विचार/ब्लग

डुकुमेन्ट्री हेर्दा के बुझें भने जुन वर्ष सारा विश्वले खेलको दाबेदार ब्राजिल हो भन्छ, त्यो वर्ष ब्राजिल सुरू चरणकै खेलबाट बाहिरिन्छ। खेलाडी घाइते बन्छन्।

नारायण श्रेष्ठ
पुस १५

उहाँको विचारप्रतिको निष्ठा, जिद्दीको हदसम्मको जुन दृढता थियो मैले त्यसबाट धेरै सिकेको छु। म जिद्दीवाल मान्छे हो, मलाई छुच्चो मान्छे भन्छन्। कुनै कुरा मलाई लागेपछि त्यसमा के-के जोखिम होला म त्यो कहिले पनि सोच्दिनँ।

खगेन्द्र संग्रौला
पुस ११

हामीले सबैलाई एकमुष्ट गाली नगरौं। निजी क्षेत्र विकासको, आर्थिक बृद्धिको संवाहक हो। निजी क्षेत्रले कर बढी तिर्छ। यत्रो आर्थिक क्रियाकलाप अघि बढाइराखेको छ। यो निजी क्षेत्रलाई चोर नभनौं। कसै-कसैले चोरेको छ भने कानुन छँदैछ। त्यसलाई पक्रेर जेल हाले भयो, किन सबैलाई गाली गर्नुपर्‍यो?

डा. युवराज खतिवडा
पुस १०

मेरो बुवा हुनुहुन्छ र दुई चार किलोमिटर अहिले पनि हिँड्नु हुन्छ। मेरो स्वास्थ्यभन्दा उहाँको अलि राम्रो छ। न सुगर न केही। खाना बार्नु पर्दैन उहाँलाई। अझै हिँड्नु हुन्छ। स्वास्थ उहाँको राम्रो छ। बुवा अलि बुढो बुढो हुन थाल्नु भएको छ।

केपी शर्मा ओली
पुस ८

नेपालको गौरबका रुपमा स्थापित भएका क्रिकेट खेलाडीलाई खेल मैदानमा नै जबरजस्ती करणी मुद्दाको खबर गरेर झिकाउने प्रक्रिया सुरू भयो। जसलाई आम नागरिकले अनुसन्धानप्रति शंका गरेका छन्। त्यसैगरी, राष्ट्रले पीडित भनिएकी बालिका सरकारको वा सरकारको लगानी रहेको पीडित सुरक्षा गृहमा नराखी एउटा माइती नेपालको सुरक्षामा राख्नुलाई समेत आमनागरिकले उचित ठानेको छैनन्।

राममाया लामिछाने
पुस ७

राजनीति केवल लिखित, मौखिक प्रतिबद्धताको खेल होइन न कि सपनाको महल। धरातलीय यथार्थबिना न राजनीति चल्छ, न सरकार। यथार्थमा त हामीले भ्रष्टाचार उन्मूलन गर्नु नै छ। भ्रष्टाचार नेपाली शासन प्रणालीको नयाँ समस्या पक्कै होइन।

नारायणप्रसाद घिमिरे
पुस ३

आजकल कोही मानिसहरू प्राचीन महर्षीझैं योग र ध्यान गरेर खुसी हासिल गर्नपट्टि लागेका छन्। यो हाम्रो शैव दर्शन वा पूर्वीय सभ्यता र संस्कृति हो। यसमा सत्यता नहुने कुरै छैन।

डा. नवराज सुब्बा
मंसिर २९

पेटलाई स्वस्थ राख्न सबैभन्दा महत्वपूर्ण खानेकुरा नै हो। स्वस्थकर र सन्तुलित खाना खानुपर्छ। जथाभावी धेरै खाएमा शरीरमा बोसो बढी लाग्छ जसले अनेकथरी समस्या निम्त्याउँछ। खाना खाँदा कार्बोहाइड्रेट, प्रोटिन मिलाएर खानुपर्छ। सागसब्जी, फलफूलको प्रयोग उचित मात्रामा गर्नुपर्छ।

डा. विकल घिमिरे
मंसिर २५

यस निर्वाचनमा मधेसी दलाल प्रवृत्तिका नाइकेहरू पराजित भए पनि दलाल प्रवृत्तिको अवशेष समाप्त भएको छैन। दलाल प्रवृत्तिको अवशेष बाँकी नै रहेको हुँदा त्यसले भविष्यमा सत्ता पावर सेयरिङका नाममा राजनीतिक दलालीको खेल गरी पुनः मधेसी समुदायको हक-अधिकारलाई कुण्ठित पार्ने खतरा जीवितै छ।

सरोजकुमार मिश्र
मंसिर २०

अवरोधभित्र सिरेटो छिर्छ तर, राप्ती गाउँपालिका-५ भुल्केखोला निवासी ७८ वर्षीय बालाराम घर्तीले त्यस्ता सिरेटो खप्न थालेको वर्षौं भयो। उनी त्यस्ता सिरोटो खप्ने बानी नै परिसकेका छन्।

नवपथ संवाददाता
काठमाडौँ, मंसिर १९ (रासस)

अहिलेसम्म उकेराले रबि लामिछानेका विषयमा जे-जस्ता समाचारहरू प्रकाशित गरेको छ, ती कुरा आधिकारिक अनुसन्धानको दायरामा आइसकेका छन्। गृह मन्त्रालयमा परेको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौं हुँदै प्रहरीले यसलाई अनुसन्धान अगाडि बढाइसकेको छ। पक्कै पनि निष्कर्ष आउने नै छ।

केपी ढुंगाना
मंसिर १७

यो छोटो लेखको मूलभूत उद्देश्य प्रोबेबिलिटीको प्रयोग गरी चुनावको मतगणनाको दौरानमा कुन उम्मेदवारले विजय हासिल गर्ने  सम्भावना बढी हुन्छ भन्ने निष्कर्ष निकाल्न सघाउने एक सरल गणितीय सूत्रको परिचय गराउनु हो।

किशोर खनाल
मंसिर ५

जसरी घर कसिंगरले पुरियो, दूषित र दुर्गन्धित भयो भनेर घरै छोडेर सडकमा बसोबास गर्न सकिन्न, अहिलेका पार्टीहरू भनेको फोहोरले भरिएका घरजस्तै भएका छन्। यसको निश्चय नै सफाइ हुनुपर्छ। सफाइ गर्ने स्वच्छ नेता हुनुपर्छ र त्यही घरभित्रको सक्षम र साहसी व्यक्तित्व हुनुपर्छ। आइसकेको निर्वाचनले यही खोजेको छ।

किशोर खनाल
कात्तिक ३०

सुनसरी जिल्लामा लोकतान्त्रिक बामगठबन्धनका प्रदेश र प्रतिनिधितर्फका उमेदवारहरू हेर्दा अधिकतर अनुभवी र बहुमत मतदातामा लोकप्रिय उमेदवारहरू देखिन्छन्।

रियन्द्रप्रसाद गुरागाई
कात्तिक २९

डाइबेटिक रेटिनोपेथीले आँखाको रेटिनामा धेरै असर गरिसकेपछि उपचारपश्चात् पनि पहिलेको अवस्थामा फर्काउन सकिँदैन। मधुमेह भएको समय बित्दै जाँदा डाइबेटिक रेटिनोपेथीको जोखिम पनि बढ्दै जान्छ।

डा. बेन लिम्बू
कात्तिक २८

निर्वाचन नजिकिँदो छ। निर्वाचनमार्फत सही विचार र दृष्टिकोणसहितका क्षमतावान् प्रतिनिधि जनताले चुन्ने अनि उनीहरूबाटै संविधानले परिकल्पना गरेअनुसारको शासन व्यवस्थाको सञ्चालन हुने गर्दछ।

विपुल पोखरेल
काठमाडौं, कात्तिक २०

जहिले गाई तिहार आउँछ, म हाम्री सेतीलाई सम्झन्छु। बालापन सम्झन्छु। अनि हाम्रो बृद्धि-विकासमा उसले दिएको योगदान सम्झन्छु। सेती हाम्री लक्ष्मी थिइन्।

जुनु भट्टराई
कात्तिक ८

महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा र लक्ष्मणलाल कर्ण उपेन्द्र यादवकै विचारमा विगतमा प्रतिगमनका मतियार बनेका हुन्। फेरि यिनीहरूले आफ्नो स्वार्थका लागि वर्तमान सत्ता गठबन्धनसँग तालमेल गरेका छन्। यसको अब औचित्य समाप्त भइसकेको छ। 

सरोजकुमार मिश्र
कात्तिक ६

हामी सबै योग र प्राकृतिक चिकित्सा विधामा नियमित सहभागी बनौं। निरोगी र सुखी जीवनको पूर्वाधार निर्माण गरौं।

देवीभक्त ढकाल
कात्तिक २