सूचना/प्रविधि

तामझामका साथ बिहीबारदेखि सुरू भएको क्यान इन्फोटेक सुनसरी पहिलो दिन नै आन्तरिक अवलोकनकर्ता नपाएपछि सुनसान बनेको छ।

नवपथ संवाददाता
सुनसरी, फागुन ११

नेपाल चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन १

मधेस प्रदेशमा एनसेलले चार वटा सरकारी विद्यालयमा आधुनिक डिजिटल ल्याब स्थापना गरेको छ भने सात विद्यालयलाई कक्षाकोठा, शौचालय निर्माण, खानेपानी सुविधा र पुस्तकालय स्थापना गर्न सहयोग गरेको छ।

नवपथ संवाददाता
काठमाडौं, माघ २८

एनसेलका सबै ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजा प्याक’ खरिद गर्न सक्ने भएका छन्।

नवपथ संवाददाता
काठमाडौं, माघ २५

ग्राहकले करसहित १०० रुपैयाँमा यो रोमिङ प्याक सुचारू गर्न सक्छन् र तीन दिनसम्म रोमिङ सेवाको पहुँचबाट फाइदा लिन सक्छन्। यसको अर्थ प्रतिदिन मात्र ३३ रुपैयाँमा तीन दिनसम्म रोमिङ सेवा उपलब्ध हुने छ।

नवपथ संवाददाता
काठमाडौं, माघ २३

कम्पनीको २०औं वार्षिकोत्सवको अवसरमा कम्पनीका कर्मचारी ग्राहकवर्गको घरदैलामै पुगी टेलिकमका सेवा प्रदान गर्ने गरी माघ २१ गते दूरसन्चार कार्यालय, सुन्धाराबाट 'नेपाल टेलिकम अन ह्वील' कार्यक्रम शुभारम्भ भई देशभर विस्तार हुने क्रममा रहेको छ।

नवपथ संवाददाता
काठमाडौं, माघ २२

पहिलो मानव निर्मित हेलिकप्टर पृथ्वीबाहेक अन्य ग्रहमा उडान भर्ने मिसन टुङ्गिएको छ।

नवपथ संवाददाता
काठमाडौं, माघ १४

एक चिनियाँ स्टार्टअपले नयाँ ब्याट्री विकास गरेको छ, जसले ५० वर्षसम्म चार्ज वा मर्मत नगरी पावर उत्पादन गर्ने दाबी गरिएको छ।

नवपथ संवाददाता
बेइजिङ, माघ  ३

भारतीय वैज्ञानिकहरूको एउटा समूहले एउटा ठूलो दाबी गरेका छन् कि अब आफनो मोबाइल वा ग्याजेट स्वास फेरेको भरमा नै खोल्न र बन्द गर्न सकिने छ। 

नवपथ संवाददाता
नयाँदिल्ली, माघ २

सामसङले नेपालमा आफ्ना विभिन्न पाँच वटा मोडेलका स्मार्टफोनको मूल्य घटाएको छ।

नवपथ संवाददाता
काठमाडौं, पुस १७

सेन्टरका निर्देशक लू युटाङका अनुसार नयाँ कम्प्युटरले सिपियु, कम्प्युटिङ, नेटवर्क, स्टोरेज र एप्लिकेसनजस्ता क्षमतामा विश्वको सबैभन्दा तीव्र सुपर कम्प्युटरहरू मध्येको एक तियान्हे-२ लाई पछाडि पारेको छ।

नवपथ संवाददाता
काठमाडौं, मंसिर २१

एनसेलबाट बाहिरिने घोषणासँगै कम्पनी बिक्रीमा राख्नेसमेत निर्णय भएको उनको भनाइ छ।

नवपथ संवाददाता
काठमाडौं, मंसिर १३

यस आवमा असोज असान्तसम्मको कूल आय १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार छ। गत आवको असोज मसान्तसम्मको त्रैमासिक आम्दानी ११ अर्ब ४ करोड ९० हजार थियो।

नवपथ संवाददाता
काठमाडौं, कात्तिक २६  

वक्षस्थल देखाएको भिडिओ भाइरल भएपछि उनले एआई प्रविधिको दुरुपयोग गरी आफ्नो चरित्रहत्या गरिएको दाबी गरेकी हुन्।

नवपथ संवाददाता
काठमाडौं, कात्तिक २१

एमडिएमएस लागू भएसँगै अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइलमा सिमकार्ड चल्ने छैन।

नवपथ संवाददाता
काठमाडौं, कात्तिक २०

उनले भने, ‘हामी भारतमा गुगल पिक्सल सिरिजका स्मार्टफोनहरू निर्माण गर्न सुरू गर्नेछौं।’ दूरसञ्चार मन्त्री अश्विनी वैष्णवको उपस्थितिमा उनले यस्तो घोषणा गरेका हुन्।

नवपथ संवाददाता
काठमाडौं, कात्तिक २ (एजेन्सी)

अब क्रोममा आफूले गरेका गतिविधिहरूलाई जुनसुकै समयका डिलिट गर्न सकिन्छ। जसअनुसार एक घण्टा, २४ घण्टा, सात दिन, चार हप्ता वा सबै समय भनेर विकल्प दिइएको छ।

नवपथ संवाददाता
काठमाडौं, असोज ३०

यस अफरमा हाल १० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहनु भएका सेवाग्राहीले सोही मूल्यमै २५ एमबीपीएस र २० वा ३० एमबीपीएस गतिको इन्टरनेट चलाइरहेका सेवाग्राहीले सोही मूल्यमा ५० एमबीपीएससको सेवा प्रयोग गर्न सक्नेछन्।

नवपथ संवाददाता
काठमाडौं, असोज २३

सामाजिक सञ्जालका यस्ता फोटोहरु कतिपय पहाड, डाँडा, समुन्द्र र जङ्गललाई लक्षित गरेर बनाएको देखिन्छ। यस्ता फोटो एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सले बनाएको हो।

नवपथ संवाददाता
काठमाडौं, असोज १२