कविता कार्की
अहिलेको पुस्ताबीच जति लोकप्रिय सीता-रामको कहानी बनेको छ, त्यति नै उर्मिलाको समर्पण र बलिदानको कदर पनि अहिलेको पुस्ताले गर्नुपर्छ।
यो शताब्दीमा आएर पनि हाम्रो शिक्षित समाजले दमनात्मक अनुशासनको अभ्यास गरिरहेको छ। दमनात्मक अनुशासनले हामीलाई नियम पालना नगरे दण्ड दिन्छ अनि त्यस्तो अनुशासनमा हुर्केका बालबालिका ठूलाको अगाडि मात्रै अनुशासित हुन्छन्। ठूलाको पछाडि कुनै नियम नमान्ने हुन्छन्।
महिलाहरू सामान्यतया: निर्णयकर्ताहरू र अन्य नेतृत्वका प्रक्रियाहरूमा सहभागी भएर प्रतिनिधित्व गर्दैनन्। यसको मतलव ती महिलाहरू सक्षम नभएर वा प्रतिभाको कमी भएर भन्ने होइन। ती महिलाहरूलाई अवसर नै कहिल्यै दिइएको हुँदैन।
उनको चाहना कसैलाई दु:ख दिने थिएन। यद्यपि, महिलाले सानातिना कुरा त सहनैपर्छ,कहिलै रुखो बन्नु हुँदैन भन्ने सोचले ग्रसित समाजका लागि उनी सधैं अप्रिय बन्दै गइन्।
जे होस्, मैले यो तीतो सत्यलाई पिएर भोलि आफ्नै बिहेमा सामेल हुनैपर्ने छ। चाहँदा नचाहँदै पनि सबैका सामु मुसुक्क नयाँ बेहुली मुस्कुराउनै पर्छ।