सूचना/प्रविधि
यी दुबै स्मार्टफोनहरू ८ तारिखदेखि १४ तारिखसम्म (वैशाख २५ देखि ३१ गतेसम्म) प्रि-बुकिङ लागि उपलब्ध हुने कम्पनीले जनाएको छ।
सन् २०२० देखि भारतमा करिब २०० चिनियाँ एपहरू प्रतिबन्धित भएका छन्। जसमा प्रख्यात चिनियाँ सामाजिक सञ्जाल टिकटक पनि समावेश छ।
नक्सापासमा पहिले विद्युतीय प्रणाली भएतापनि ट्रयाकिङ मात्र हुने गर्दथियो, तर अहिले अनलाइन नक्सापास प्रणालीलाई छिटो र स्वचालित बनाइएको उनले बताए।
भारत सरकारको इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयले नयाँ तथ्य जाँच निकाय गठनको घोषणा गरेको छ।
ट्विटरका मालिक एलन मस्कले आफ्नो पुरानो ट्विटलाई साझा गरेका थिए। सो ट्विटमा एलनले के नयाँ सामाजिक सञ्जालको माध्यमको आवश्यकता भएको हो भन्ने प्रश्न सोधेका थिए।
ट्विटरका मालिक एलोन मस्कले क्रिप्टोकरेन्सी डोजेक्वाइनमा रहेको कुकुर अर्थात् डगीको मिमलाई नै ट्वीटरको लोगो बनाएका हुन् ।
कार्यक्रममा अग्रज सञ्चारकर्मी लगाएत विभिन्न सञ्चारकर्मीहरुलाई पुरस्कार प्रदान गरिएको थियो।
नयाँ अपडेटमा २१ ओटा नयाँ ईमोजीका साथ अन्य फिचर थप गरीएको छ। सो अपडेट आईफोन ८ भन्दा माथिका आईफोन सिरिजमा मात्रै लागु हुने कम्पनीले बताएको छ।
उक्त फोनमा ६.७ इन्चको क्यूएचडी प्लससहित १२० हर्ज रिफ्रेस रेट भएको ओलेड स्क्रिन, १०० वाटको फास्ट चार्जिङसहित ५,००० एमएएच ब्याट्री र स्न्यापड्रागन ८ जेन २ प्रोसेसर रहेको छ।
सो योजनामा सहभागी यात्रुले बससेवाको मोबाइल एपमार्फत टिकट काटेको हुनुपर्ने जनाइएको छ।
वाईफाई नेपाल प्रालिले कोसी प्रदेशको विराटनगरमा आफ्नो सेवा विस्तार गरेको छ। प्रालिले काठमाडौं, पोखरा, इटहरी, धरानपछि विराटनगरमा आफ्नो सेवा विस्तार गरेको हो।
यस अघि पनि गोरखापत्रको फेसबुक पेज हराएको थियो। सो रिकभर भएको फेसबुक पेज पुनः गायब भएको हो।
मोबाइलको जस्तै युजर इन्टरफेस भएको एप डेस्कटप संस्करणमा मेटाले ल्याएको हो।
अब ग्राहकहरूले स्टारलिङ्कको सेवा उपलब्ध भएका स्थानहरूमा अनलिमिटेड हाई-स्पिड तथा लो-लेटेन्सी इन्टरनेट आवश्यकता अनुसार प्रयोग गर्न सक्नेछन्।
माइक्रोसफ्टले सार्वजनिक गर्न लागेको यो टुल च्याटजीपीटीभन्दा ५०० गुणा बढी शक्तिशाली हुने बताइएको छ।
टेलिकमका प्रवन्ध निर्देशक सुनिल पौडेका अनुसार यो कम्बो प्याकमा १९९ रुपैयाँ तिर्दा २८ दिनसम्म डेटा, भ्वाइस र एसएमएसको अफर दिइएको छ।
कम्पनीले यसपछि (मार्च ११) शनिबार नेपाली समय अनुसार राति पौने १२ बजेदेखि पौने तीन बजेबीच रकेटकाे प्रक्षेपण गरेको हो।
म्पनी इनएप पर्चेज फिचरमा जाँदा एप स्टोरलाई तिर्नुपर्ने ३० प्रतिशत शुल्क पनि कम्पनीले नै व्यहोर्नेछ।