विचार/ब्लग

बाँदरमुढे विस्फोट, मुक्ति अधिकारी, गीतानिधि रायमाझी, गोपाल गिरी, क्षत्रबहादुर केसी, कृष्णप्रसाद अधिकारीजस्ता माओवादीबाट बिनाकारण मारिएकाहरूको सयौं परिवारले अझै न्याय पाएका छैनन्।

कमल थापा
फागुन २३

होली खेल्दा कतिपय मानिसहरूले धुलो रंगसँगै लिक्विड रंगको प्रयोग गर्छन्। यस्ता रंगहरूमध्ये सुख्खा रंग पनि प्रयोग गर्ने गरेको पाइन्छ। यस्ता रगंहरुमध्ये लिक्विड रंग अझ बढी हानिकारक हुने गर्दछ। किनभने त्यसमा कडा खालको रसायन मिसाइएको हुन्छ, जुन एसिडभन्दा पनि बढी खतरानाक हुन्छ।

डा. सुवास पोखरेल
फागुन २३

उनको चाहना कसैलाई दु:ख दिने थिएन। यद्यपि, महिलाले सानातिना कुरा त सहनैपर्छ,कहिलै रुखो बन्नु हुँदैन भन्ने सोचले ग्रसित समाजका लागि उनी सधैं अप्रिय बन्दै गइन्।

कविता कार्की
फागुन २०

एउटै फ्याक्ट्रीमा काम गर्ने महिला र पुरुषबीच फरक-फरक पारिश्रमिक छ। यसको लेखाजोखा कसले गर्ने? यसरी नै कार्यस्थलमा ठगिन बाध्य छन् महिला।

भारती पोखरेल
फागुन १८

मिडिया अणु पनि हो, परमाणु पनि। कर्पोरेट मिडियामा मात्र भर परे सत्य ग्रहण गर्न सकिँदैन। विश्वासमा नभई सत्य खोज्न तथ्य आधारित तर्कसहितका चेत र समाज आवश्यक हुन्छ।

नवपथ संवाददाता
फागुन १०

हाम्रो निर्वाचन प्रणाली बेइमानहरू सिँढी उक्लने माध्यम बन्यो। बोरामा पैसा बोकेर दलको टिकट खरिद गर्नुपर्ने र ट्रकमा पैसा बोकेर चुनावमा जानुपर्ने अवस्थाले निष्ठा र इमानलाई पाखा लायो। हामीले सबै कुरा गलत प्रवृत्तिलाई सुम्पियौं।

मणि दाहाल
फागुन १०

शिक्षामा निजी र सरकारी क्षेत्रमा प्रतिस्पर्धा बढाउने खालको शैक्षिक पद्धतिलाई अवलम्बन गर्ने हो भने निजी क्षेत्रलाई जितेर सरकारी क्षेत्र अगाडि बढेको उदाहरणहरू छन्।

नवपथ संवाददाता
माघ २७

कम्प्युटरहरूबीच सूचना आदानप्रदान गर्न विभिन्न प्रविधिहरूको साथमा प्रोटोकलहरू प्रयोग गरिएको हुन्छ। विभिन्न प्रकारका हार्डवेयरलाई एकै प्रकारले सेवा सञ्चालन गर्न निर्देश गर्ने नियम नै प्रोटोकल सिस्टम हो।

हरिपूर्व निरौला
माघ २५

रविलाई छोडेर उनको पार्टीले हासिल गरेको सिट, संसदीय भूमिका र सरकाको भूमिकामा भने कुनै प्रश्न उठाउन जरुरी छैन। रवि दोषी भए पनि उनको पार्टीका नेता-सांसदहरू रहने नै छन्, रविको रिक्तता अरूले पूर्ति गर्ने नै छन्।

विशेष सम्पादकीय
माघ १३

ज्यान गुमाइसकेका व्यक्तिको मृत्युमाथि यसरी राजनीति नगरौं। आत्मदाह गरेका उनलाई मृत्युको मुखमा कसले पन्जा लगाएर छोयो/छोएन र कसले भिडियो खिच्यो/खिचेन भन्ने बहसलाई धेरै ठूलो बनाएर प्रेम आचार्य स्वयमले उठाउन खोज्नुभएको, सोध्न खोज्नु भएको तमाम प्रश्नहरूको जवाफ खोज्ने बसलाई ओझेलमा नपारौं।

डा. तोसिमा कार्की
माघ १३

संविधान र ऐन कानुनले गरेको बाध्यात्मक व्यवस्थाको दायरा भन्दाबाहिर दलहरू अझै पनि जान नसकेको तथ्य त भर्खरै सम्पन्न मुख्यमन्त्री र सभामुखको निर्वाचनले पुष्टि गरेको छ। केन्द्रीय तह नै पुरुष मानसकिताले ग्रस्त भइरहेको अवस्थामा स्थानीय तहमा लैङ्गिक सहभागीमा बढोत्तरी के हुन सक्थ्यो र?

अर्जुनध्वज अर्याल
माघ १२

आज देशमा तीन तहका सरकार छन्। यी तिनै सरकारमा विपन्न नागरिकका समस्या हेर्ने निकाय तहमाथि तह छन्। तर, ती निकायका सामुन्ने शवमाथि रकमको बार्गेनिङ हुनु र ती निकाय टुलुटुलु हुनु निर्लज्ज छ।

सम्पादकीय
माघ ११

उच्च शिक्षामा पनि अनेकौं बेथितिहरू छन्। शैक्षिक संस्थाहरूका भौतिक पूर्वाधार, दक्ष र सिपमुलक जनशक्ति, समयानुकूल शैक्षिक नीति तथा कार्यविधि आदिसँग सम्बन्धित धेरै अपेक्षाहरू छन्।

भीमप्रसाद सापकोटा
माघ ४

संसदमा ३३ प्रतिशत महिला पुर्‍याउनै पर्ने संवैधानिक बाध्यताका कारणले २२० सिटमा १८५ जना महिला निर्वाचित गर्न दलहरू बाध्य भएका थिए। यदि यो बाध्यात्मक व्यवस्था हुने थिएन भने महिलाहरूको प्रतिनिधित्वको हालत कस्तो हुनेथियो होला भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ।

अर्जुनध्वज अर्याल
माघ ३

संविधानले तीनै तहका सरकारहरूलाई संविधान र कानुनद्वारा आ-आफनो जिम्मेवारी निर्धारण गरेको छ। सेवा प्रवाह, सुशासन र स्थानीय पूर्वाधार विकास लगायतका स्थानीय सरकारको बृहत् कार्यदायराले दिगो विकासका लक्ष्यका धेरै अभिभारा स्थानीय सरकारमा सरेको छ।

राममाया लामिछाने
पुस २५

पार्टीहरू के-के कुराहरूमा नीति तथा विधि अनुसार र के-के कुराहरूमा नेताहरूको मर्जी अनुसार चलेका छन्? के-के कुराहरू चाहिँ चल्न नै सकेको छैन/चलाइएको छैन?

रामकृष्ण पराजुली
पुस १९

गाडी मेरो व्यक्तिगत सम्पत्ति हो, मैले राज्यलाई तिर्नु बुझाउनुपर्ने सबै कर तिरेर चलाएको छु। त्यसमा सडकमा उभिने बर्दीधारीको स्वतःअधिकार हुने हो?

डा. सुरेश आचार्य
पुस १८

अझै पनि हामी समाजमा यौन तथा प्रजनन् स्वास्थ्यको विषयमा खुलेर कुराकानी गर्न हिचकिचाउँछौं। उमेर बढ्दै गएका छोराछोरीहरूलाई उमेर बढ्दै जाँदा शरीरमा आउने परिवर्तनहरू, मानसिक रुपमा देखिने परिवर्तनहरूलाई कसरी लिने भन्ने विषयमा कहिल्यै बहस गर्ने गरेका छैनौं।

जुनु भट्टराई
पुस १६

आफ्नो देशको मुस्ताङमा फल्ने स्याउ बोटमै कुहिएर जान्छ तर भारतको कस्मिरमा फलेको स्याउले यत्रो बजार पाउँछ आखिर किन?

हरिपूर्व निरौला
पुस १५