नवपथ संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनाको छानबिनको प्रतिवेदन संसदमा पेस गर्न माग गरेको छ। 

नवपथ संवाददाता
काठमाडौं, फागुन ११

नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी मागेको छ। प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ९८ जना माग गरेको हो।

नवपथ संवाददाता
काठमाडौं, फागुन ११

मोरङको बुढीगंगा गाउँपालिका ४ प्रगती टोलमा लहरी गाडी पल्टिँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ।

नवपथ संवाददाता
विराटनगर, फागुन ११

कृषि विकास बैंकले कर्मचारी माग गरेको छ। शुक्रबार सार्वजनिक  सूचना निकालेर बैंकले स्थायी दरबन्दीका लागि ११२ कर्मचारी माग गरेको हो।

नवपथ संवाददाता
काठमाडौं, फागुन ११

गैरआवासीय नेपाली संघ(एनआरएनए)को शर्मा समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन ११

तामझामका साथ बिहीबारदेखि सुरू भएको क्यान इन्फोटेक सुनसरी पहिलो दिन नै आन्तरिक अवलोकनकर्ता नपाएपछि सुनसान बनेको छ।

नवपथ संवाददाता
सुनसरी, फागुन ११

अहिलेसम्म चीनले इलेक्ट्रोनिक ग्याजेट र प्राविधिक सामानको नक्कल गर्ने गर्दथ्यो तर अहिले सिङ्गो सहरले नक्कल गर्न थालेपछि विश्व अचम्मित भएको छ। 

नवपथ संवाददाता
बेइजिङ, फागुन ११

बार्सिलोना र ब्राजिलका पूर्वस्टार खेलाडी डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे चार वर्षको जेल सजाय भएको छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन १०

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। 

नवपथ संवाददाता
काठमाडौं, फागुन ११

विराटनगर-५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले कम्प्युटर प्रविधिको उत्कृष्ट शिक्षा प्रदान गर्नका लागि डिजी स्कुलसँग सहकार्यका लागि सम्झौता गरेको छ।

नवपथ संवाददाता
विराटनगर, फागुन १०

आगागी वर्षायामबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी दुई वर्षबीच जतिसक्दो छिट्टो विद्युत् बिक्री सम्झौता गर्ने सहमति भएको छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन १०

नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट मन्त्री भएका प्रकाश ज्वालाको विषयमा छानविन समितिको प्रतिवेदन सार्वजनिक भएपछि धारणा तय गर्ने जनाएको छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन १०

‘उपहार’ले सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेको छ। नेपाली फिल्ममा एउटै विषयवस्तु भयो भन्ने आरोप आफूले पनि सुनिरहेको बताउने उनले त्यो आरोपलाई ‘उपहार’ले गलत साबित गर्ने दाबी गरिन्।

नवपथ संवाददाता
काठमाडौं, फागुन १०

शुक्रबार दिउँसो कोशी र गण्डकीका पहाडी भूभागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन १०

‘निवेदन दर्ता भएपछि हामी दुबै पक्षलाई छलफलमा बोलाउने गरेका छौं र सहजीकरण गरिदिन्छौं,’ उनले भने, ‘सहमति नभएमा कानुन अनुसार प्रक्रिया अगाडि बढाउने गरिएको छ।’

नवपथ संवाददाता
विराटनगर, फागुन १०

राप्रपा नेपालले आगामी चैत १ गते काठमाडौंमा बृहत् जनप्रदर्शन गर्ने भएको  छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन १०

क्यानडा- ११ ले नेपाल ए विरुद्धको सिरिज जितेको छ। तेस्रो तथा अन्तिम खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै क्यानडा-११ ले सिरिज २-१ ले जितेको हो।

नवपथ संवाददाता
काठमाडौं, फागुन १०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हिन्दुराष्ट्रको मागसहित १ हजार ६१ जनाको हस्ताक्षर बुझाइएको छ। 

नवपथ संवाददाता
काठमाडौं, फागुन १०

त्रिभुवन विश्विद्यालय (त्रिवि)को उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन्।  

नवपथ संवाददाता
काठमाडौं, फागुन १०