सुनिल सुवेदी

हिजो हासेको मान्छे, आज कहिल्यै नबोल्ने भएछ..! भन्छौ फर्केर आऊ!! बुझ्छु म अझै तिमीमा, बाँच्ने अभिलाषा जिउँदो रहेछ…!!!

सुनिल सुवेदी
भदौ १६

तिरस्कारले विछिप्त छन्  कोलाहल छ गाउँमा। निर्दोष पो पर्ने हो कि  अपराधीको नाउँमा।

सुनिल सुवेदी
साउन १३