अर्थ/वाणिज्य
आज कति छ विदेशी मुद्राको विनिमय दर ?

नवपथ संवाददाता
काठमाडौं, भदौ ३०

आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
आइतबार एक भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा रहेको छ।
त्यसैगरी आज एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ६७ पैसा छ भने बिक्री दर १४२ रुपैयाँ ३१ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकको अनुसार, आज एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ७० पैसा र बिक्री दर ८६ रुपैयाँ ०८ पैसा रहेको जनाएको छ।
साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ ४० पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५६ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४२ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५९ पैसा छ।
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०