विचार/ब्लग

शीर्ष नेताले विश्राम लिएर या प्रचण्डपथ (गणतन्त्र, धर्म निरपेक्षता, संघीयता) मा हिँडेर यो देशलाई ट्र्याकमा ल्याउन सकिँदैन। प्रयास गरिराख्नुभयो भने ‘नर्कको बाटो असल नियतबाटै निर्माण हुन्छ’ भनेझैं हामी नर्क नै पुग्नैछौं।

रविन्द्र मिश्र
कात्तिक २३

दसैं उल्लासमय मनाउने बेलामा खानपानलाई अलि ध्यान पुर्‍याएर शारीरिक व्यायाममा जोड गर्‍यौं भने यो दसैं एकदमै रमाइलो हुन्छ।

डा. राजेन्द्र कोजु
कात्तिक ४

मधेशमा पछिल्ला वर्षहरूमा धार्मिक दंगा गराउने तत्व सक्रिय छन्। दुई वर्षयता हिन्दु-मुस्लिमबीच करीब दर्जन स्थानमा तनावको स्थिति बनिसकेको छ। तर, नागरिक समाज वा धार्मिक संघ-संस्था यस्तो मामिलामा पनि आफ्नो धार्मिक आस्थाअनुसार वकालत गर्दा हिन्दु-मुस्लिमबीचको तनाव झन् बढ्दो छ।

अजित तिवारी
असोज ३०

आत्महत्यासम्म पुग्ने गरी राज्यद्वारा निर्मित वित्तीय कानुनमा संशोधन गरिनु राज्यको दायित्वको विषय हो। वित्तीय संस्थाले लगानी गरेको ऋणलाई थेग्न नसक्ने अवस्थामा पुर्‍याउने विश्वव्यापी कोरोनाको समस्या ऋणीको कारणले उत्पन्न भएको कारण होइन।

राममाया लामिछाने
भदौ १७

अभियानमा सहभागी हुन थालेपछि श्रीमानहरूमा झुठो बोल्ने बानी हटन थालेको र आपसमा समझदारी बढेको विराटनगर-६ की २६ वर्षीया रविना पासवान बताउँछिन्।

आशिका लम्साल
भदौ ११

केसीको सरुवाले उनको मात्रै नभएर समग्र ठूला अपराधमा अनुसन्धान गर्ने प्रहरीहरूलाई झस्काएको छ। अब भोलिका दिनमा कुनै पनि प्रहरी अधिकृत यस्तो जोखिम मोलेर अपराध अनुसन्धान गर्न तयार हुने छैनन्।

सम्पादकीय
भदौ ४

जनमानसमा हल्ला छ- आँखा पाकेको व्यक्तिको आँखामा हेरें भने सर्छ। त्यो हैन, गलत हो। यसको सर्ने दुई वटा प्रक्रिया छन्।

डा. मीना कुँवर
भदौ ३

अहिलेको पुस्ताबीच जति लोकप्रिय सीता-रामको कहानी बनेको छ, त्यति नै उर्मिलाको समर्पण र बलिदानको कदर पनि अहिलेको पुस्ताले गर्नुपर्छ।

कविता कार्की
असार १५

भोलिपल्ट एकैचोटि अपरान्ह २/३ बजेतिर जस्तो लाग्छ राजा-रानीको पार्थिव शरीरलाई हस्पिटलबाट पशुपति आर्यघाट ल्याउँदा त्यतिबेला नै एकैपटक सँगै निस्केर आर्यघाट पुगेको आज २२ वर्ष पुगेछ।

यादवराज खनाल
जेठ १९

अहिलेको समस्या केवल पात्र परिवर्तनको मात्र होइन। पात्र त फेर्नैपर्छ, त्यसमा कुनै शंका छैन। तर, पात्रसँगै प्रवृत्ति, अवधारणा र राष्ट्रनिर्माणको मार्गचित्रमा समेत समयानुकूल तर ऐतिहासिक महत्वको परिवर्तन आवश्यक छ।

कमल थापा
जेठ ११

विचारधाराको जगमा खडा भएको बलियो राष्ट्रिय शक्तिले मात्र यथास्थितिवादको दुश्चक्रलाई तोड्ने सामर्थ्य राख्दछ र मुलुकलाई परिवर्तनको दिशामा डोर्‍याउन सक्दछ।

शंकर पोखरेल
वैशाख ३१

पैसाको लागि मन्त्री, सचिव भएकाहरूले अपराध गर्ने हाम्रो समाजमा ठगीका घटना बृद्धि हुँदा के अचम्म मान्नु? नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यका सचिव, मन्त्री भएकाहरू पर्नु, अन्य संलग्न भएकाहरूलाई बचाउन राज्यका ठालु भनाउँदाहरू नाङ्गिएर लाग्नुले यसलाई प्रस्ट्याउँछ।

आभुषण तिम्सिना
वैशाख २९

र, श्रीमानहरूको राजनीतिक छत्रछायामा मौलाइरहेको भ्रष्ट म्याडम शासनको रजगजलाई साँच्चिकै अन्त्य गर्न चाहने हो भने अब पक्राउ पर्ने पालो मञ्जु र आरजुको हो।

खिलानाथ ढकाल
वैशाख २९

कर्मवीरहरूले आत्महत्या गर्नुपर्छ, अपमानित हुनुपर्छ, भ्रष्टहरू पुरस्कृत हुन्छन् अहिलेको प्रणालीमा। किसानले पाउने अनुदान व्यापारी अनि राजनीति गर्नेले कुम्ल्याउँछन् यहाँ।

आभुषण तिम्सिना
वैशाख २८

यसपटकको निर्वाचन अग्रगमन र पश्चगमनबीचको भिडन्त थियो। पश्चगामी शक्तिहरूको विरुद्धमा अग्रगामी बाल तथा लोकतान्त्रिक गठबन्धन थियो।

मणि दाहाल
वैशाख २०

नेपालको संविधान अनुकूल राजनीतिक दलले निर्वाह गर्ने छौं भनी आम नागरिकसमक्ष मत माग्ने समयमा गरेको बाचायुक्त घोषणा पत्रमा उल्लेखित स्वअनुशासनको अवस्था के कस्तो रहेको छ भनी सबै दलहरूमा त्यसको अनुगमन समितिको निर्माण गर्नुपर्ने देखिन्छ।

राममाया लामिछाने
वैशाख १९

अब हामीले भन्नैपर्छ - देशलाई टाट पार्नेहरू  ठूला भनिएका पार्टीका नेताहरू र तिनका विवेकशून्य पिछलग्गु कार्यकर्ताहरू  नै हुन्।

देवीभक्त ढकाल
वैशाख ८

आजको राजनीति परिवारवाद र निगाहावादले जेलिएको छ। शीर्षस्तहरूको आनीबानी र जीवनशैली राणा र राजा-महाराजाको भन्दा कुनै मानेमा फरक छैन।

मणि दाहाल
वैशाख १

पछिल्लो समय पुरुषमा बाँझोपना व्याप्त बन्दै गएको छ। विभिन्न अनुसन्धानलाई हेर्दा बाँझोपनाको ५० प्रतिशत कारण पुरुषको कारणले हुने गरेको पाइएको छ।

डा. अमितकुमार साह
चैत ३०