आभुषण तिम्सिना

अब लड्ने हो साथी तिमी पनि आऊ है तिमी तिम्रो विचारको तोप बोकेर आऊ म मेरो विचारको बारुद बोकेर आउँछु

आभुषण तिम्सिना
वैशाख ३०

पैसाको लागि मन्त्री, सचिव भएकाहरूले अपराध गर्ने हाम्रो समाजमा ठगीका घटना बृद्धि हुँदा के अचम्म मान्नु? नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यका सचिव, मन्त्री भएकाहरू पर्नु, अन्य संलग्न भएकाहरूलाई बचाउन राज्यका ठालु भनाउँदाहरू नाङ्गिएर लाग्नुले यसलाई प्रस्ट्याउँछ।

आभुषण तिम्सिना
वैशाख २९

कर्मवीरहरूले आत्महत्या गर्नुपर्छ, अपमानित हुनुपर्छ, भ्रष्टहरू पुरस्कृत हुन्छन् अहिलेको प्रणालीमा। किसानले पाउने अनुदान व्यापारी अनि राजनीति गर्नेले कुम्ल्याउँछन् यहाँ।

आभुषण तिम्सिना
वैशाख २८