अर्थ/वाणिज्य
काउली स्थानीय किलोमा अधिकतम् ९०, न्यूनतम् ८० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारको मूल्यसूची सार्वजनिक गरेको छ।
बैठकमा समितिका सदस्यहरुले खानी तथा खनिजजन्य उद्योग व्यवसाय सञ्चालनमा देखिएको समस्या हटाउन सम्बन्धीत निकायहरुसंग छलफल गर्नुपर्ने बताएका थिए।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको मूल्यसूची सार्वजनिक गरेको छ।
यस्तै सवारी साधन, मेशिनरी पार्टस, बिजुलीका तार, कपडा, जुत्ता, चप्पल, मोबाइल, टेलिफोन, हाते झोला, सुति कपडा प्रकारका सामग्री चीनबाट आयात भएको छ। सो अवधिमा रू २९ अर्ब ९० करोड ४५ लाख बराबरको सामग्री नेपाल आयात भएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले जानकारी दिएका छन्।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको मूल्यसूची सार्वजनिक गरेको छ।
मरासिनीले आइतबार मध्यरातीदेखि पेट्रोल लिटरमा ६ रुपैयाँ, डिजल र मटीतेलमा समान ४/४ रुपैयाँ मूल्य घट्ने र ग्यासमा प्रतिसिलिण्डर १० रुपैयाँ घट्ने जानकारी दिएका छन्।
आइओसीबाट प्राप्त भएको नयाँ मूल्यपछि सञ्चालक समिति बैठक बसेर नेपालमा नयाँ मूल्यबारे निर्णय गर्ने निगमको तयारी छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ।
सूचीअनुसार गोलभेंडा ठूलो नेपाली अधिकतम् ८० रुपैयाँ प्रतिकिलो तोकिएको छ। यसको न्यूनतम् मूल्य किलोमा ७० रुपैयाँ रहेको छ।
महिलातर्फ भने नेपाल पुलिस क्लबले उपाधि जितेको छ। पुलिसले नेपाल एपिएफ क्लबलाई ३-१ को सेटमा हराएको थियो। च्याम्पियन पुलिसले ६ लाख र एपिएफले ३ लाख प्राप्त गरेको छ।
करीब ३ वर्षको प्रयास पछि नेपालको घाँस साईलेज चीन पठाउन सफल भएको हो। चिनिया व्यवसायीको लगानीमा चितवनमा हाल मकैको साईलेज उत्पादन हुँदै आएको छ।
अहिले पनि नेपालमा सुर्तीजन्य वस्तुमा उच्च कर नै रहेको उनले बताए। उनले करका दर प्रस्ताव गर्दा सकारात्मक र नकारात्मक पक्षको समीक्षा गरिने र सोहीअनुसार संशोधन गर्न सकिने पनि जानकारी दिएका छन्।
सूचीअनुसार ठूलो गोलभेंडा नेपाली प्रतिकिलो अधिकतम् ८० र न्यूनतम् ७० रुपैयाँ तोकिएको छ। बिहीबारको भन्दा गोलभेंडाको भाउ २० रुपैयाँ प्रतिकिलो घटेको हो।
गोलभेंडा सानो (टनेल) किलोमा ४३ अधिकतम् र न्यूनतम् ३२ रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।
सूचीअनुसार ठूलो गोलभेंडा नेपाली प्रतिकिलो अधिकतम् ९० र न्यूनतम् ८० रुपैयाँ तोकिएको छ।
विद्युतीय माध्यमबाट साना तथा मझौला उद्योग व्यवसायको प्रवद्धर्न गर्नका लागि यसको आवश्यकता भएको उनले बताए।
सम्झौता अनुसार कोइकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल छेउको जग्गामा १५० शैयाको अस्पताल निर्मण गर्ने, आवश्यक स्वास्थ्य उपकरण उपलव्ध गराउने उल्लेख छ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको मूल्यसूची सार्वजनिक गरेको छ। सूचीअनुसार ठूलो गोलभेंडा प्रतिकिलो अधिकतम् १ सय र न्यूनतम् ९० रुपैयाँ तोकिएको छ।