सूचना/प्रविधि

ट्विटरका मालिक एलोन मस्कले क्रिप्टोकरेन्सी डोजेक्वाइनमा रहेको कुकुर अर्थात् डगीको मिमलाई नै ट्वीटरको लोगो बनाएका हुन् ।

नवपथ संवाददाता
काठमाडौं, चैत २१

कार्यक्रममा अग्रज सञ्चारकर्मी लगाएत विभिन्न सञ्चारकर्मीहरुलाई पुरस्कार प्रदान गरिएको थियो। 

नवपथ संवाददाता
काठमाडौं, चैत २०

नयाँ अपडेटमा २१ ओटा नयाँ ईमोजीका साथ अन्य फिचर थप गरीएको छ। सो अपडेट आईफोन ८ भन्दा माथिका आईफोन सिरिजमा मात्रै लागु हुने कम्पनीले बताएको छ।

नवपथ संवाददाता
काठमाडौं, चैत १९

उक्त फोनमा ६.७ इन्चको क्यूएचडी प्लससहित‍ १२० हर्ज रिफ्रेस रेट भएको ओलेड स्क्रिन, १०० वाटको फास्ट चार्जिङसहित ५,००० एमएएच ब्याट्री र स्न्यापड्रागन ८ जेन २ प्रोसेसर रहेको छ। 

नवपथ संवाददाता
काठमाडौं, चैत १७

सो योजनामा सहभागी यात्रुले बससेवाको मोबाइल एपमार्फत टिकट काटेको हुनुपर्ने जनाइएको छ।

नवपथ संवाददाता
काठमाडौं, चैत १६

वाईफाई नेपाल प्रालिले कोसी प्रदेशको विराटनगरमा आफ्नो सेवा विस्तार गरेको छ। प्रालिले काठमाडौं, पोखरा, इटहरी, धरानपछि विराटनगरमा आफ्नो सेवा विस्तार गरेको हो।

भोजराज घिमिरे
विराटनगर, चैत १३

यस अघि पनि गोरखापत्रको फेसबुक पेज हराएको थियो। सो रिकभर भएको फेसबुक पेज पुनः गायब भएको हो।

नवपथ संवाददाता
काठमाडौं, चैत १०

मोबाइलको जस्तै युजर इन्टरफेस भएको एप डेस्कटप संस्करणमा मेटाले ल्याएको हो।

नवपथ संवाददाता
काठमाडौं, चैत ९

अब ग्राहकहरूले स्टारलिङ्कको सेवा उपलब्ध भएका स्थानहरूमा अनलिमिटेड हाई-स्पिड तथा लो-लेटेन्सी इन्टरनेट आवश्यकता अनुसार प्रयोग गर्न सक्नेछन्। 

नवपथ संवाददाता
काठमाडं, चैत ३

माइक्रोसफ्टले सार्वजनिक गर्न लागेको यो टुल च्याटजीपीटीभन्दा ५०० गुणा बढी शक्तिशाली हुने बताइएको छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन २९

टेलिकमका प्रवन्ध निर्देशक सुनिल पौडेका अनुसार यो कम्बो प्याकमा १९९ रुपैयाँ तिर्दा २८ दिनसम्म डेटा, भ्वाइस र एसएमएसको अफर दिइएको छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन २९

कम्पनीले यसपछि (मार्च ११) शनिबार नेपाली समय अनुसार राति पौने १२ बजेदेखि पौने तीन बजेबीच रकेटकाे प्रक्षेपण गरेको हो।

नवपथ संवाददाता
काठमाडौं, फागुन २८

म्पनी इनएप पर्चेज फिचरमा जाँदा एप स्टोरलाई तिर्नुपर्ने ३० प्रतिशत शुल्क पनि कम्पनीले नै व्यहोर्नेछ।

नवपथ संवाददाता
काठमाडौं, फागुन २६

उक्त कम्पनीले २५ प्रतिशत उत्पादन विस्तार गर्ने र आईफोनका लागि आवश्यक पाटपूर्जाहरूको निर्माण लगायत एसेम्बलका कामहरू गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यम ब्लुमबर्गले जनाएको छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन २३

कम्पनीका अनुसार १० हजारले व्यक्तीले एक हजारसम्मको पूर्ण क्याशब्याक सेवा प्राप्त गर्नसक्ने छन्। यस उपहार योजनामा सहभागी ईसेवा मोबाइल एपमार्फत क्यूआर स्क्यान पे गर्नुपर्ने हुन्छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन २०

आकर्षक क्ल्याश व्हाइट र रस ब्ल्याक रंगमा नेपाली बजारमा अहिले रियलमी १० को स्टोरेज ८ जिबी र्‍याम र १२८ जिबि रोम रहेको छ भने मुल्य २९,९९९ रहेको छ।

नवपथ संवाददाता
काठमाडौँ, फागुन १८

स्मार्टफोनमा बोकेह फ्लेयर पोट्र्रेट विशेषता पनि छ जसले डुअल क्यामेरा सेटअप प्रयोग गरेर रात्रिकालीन फोटोग्राफीलाई सुधार गर्दछ।

नवपथ संवाददाता
काठमाडौँ, फागुन १८

माइक्रोसफ्ट एजको बिल्ट ईन भीपीएनले ट्राफिककालागि इन्क्रिप्टेड टनेल बनाउने र यसले इन्टरनेट कनेक्सनलाई सुरक्षित राख्ने कम्पनीकाे दाबी छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन १८

उपभोक्तालाई सहज र सरलरुपमा सेवा दिने लक्ष्यका साथ मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याइएको प्राधिकरण बताएको छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन १६