अर्थ/वाणिज्य
बुधवार मात्रै छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
गोलभेंडा सानो (टनेल) प्रतिकिलो अधिकतम् ६६ र न्यूनतम् मूल्य ५६ रुपैयाँ प्रतिकिलो तोकिएको छ। आलु रातो प्रतिकिलो अधिकतम् ५०, न्यूनतम् ४८ रुपैयाँ प्रतिकिलोमा कारोबार हुने छ।
प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।
मर्चेन्ट बैंकिङ्ग, बीमा, सहकारी, लघुवित्त लगायतका विभिन्न क्षेत्रहरुमा भुक्तानी कारोबारहरुलाई डिजिटाइज गर्न (NPS) अन्तर्गतका विभिन्न उपकरणहरु सञ्चालनमा रहेका छन्।
स्थानीय काउली ज्यापु किलोमा अधिकतम् १२०, न्यूनतम् १०० रुपैयाँमा कारोबार भइरहेको छ।
पर्यटन समूहको उपसूचक ७२ दशमलव ३० अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै जीवन बीमा समूह एक सय ७६ दशमलव ४४ र निर्जीवन बीमा समूह एक सय ११ दशमलव १८ अङ्कले घटेको छ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको मूल्यसूची सार्वजनिक गरेको छ। सूचीअनुसार ठूलो गोलभेंडा (नेपाली)को भाउ किलोमा २० रुपैयाँले बढेको छ।
उनले सरकारले सुशासनलाई केन्द्रमा राखेर काम गरिरहेकाले सुन प्रकरण लगायतका भष्ट्रचारका मुद्धाहरुलाई जरैदेखी पुगेर अनुसन्धान गरिरहेको दावी गरेका छन्।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको मूल्यसूची सार्वजनिक गरेको छ। सूचीअनुसार ठूलो गोलभेंडा (नेपाली)को भाउ किलोमा १० रुपैयाँले बढेको छ।
आव ०८०/८१ को मौद्रिक नीति : नीतिगत दर ६.५ प्रतिशत कायम, घरकर्जाको सीमा २ करोड पुर्याइने (पूर्ण पाठ)
आन्तरिक माग एवम् आपूर्तिबीच सन्तुलन कायम राखी समग्र माग व्यवस्थापन गर्दै समष्टिगत आर्थिक स्थायित्व हासिल गर्नेतर्फ मौद्रिक नीति केन्द्रित भएको बैंकका गभर्नर अधिकारीले बताए। मौद्रिक नीतिमार्फत आवासीय घर कर्जाको सीमा बढाइएको छ। यसअघि, पहिलो आवासीय घर कर्जाको सीमा एक करोड ५० लाख रुपैयाँ रहेकामा त्यसलाई वृद्धि गरी दुई करोड रुपैयाँ पुर्याइएको पनि उनले जानकारी दिए।
भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधाबापत एक वर्षमा दुई पटकसम्म २५ सयसम्म उपलब्ध गराइने व्यवस्था गरिने नीतिमा उल्लेख छ।
बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको स्वीकृतिमा भित्र्याएको बाह्य ऋणमा अन्तर्निहित विदेशी विनिमय जोखिम व्यवस्थापनका लागि स्वाप लगायतका उपकरणहरुका सम्बन्धमा गरिएको अध्ययनका आधारमा यस्ता उपकरणहरु उपलब्ध हुने व्यवस्था गरिने भएको छ।
यद्यपि बाह्य क्षेत्रमा परेको सकस बाट पाठ सिक्दै सोही अनुरूप नीति लिएको राष्ट्र बैंक स्रोतले बताएको छ । सेयर, घरजग्गा व्यवसायी देखि बैंकरहरुले समेत लचक नीति लिन सुझाव दिँदै आएका छन्।
सानो गोलभेंडा लोकलको भाउ घटेको छ। सानो गोलभेंडा अधिकतम् ४० र न्यूनतम् ३५ रुपैयाँ प्रतिकिलो तोकिएको छ। अघिल्लो दिन यो किलोमा अधिकतम् ५० र न्यूनतम् ४० रुपैयाँमा कारोबार भएको थियो।
माइलस्टोन अव्यवहारिक भएको विषय प्रधानमन्त्री लगाएत सरोकारवाला सवैलाई जानकारी गराउँदा पनि कुनै सम्बोधन नभएको उनको भनाइ छ। सिंहले मुल्यबृद्धिको समेत मारमा परेकाले निर्माण कार्यलाई सहज रुपमा अघि बढाउन कठिन भएको पनि बताए।
बिहीबार मात्रै प्रतितोला १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख १२ हजार २२५ रुपैयाँ कायम भएको छ।
गाजर लोकल अधिकतम् १४० र न्यूनतम् १२० रुपैयाँमा कारोबार भइरहेको छ।
बैठकमा समिति सदस्यहरुले उत्पादनशील क्षेत्रमा कर्जा लगानी बढाउन र आन्तरिक उत्पादन बढाउनका आवश्यक मौद्रीत नीति ल्याउनुपर्नेमा जोड दिएका थिए। समिति सदस्य पदम गिरीले धेरै ऋण लिने घरानाका अवस्थाका बारेमा राष्ट्र बैंकले छानविन गर्नुपर्ने बताए।
त्यस्तै बुधबार मात्रै प्रतितोला १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।