अर्थ/वाणिज्य
क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ०९ पैसा र बिक्री दर ९७ रुपैयाँ ५२ पैसा रहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो।
सूचीअनुसार ठूलो गोलभेंडा (नेपाली)को भाउ किलोमा अधिकतम् ६५ र न्यूनतम् ५५ रुपैयाँ तोकिएको छ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको मूल्यसूची सार्वजनिक गरेको छ।
महासंघका अध्यक्ष एलपी साँवाले उद्योगी व्यवसायीहरु आर्थिक समस्याको मारमा परे पनि राज्य गम्भीर हुन नसकेको जिकिर गरे।
युरो एकको खरिद दर १४३ रूपैयाँ २१ पैसा र बिक्री दर १४३ रूपैयाँ ८६ पैसा रहेको छ।
पर्यटन क्षेत्रमा सुधार भइरहेको र विदेशी मुद्राको सञ्चिती पर्याप्त रहेकाले आर्थिक गतिविधि अगाडि बढाउन देखिएका समस्या समाधान गर्न सरकार लागिरेहेको उनले बताए।
यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले घटेर एक लाख लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रलाई थप प्रभावकारी बनाउनका लागि विद्युत विधेयक छिट्टै संसदमा पेश गरिने बताएका छन्।
नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २४ पैसा र बिक्री दर ३६ रूपैयाँ ४० पैसा कायम रहने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२१ रुपैयाँ र बिक्री दर ३५.३७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.४७रुपैयाँ र बिक्री दर २८.५९ रुपैयाँ कायम गरिएकाे छ।
उनले नेपालको आर्थिक बिकासलाई सघाउने एमसीसीका कार्यक्रमहरुले नेपाली जनता लाभान्वित हुने भन्दै तोकिएको समयभित्रै कार्यान्वयन हुने विश्वास व्यक्त गरे।
बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ३१ पैसा र बिक्री दर १६७ रूपैयाँ ०७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा रहेको छ।
सरकार र नेपाल भेटेरिनरी एशोसिएसनलगायत पशु स्वास्थ्यसँग सरोकार राख्ने संघ-संस्थाबीच पाँच बुँदे सहमति भएको छ।
प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, पाटपुर्जा, टायर, लुब्रिकेन्ट, ग्यारेज उपकरण, ब्याट्री तथा वित्तीय संस्थाहरूको सहभागिता रहने छ।
नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा २५ को उपदफा २ अनुसार थापालाई जरिवाना तिराउने निर्णय भएको प्राधिकरण प्रवक्ता जगन्नाथ निरौलाले बताए।
गत शुक्रबारयता सुनको मूल्य स्थिर रहँदा चाँदीको भने घट्बढ भइरहेको छ।
नेपाल सहकारी बैंक लिमिटेडको तदर्थ सञ्चालक समितिको बैठकले प्रस्तावित नेपाल सहकारी बैंक दर्ता प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २४ पैसा छ भने बिक्री दर १६८ रूपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५ रुपैयाँ र बिक्री दर ८५.४४ रुपैयाँ कायम गरिएको छ।