अर्थ/वाणिज्य

कति छ आज विदेशी मुद्राको विनियम दर ?

आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

आइतबार एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४२ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ २ पैसा रहेको छ।

एक युरोपियन युरोको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३६ पैसा रहेको छ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिद दर ८४ रुपैयाँ ६७ पैसा र बिक्री दर ८५ रुपैयाँ ५ पैसा रहेको बैंकले जनाएको छ।

कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको छ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०

प्रतिक्रिया दिनुहोस्