अर्थ/वाणिज्य
बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २४ पैसा छ भने बिक्री दर १६८ रूपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५ रुपैयाँ र बिक्री दर ८५.४४ रुपैयाँ कायम गरिएको छ।
मंगलबार एक लाख १० हजार ५०० रुपैयाँमा छापावाल र एक लाख ९ हजार ९५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो।
भारतसँगको खुला सीमानाको फाइदा उठाउँदै कुखुरा तथा कुखुराजन्य पदार्थको अवैध आयातमा वृद्धि भएको जनगुनासोलाई गृह मन्त्रालयले कडाइपूर्वक सम्बोधन गरेको छ।
उनले बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको बताए। मन्त्री बस्नेतले मुलुकमा लोडसेडिङ नभएपनि प्रावधिक कारणले बेला बेलामा बत्ती जाने गरेको भन्दै उक्त समस्या पनि छिट्टै समाधान हुने दावि गरे।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको मूल्यसूची सार्वजनिक गरेको छ।
शुक्रबार एक लाख १० हजार ४ सय रुपैयाँमा छापावाल र एक लाख ९ हजार ८५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारको मूल्यसूची सार्वजनिक गरेको छ।
उनले पन्ध्रौ आवधिक योजना निर्माणका समयमा आर्थिक समृद्धिका आधार तय भएका कारण दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेपनि कोरोना, युक्रेन युद्धको असरका कारण लक्ष्य हासिल गर्न नसकिएको धारणा राखेका छन्।
नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एन.एम.बि. बैंक, ग्लोबल आई.एम.ई. बैंक लगायत विराटनगर स्थित रहेका सम्पुर्ण बैकहरुका प्रदेश प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो।
राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको सिमा तत्काल हटाउँन, बैंक तथा बित्तीय संस्थाहरुलाई अल्पकालीन लगानीमा लगाएको बन्देज खारेज गरी संस्थागत लगानीकर्ताहरुको हस्तक्षेप गराउन पनि ध्यानाकर्षण गराइएको उनले जानकारी दिए।
उनले विदेश जानेवित्तिकै सबै कुरा प्राप्त हुन्छ भन्ने मानसिकताबाट नेपाली युवाहरु मुक्त हुनुपर्ने धारणा राखे।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको मूल्यसूची सार्वजनिक गरेको छ।
कोषको उपाध्यक्ष र कर्मचारी नियुक्ति गर्दा सरकारले बु्द्धको अनुयायी, कुनै पनि राजनीतिक दलमा नमुछिएको र कुनै पनि फौजदारी कसुर नलागेको र फौजदारी कसुरमा सजाय नपाएको व्यक्ति नियुक्त गर्नुपर्ने उनको भनाइ छ।
मन्त्री भुसालले सरकारले आयात गरेको मल गुणस्तरीय रहेको भन्दै कुनै दुविधा नराख्न आग्रह गरेका छन्। यस वर्षका लागि आवश्यक मलका लागि टेन्डर समेत भइरहेको उनको भनाइ छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला १ लाख १२ हजार ३५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलामा १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
सूचीअनुसार ठूलो गोलभेंडा (नेपाली)को भाउ किलोमा अधिकतम् १४० र न्यूनतम् १२० रुपैयाँ तोकिएको छ। तीन दिनको फरकमा ठूलो गोलभेंडाको भाउ लगातार बढेको हो।
त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ३५० रुपैयाँ पुगेको छ । यसअघि तेजाबी सुनको मूल्य १ लाख १२ हजार ५० रुपैयाँ थियो।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी लेखा नम्बर लिएको हुनुपर्नेछ।
सूचीअनुसार ठूलो गोलभेंडा (नेपाली)को भाउ किलोमा अधिकतम् ११० र न्यूनतम् १०० रुपैयाँ तोकिएको छ। बिहीबार यसको अधिकतम् मूल्य १०० रुपैयाँ प्रतिकिलो भएकोमा शुक्रबार बढेको हो।