अर्थ/वाणिज्य

घट्यो सुन र चाँदीको मूल्य

बिहीबार सुन र चाँदीको मूल्य घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो।

आज छापावल सुनको मूल्य एक लाख १३ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १४ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार १५० रूपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०

प्रतिक्रिया दिनुहोस्