सूचना/प्रविधि

२४ जीबी र्‍याम भएको पहिलो स्मार्टफोन सार्वजनिक हुँदै

मोबाइल निर्माता कम्पनी रेडम्याजिकले २४ जीबी र्‍याम आफ्नो एट एस प्रो मोडेलको फोनमा उपलब्ध गराउने भएको छ।

मंगलबार सामाजिक चिनियाँ सामाजिक सञ्जाल विइबो (Weibo) मा एक पोस्ट राख्दै कम्पनीले आफ्नो नयाँ मोडेलको स्मार्टफोनमा २४ जीबी र्‍याम हुने बताएको हो। 

यो मोडेल आगामी जुलाई ५ मा चिनियाँ बजारमा सार्वजनिक हुने कम्पनीको दाबी छ। 

 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०

प्रतिक्रिया दिनुहोस्