सूचना/प्रविधि
उक्त फाेनकाे मुख्य आकर्षणमा सोनी आईएमएक्स ९८९ सेन्सर रहेको छ भने स्न्यापड्रागन एट जेन टु पाउन सकिन्छ।
तपाईँले पिन नम्बर राखेपछि सो व्यक्तिको ईसेवा एपमा नोटिफिसेकसन जान्छ।
यो सेवा जडान गर्नको लागि फिलिपिन्सका प्रयोगकर्ताले सुरुमा नै (७० हजार रुपैयाँ भन्दा बढी) भुक्तानी गर्नुपर्ने हुन्छ।
फोनमा ब्याट्री कम भएको बेला घरबाट टाढा हुँदा, अनावश्यक एपहरुलाई नचलाउँने र फोनलाई एयरप्लेन मोडमा राखेर ट्याक्सी बुक गर्ने जस्ता महत्वपूर्ण कार्यहरूका लागि ब्याट्री बचत गर्नु बुद्धिमानी हुन्छ।
पछिल्लो सात दिनमा नयाँ स्मार्टफोनका लागि घरेलु प्रिअर्डर १.०९ मिलियन पुगेको छ, जुन ग्यालेक्सी एस २२ श्रृङ्खलाको लागि कम्पनीको १० लाख २० हजार माग आएको र यो मागले कम्पनीको अर्डरको अघिल्लो रेकर्डलाई उछिनेको छ।
यस वालेट बाट बिल तिर्न, रिचार्ज गर्न लगायतको डिजिटल कारोबार गर्न सकिन्छ।
कम्पनीले ८ जीबी र १२ जीबी र्यामको लागि २५६ जीबी स्टोरेज उपलब्ध गराएको छ भने १६ जीबी र्यामको लागि भने ५१२ जीबी स्टोरेज उपलब्ध गराएको छ।
प्राकृतिक प्रकोप, महामारी लगायतकाे अवस्थामा भौतिक उपस्थितिमा बैठक बस्न संभव नभए पनि कम्तीमा एक चौथाइ सदस्य सहमत भई यसबारे सभामुखलाई जानकारी गराउनुपर्ने छ।
नेपालस्थित आधिकारिक बिक्रेता स्मार्ट टक प्रालिले १६ जीबी र्याम र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको फ्ल्यागशिप फोनको प्रि-बुकिङ सुरु गरेको हो।
अहिल प्रणालीमा समस्या नभई कर व्यवस्थापनमा समस्या देखिएको बताए। एमडिएमएस लागू नहुदा बार्षिक १४ अर्व बराबरको अवैध भन्सार नतिरि फोनहरु भित्रने उहाले दावी गरे।
टेलिकमका दुई करोड १३ लाख २५ हजारभन्दा बढी ग्राहक छन्। टेलिकमले मोबाइल टेलिफोन सेवा, जिएसएम, जीपीआरएस, थ्रीजी र फोरजी सेवा दिइरहेको छ।
बुकिङका लागि आफ्नो नजिकको सामसङ फोन स्टोरहरूमा गएर पनि नयाँ फोनको बुकिङ गराउन सकिनेछ।
नेपाल राष्ट्र बैंकले पनि विद्युतीय भुक्तानीका लागि कार्ययोजना बनाएर अघि बढेको भन्दै उहाँले यसवर्ष सम्पूर्ण बैंक तथा वित्तीय संस्थाले कम्तीमा एउटा विद्युतीय भुक्तानी साक्षरता कार्यक्रम गर्नुपर्ने बताए।
यसको अर्थ हाल टेक्स्टका लागि उपलब्ध च्याटजीपीटी जस्तै इमेजका लागि पनि छुट्टै प्लेटर्फम उपलब्ध हुनेछ। जुन गुगलका लागि सबैभन्दा ठूलो चुनौती हुने आँकलन गरिएको छ।
तालिमपछि बिभिन्न निकायसंग समन्वय गरेर रोजगारीको व्यवस्था पनि गरिदिने धारणा राखे।
परीक्षण सेवा अवधिभर टेलिकमका ग्राहकले निःशुल्क फाइभजी अनुभव लिन पाउने बताइएको छ।
यति मात्र नभएर रियलमीले संसारमै पहिलोपल्ट १२ एम्पियरको चार्जिङ केबल पनि ल्याउँदै छ, जुन मोबाइल उद्योगमै अहिलेसम्मको सबैभन्दा राम्रो र उच्च स्ट्यान्डर्डको हो।
पत्रकार सम्मेलनमा बोल्दै बेवसाइट निर्माता विद्यार्थी चौधरीले आफूले निर्माण गरेको बेवसाइट निःशुल्क रुपमा प्रयोग गर्न सकिने बताए।
अदालतहरूमा हाल रहेका करिब ३६ लाख मुद्दाका मिसिल कागजहरूको स्क्यान गरी विद्युतीय अभिलेखमा समावेश गर्ने तयारी रहेको उनको भनाइ छ।