आम निर्वाचन २०७९

सत्ता गठबन्धनमा शीर्ष पदलाई लिएर भागबण्डा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका छन्।

नवपथ संवाददाता
काठमाडौं, पुस १०, २०७९

बालुवाटारमा जारी सत्ता गठबन्धनको शीर्ष नेताको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई मुख्य संवैधानिक पद तीन पार्टीलाई मिलाएर बाँड्न प्रस्ताव गरेका छन्।

नवपथ संवाददाता
काठमाडौं, पुस १०, २०७९

देउवा र दाहालबिच 'वान टु वान' वार्ता चलिरहेका बेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको प्रवेश भएको छ।

नवपथ संवाददाता
काठमाडौं, पुस १०, २०७९

२०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ ८० निर्वाचन क्षेत्रमा जीत हासिल गरेर पहिलो दल बनेको एमाले यो निर्वाचनमा भने प्रतिनिधिसभातर्फको प्रत्यक्षमा ४४ सिटमा मात्रै जित हासिल गरेर दोस्रो दलमा सीमित भएको छ।

देविका घर्ती मगर
काठमाडौं, मंसिर १९

सत्ता गठबन्धनले निर्वाचनपछि थप सुदृढ भएर जाने निष्कर्ष निकालेको छ। 

नवपथ संवाददाता
काठमाडौं, मंसिर १९, २०७९

लामिछानेले अमेरिकी नागरिकता त्यागेको ‘निस्सा’ दिए दिएनन् त्यो प्रहरीले गर्ने अनुसन्धानबाट खुल्दै जान्छ। नागरिकता ऐनले ‘निस्सा’ दिएमा नागरिकता पुन: कायम हुनेछ भन्यो, तर पुरानो नागरिकता कायम हुने वा नयाँ लिनुपर्ने भनी नबोलेको अवस्था छ।

खिलानाथ ढकाल
काठमाडौं, मंसिर १९

निर्वाचन आयोगको विवरणअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ सिटमध्ये नेपाली कांग्रेस ५७ स्थानमा विजयी हुँदै पहिलो दल बनेको छ। 

नवपथ संवाददाता
काठमाडौँ, मंसिर १९ (रासस)

कार्कीले ३१७ मतान्तरले चुनाव जितेका हुन्। मुख्य निर्वाचन अधिकृत कार्यालयले औपचारिक घोषणा गर्न भने बाँकी छ।

नवपथ संवाददाता
काठमाडौं, मंसिर १९

हालसम्म ७८ हजार नौ सय ७९ मतगणना गर्दा एमालेका बालकृष्ण शिवाकोटीले  ३४ हजार एक सय ९९  र माओवादी केन्द्रका  गङ्गा कार्कीले ३४ हजार एक सय ८४ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

नवपथ संवाददाता
काठमाडौँ, मंसिर १९ (रासस)

जिल्लाका कुल ८३ हजार पाँच सय ६७ कुल मतदाता मध्ये ५९ हजार सात सय ५७  मत खसेको थियो। 

नवपथ संवाददाता
काठमाडौँ, मंसिर १८ (रासस)

सो निर्वाचन क्षेत्रमा ५३ हजार छ सय २६ मतदाता सङ्ख्या रहेको छ। तीमध्ये ३८ हजार सात सय ९५ मत खसेको थियो।

नवपथ संवाददाता
काठमाडौँ, मंसिर १८ (रासस)

प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले  १४ हजार ३८ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए। 

नवपथ संवाददाता
कमठमाडौँ, मंसिर १८ (रासस)

स्याङ्जा २ को मत परिणामलाई लिएर सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा.विजय पौडेलले कांग्रेस उपसभापति धनराज गुरुङले बुथ कब्जाको कालो दाग भिरेर हिँड्नुपर्ने भएको टिप्पणी गरेका छन्।

नवपथ संवाददाता
काठमाडौं, मंसिर १७

स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन्। 

नवपथ संवाददाता
काठमाडौं, मंसिर १७

निर्वाचन आयोगले शनिबार राति ८ बजे सार्वजनिक गरेको मतपरिणाम अनुसार गुरुङले ३० हजार ९६९ मत ल्याएका छन्।

नवपथ संवाददाता
काठमाडौं, मंसिर १७

नेकपा (माओवादी केन्द्र)ले सरकार गठनका लागि विभिन्न विकल्पहरू खुला राख्ने निर्णय गरेको छ। 

नवपथ संवाददाता
काठमाडौं, मंसिर १७, २०७९

एमाले केन्द्रीय सदस्य तथा काठमाडौं जिल्लाका सह-इन्चार्ज समेत रहेका नारायण सिलवाल निर्वाचनमा एमाले पराजित हुनुमा पहिलो अहिले उदाएको नयाँ पार्टी रहेको बताउँछन्।

देविका घर्ती मगर
काठमाडौं, मंसिर १७

हालसम्म २२ हजार नौ सय ६२ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले १० हजार सात सय ३७ मत प्राप्त गरेका छन्।

नवपथ संवाददाता
काठमाडौँ, मंसिर १७ (रासस)

चापाकोट ३ को नतिजापछि स्याङ्जा २ मा एमालेका तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार रहेकी पद्मा अर्यालले प्रतिक्रिया दिँदै चापाकोटका चार वटा बुथमा कसरी कहाँबाट कसले मत हाल्यो भन्ने रहस्य निर्वाचनका अध्येताहरूले उदेक मान्दै हेर्न भनेकी छिन्।

नवपथ संवाददाता
काठमाडौं, मंसिर १७, २०७९