अर्थ/वाणिज्य

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

आइतबार एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ २ पैसा रहेको छ।

त्यसैगरी आज एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ७० पैसा छ भने बिक्री दर १४२ रुपैयाँ ३४ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकको अनुसार, आज एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ४४ पैसा र बिक्री दर ८४ रुपैयाँ ८२ पैसा रहेको जनाएको छ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०

प्रतिक्रिया दिनुहोस्