हरिपूर्व निरौला

सियो पनि बन्न नसक्ने देशमा एउटा सियो किन्दा पनि भ्रष्टाचार हुन्छ अनि कसरी विकास हुन्छ हाम्रो देशको?

हरिपूर्व निरौला
माघ २९

कम्प्युटरहरूबीच सूचना आदानप्रदान गर्न विभिन्न प्रविधिहरूको साथमा प्रोटोकलहरू प्रयोग गरिएको हुन्छ। विभिन्न प्रकारका हार्डवेयरलाई एकै प्रकारले सेवा सञ्चालन गर्न निर्देश गर्ने नियम नै प्रोटोकल सिस्टम हो।

हरिपूर्व निरौला
माघ २५

सरकार यहाँ सोझासादा जनतालाई मात्र कानुन लाग्छ। कस्तो खालको व्यवस्था छ हो?

हरिपूर्व निरौला
माघ २२

आफ्नो देशको मुस्ताङमा फल्ने स्याउ बोटमै कुहिएर जान्छ तर भारतको कस्मिरमा फलेको स्याउले यत्रो बजार पाउँछ आखिर किन?

हरिपूर्व निरौला
पुस १५

पहिलेको जमानामा त हाम्रो संस्कार घरका ठूलाहरूप्रति आधरभाव अनि एउटा आशय र डर हुन्थो भने आजका पुस्तामा त्यसको उल्टो परिणाम देख्न सकिन्छ। के साच्चै कलियुग नै पल्टिन लाग्या हो त?

हरिपूर्व निरौला
पुस ३