सूचना/प्रविधि
सेवाग्राहीलाई अविच्छिन्न, निर्वाध गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध रहेको जनाउँदै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन दीर्घकालीन समाधान गर्ने टेलिकमको प्रतिबद्धता छ।
यस्तै रिफ्रेश रेट भने ग्यालेक्सी एस२३ सिरिजमा १२० हर्ज रिफ्रेश रेट र ६.१ इन्चको सुपर एमोलेड डिस्प्ले रहनेछ।
कम्पनीका अनुसार यस फोनमा ४८०० एमएएच क्षमताको ब्याट्री दिइएको छ, जसअन्तर्गत १५० वाटको फास्ट चार्जिङबाट १९ मिनेटमै फुल चार्ज हुने छ।
यस अफर अन्तर्गत रु छ सय ९९ मा २८ दिनका लागि कूल २८ जिबी डाटा (दैनिक एक जिबी), दैनिक एक सय मिनेट कुराकानी गर्ने र दैनिक सय सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको टेलिकमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
३० हजार भन्दाबढी मूल्यको सामानमा लगाइएको आयात प्रतिबन्ध फुकुवा भएपछिको पहिलो प्रिमियम मिड रेन्ज स्मार्टफोनको रुपमा रियलमी १० प्रो प्लस ५ जी नेपाली बजारमा भित्रिएको छ।
डेफी रग्ड नाम दिइएको यस स्मार्टफोनमा स्याटलाइटमा आधारित मेसेजिङ सिस्टम उपलब्ध हुनेछ। यसका लागि कम्पनीले पेटेन्ट समेत लिई सकेको उल्लेख छ।
अब भी-२३ ई ८ जीवी+१२८ जीवीको मूल्य ३६,९९९ र भी-२३ ई ८ जीवी+२५६ जीवी संस्करणको मूल्य ४१,९९९ बनाइएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले पोल ९खम्बा० को भाडाको विषयलाई लिएर देशका विभिन्न स्थानमा इन्टरनेट सेवा प्रवाह गर्ने तार छानीछानी काट्ने गरेको भन्दै इन्टरनेट सेवा ठप्प हुनबाट जोगाउन सरकारसँग आग्रह गरेको छ।
मोबाइल सेवाको परिकल्पना गरी प्रविधि विकास हुँदा मुख्य उद्देश्य कुराकानी गर्ने वा सन्देश पठाउने मात्र रहेको र आर्थिक कारोबारलगायत संवेदनशील गतिविधि हुने परिकल्पना नगरिएकामा समयक्रमसँगै विकसित प्रविधिका कारण हाल यसको प्रयोग जीवनका सबै पक्षसँग जोडिएको छ।
यस पटक ह्वाट्सएपले ५० ओटा फोनको सपोर्ट बन्द गर्ने निश्चित गरेको छ। यी फोनहरू लामो समयदेखि अपडेट नभएकाले ह्वाट्सएपको सपोर्ट बन्द हुन लागेको हो ।
नेटवर्कले काम नगर्ने स्थानमा थप टावर स्थापना गर्ने र कम क्षमता भएका टावरलाई क्षमता वृद्धि गर्ने निर्णय गरिएको नेपाल टेलिकमले जानकारी दिएको छ।
यो कम्पनीले एसिया-प्रशान्त, अफ्रिका, र मध्यपूर्वी यूरोप क्षेत्रसहित विश्वका धेरै क्षेत्रमा स्थानीय टोलीसँग काम गरिरहेको छ।
भन्सारमा घोषणा नभएका मोबाइल पुस १५ गतेदेखि दर्ता नगरिने तथा यस्ता मोबाइल सेट सञ्चालनमा रोक लगाइने पनि प्राधिकरणले जनाएको छ। विदेशबाट व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटका लागि अनिवार्य रुपमा प्रज्ञापनपत्र लिनुपर्नेछ।
व्यक्तिलाई प्रदान गरिने इन्टरप्रेनर आइसिटी अवार्ड मङ्गेशलाल श्रेष्ठ, नेपाली डायस्पोरा आइसिटी अवार्ड डा वेद काफ्ले, नेपाल टेलिकम पायोनियर आइसिटी अवार्ड विजयकृष्ण श्रेष्ठ र एनसेल वुमन आइकन आइसिटी अवार्ड शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ।
यही समस्याले गर्दा विभागको आइतबारको निर्णयानुसार (महनिर्देशकस्तर) विभागले मंगलबारबाट अपरान्ह साढे ३ बजे एपोइन्टमेन्ट डेटको बुकिङ खोल्ने जानकारी दिएको छ।
एक करोट ७० लाख भन्दा बढी ट्वीटर प्रयोगकर्ताहरू मध्येबाट ७५/५ प्रतिशतले उनको विपक्षमा मतदान गरेका थिए। मस्क कार निर्माता टेस्ला र रकेट फर्म स्पेसएक्सका समेत मालिक पनि हुन्।
वैज्ञानिक अनुसन्धानलाई प्रदेशस्तरसम्म पुर्याउने उद्देश्यसाथ सातै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्यको सुरुवात गरिएको हो।
मस्कले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा भनेका छन्, “डक्सिङमा संलग्न एकाउन्टहरू अर्थात् विशेष गरी वास्तविक समय स्थानहरूका सार्वजनिक रूपमा पहिचान-सम्बन्धित जानकारी पोस्ट गर्ने प्रयोगकर्तालाई दण्डित गरिनेछ।”