विचार/ब्लग
अहिलेको समस्या केवल पात्र परिवर्तनको मात्र होइन। पात्र त फेर्नैपर्छ, त्यसमा कुनै शंका छैन। तर, पात्रसँगै प्रवृत्ति, अवधारणा र राष्ट्रनिर्माणको मार्गचित्रमा समेत समयानुकूल तर ऐतिहासिक महत्वको परिवर्तन आवश्यक छ।
विचारधाराको जगमा खडा भएको बलियो राष्ट्रिय शक्तिले मात्र यथास्थितिवादको दुश्चक्रलाई तोड्ने सामर्थ्य राख्दछ र मुलुकलाई परिवर्तनको दिशामा डोर्याउन सक्दछ।
पैसाको लागि मन्त्री, सचिव भएकाहरूले अपराध गर्ने हाम्रो समाजमा ठगीका घटना बृद्धि हुँदा के अचम्म मान्नु? नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यका सचिव, मन्त्री भएकाहरू पर्नु, अन्य संलग्न भएकाहरूलाई बचाउन राज्यका ठालु भनाउँदाहरू नाङ्गिएर लाग्नुले यसलाई प्रस्ट्याउँछ।
र, श्रीमानहरूको राजनीतिक छत्रछायामा मौलाइरहेको भ्रष्ट म्याडम शासनको रजगजलाई साँच्चिकै अन्त्य गर्न चाहने हो भने अब पक्राउ पर्ने पालो मञ्जु र आरजुको हो।
कर्मवीरहरूले आत्महत्या गर्नुपर्छ, अपमानित हुनुपर्छ, भ्रष्टहरू पुरस्कृत हुन्छन् अहिलेको प्रणालीमा। किसानले पाउने अनुदान व्यापारी अनि राजनीति गर्नेले कुम्ल्याउँछन् यहाँ।
यसपटकको निर्वाचन अग्रगमन र पश्चगमनबीचको भिडन्त थियो। पश्चगामी शक्तिहरूको विरुद्धमा अग्रगामी बाल तथा लोकतान्त्रिक गठबन्धन थियो।
नेपालको संविधान अनुकूल राजनीतिक दलले निर्वाह गर्ने छौं भनी आम नागरिकसमक्ष मत माग्ने समयमा गरेको बाचायुक्त घोषणा पत्रमा उल्लेखित स्वअनुशासनको अवस्था के कस्तो रहेको छ भनी सबै दलहरूमा त्यसको अनुगमन समितिको निर्माण गर्नुपर्ने देखिन्छ।
अब हामीले भन्नैपर्छ - देशलाई टाट पार्नेहरू ठूला भनिएका पार्टीका नेताहरू र तिनका विवेकशून्य पिछलग्गु कार्यकर्ताहरू नै हुन्।
आजको राजनीति परिवारवाद र निगाहावादले जेलिएको छ। शीर्षस्तहरूको आनीबानी र जीवनशैली राणा र राजा-महाराजाको भन्दा कुनै मानेमा फरक छैन।
पछिल्लो समय पुरुषमा बाँझोपना व्याप्त बन्दै गएको छ। विभिन्न अनुसन्धानलाई हेर्दा बाँझोपनाको ५० प्रतिशत कारण पुरुषको कारणले हुने गरेको पाइएको छ।
हामी जनता बन्न सकेनौं। रैतीमै रमायौं। यो देशलाई बर्बाद पार्ने भ्रष्ट प्रशासक, राजनीतिज्ञ र जामाखोर व्यापारी मात्र हैनन्, यसको कारक भनेका हामी जनता र कार्यकर्ता पनि हौं। किनकि, हामी कार्यकर्ताले नेतालाई कहिल्यै नीतिमा चल भनेर खबरदारी गरेनौं।
ढाड दुख्ने समस्या लिएर उपचारका लागि आउने धेरै बिरामीहरूमा नशा च्याप्पिएर ढाड दुख्ने समस्या लिएर आउने गरेको पाइन्छ। मेरुदण्डको नशा च्याप्पिएर हुने दुखाइलाई भने ‘न्युरोजेनिक पेन’ भनिन्छ।
वर्तमान निर्वाचन प्रणालीले जन्माएका जनप्रतिनिधिहरू शोषक बन्छन् तर सेवक बन्न सक्दैनन्। निर्वाचनको खर्च असुली उनीहरूको दैनिकी बन्छ। उनीहरू माफिया, तस्कर, गुण्डा, भ्रष्टाचारीलगायत एकखाले अभिजात्य वर्गको घेराबन्दीमा रहन बाध्य हुन्छन्।
खराबी हाम्रो नेतृत्वमा नै छ, समाजवादी सिद्धान्तमा छैन। अबको समाजवादी आन्दोलनको ठूलो अवरोध नेतृत्व होइन किनकि त्यो फेर्न वा निषेध गरी नयाँ सिर्जना गर्न सकिन्छ। त्यसकारण सुसंस्कृत समाजवाद सम्भव छ।
यो शताब्दीमा आएर पनि हाम्रो शिक्षित समाजले दमनात्मक अनुशासनको अभ्यास गरिरहेको छ। दमनात्मक अनुशासनले हामीलाई नियम पालना नगरे दण्ड दिन्छ अनि त्यस्तो अनुशासनमा हुर्केका बालबालिका ठूलाको अगाडि मात्रै अनुशासित हुन्छन्। ठूलाको पछाडि कुनै नियम नमान्ने हुन्छन्।
हुन त यतिखेर माओवादी राजनीतिभित्र ‘राज’ मात्र खोज्न सकिन्छ। तर नीति र नैतिकता खोज्न सकिँदैन। यदि नीति र नैतिकता हुने थियो भने निर्वाचनको प्रतिबद्धताविपरीत रातारात एमालेसँग लनगाँठो जोडिने थिएन। अनि किराँत, लिम्बुवान र कोचिलाको दसकौंदेखिको उसको रटान कोसीको बगरमा डुब्ने थिएन।
बजारमा कालोबजारी, मिसावट, म्याद सकिएका सामान बिक्री वितरण व्यापक छ। सरकारले महंगी, कालोबजारी, कृत्रिम अभाव नियन्त्रण गरी उपभोक्तालाई राहत दिने भने पनि उपभोक्ता भने महंगीको मारमा परेको परै छन्।
महिलाहरू सामान्यतया: निर्णयकर्ताहरू र अन्य नेतृत्वका प्रक्रियाहरूमा सहभागी भएर प्रतिनिधित्व गर्दैनन्। यसको मतलव ती महिलाहरू सक्षम नभएर वा प्रतिभाको कमी भएर भन्ने होइन। ती महिलाहरूलाई अवसर नै कहिल्यै दिइएको हुँदैन।
बाँदरमुढे विस्फोट, मुक्ति अधिकारी, गीतानिधि रायमाझी, गोपाल गिरी, क्षत्रबहादुर केसी, कृष्णप्रसाद अधिकारीजस्ता माओवादीबाट बिनाकारण मारिएकाहरूको सयौं परिवारले अझै न्याय पाएका छैनन्।