चन्द्रकुबेर खापुङ

गर्नु छ लोकलाई यही जुनीमा, मरेसी के गर्नु र सग्लो छँदै घडामा विवेक भरौं, चर्केसी के भर्नु र के जात धर्म, के लिङ्ग वर्ण क्षेत्र, बाँच्नु छ सरोबरी जागौं उठौं अनि उठाऔं सबलाई, बन्नु छ बराबरी।६।

चन्द्रकुबेर खापुङ
असोज १

एक भै हामी जुट्नुपर्छ  मनमुटाव त्यागी उठ्नुपर्छ विकासको मुल फुटाउनु छ देशको शिर उठाउनु छ।

चन्द्रकुबेर खापुङ
भदौ १६

संसारभरि सुख खोंजे कतै भेटिएन, सिंगै सागर पाउँदा पनि तिर्खा मेटिएन, कस्तुरीझैं दौडिरहें स्वर्ग देखिएन, आमाभन्दा ठूलो देवता कतै भेटिएन आमा...बोल्ने देवता आमा।

चन्द्रकुबेर खापुङ
वैशाख ७

ढुंगा कति पुज्ने होला देउता भनेर,  कहिले बोल्ने होला भन्दै दिन गनेर!! 

चन्द्रकुबेर खापुङ
माघ २८