

नवपथ संवाददाता
काठमाडौं, भदौ २५

एक अष्ट्रेलियन डलरको खरिद दर ८४ रुपैयाँ ६७ पैसा र बिक्री दर ८५ रुपैयाँ ५ पैसा रहेको बैंकले जनाएको छ।

नवपथ संवाददाता
काठमाडौं, भदौ २४

भुटानको रोयल भुटान एयरलाइन्स ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान भरेको छ।

नवपथ संवाददाता
काठमाडौं, भदौ २३

आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ २३ पैसा र बिक्री दर १६६ रूपैयाँ ९८ पैसा रहेको छ।

नवपथ संवाददाता
काठमाडौं, भदौ २३

शुक्रबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टसमक्ष अध्यक्ष खत्रीले पद तथा गोपनियताको सपथ लिएका हुन्।

नवपथ संवाददाता
काठमाडौं, भदौ २२

सूचीअनुसार ठूलो गोलभेंडा (नेपाली)को भाउ किलोमा अधिकतम् ५० र न्यूनतम् ४० रुपैयाँ तोकिएको छ।

नवपथ संवाददाता
काठमाडौं, भदौ २२

त्यस्तै, युरो १ को खरिद दर १४२ रुपैयाँ २६ पैसा छ भने बिक्री दर १४२ रुपैयाँ ९१ पैसा रहेको छ। अस्ट्रेलियन डलर १ को खरिद दर ८४ रुपैयाँ ८२ पैसा छ भने बिक्री दर ८५ रुपैयाँ २० पैसा छ।

नवपथ संवाददाता
काठमाडौं, भदौ २२

अहिले गत वर्षको तुलनामा राजस्वमा सुधार देखिएको उनले दावी गरेका छन्। अर्थमन्त्री महतले सेयर कारोबारलाई पारदर्शी बनाउन तथा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर रहेको बताएका छन्। 

नवपथ संवाददाता
काठमाडौं, भदौ २१

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ५८ पैसा र बिक्री दर १६७ रूपैयाँ ३३ पैसा रहेको छ।

नवपथ संवाददाता
काठमाडौं, भदौ २१