सूचना/प्रविधि
आज २८औं महानगरपालिका दिवसकाे उपलक्ष्यमा मेयर बालेन्द्र शाहले एपकाे उद्घाटन गरेका हुन्। महानगरले नागरिकहरुलाई डिजिटल प्रविधिकाे माध्यमबाट सेवा दिने उद्देश्यलाई साे एप ल्याएकाे मेयर बालेन्द्र शाहले बताए।
कम्पनीले अन्तर्राष्ट्रिय सञ्चार माध्यम टेकक्रन्चलाई अनुसार, यो परीक्षण प्रयोगकर्तामाझ ल्याएरै परीक्षण भइरहेको छ। यो फिचरका लागि समावेश गरेका प्रयोगकर्ताले भिडिओ फिडमा वर्गाकार बक्स देख्नेछन्। यदि उक्त बक्समा ट्याप गरियो भने भिडियो स्वतः तेस्रो स्क्रिनमा देखिनेछ ।
अति प्रभावित ती जिल्लाको तोकिएका स्थानमा क्षमता अभिवृद्धि गर्ने कार्यक्रमअन्तर्गत हालसम्म रु चार करोड १५ लाख ३८ हजार चार सय ७९ (करबाहेक) (अग्रिम भुक्तानीसहित) भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ।
विमानमा रहेका मानिसहरूको सम्पर्क जमिनसम्म पुर्याउन स्याटलाइट डिभाइसमा भर पर्नुपर्ने भएकाले इन्टरनेटको गति ढिलो हुने गर्छ।
सो प्रस्तुतिमा दुई बाँदरलाई चिप प्रत्यारोपण गरी परीक्षण गर्दा आफ्नो दिमागले कम्प्युटर कर्सर चलाएका थिए।
कतारमा जारी फिफा विश्वकप २०२२ चलिरहँदा अनलाइनमार्फत हुने सट्टेबाजी बढेसँगै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा इन्टरनेट सेवाप्रदायकले यस्तो प्रतिबन्ध लगाएका हुन्।
संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू)ले सन् २०२२ को अन्त्यसम्ममा १० वर्षभन्दा माथिका विश्वका ७३ प्रतिशत जनसङ्ख्यासँग मोबाइल फोन भएको देखाएको छ ।
फोनमा सन् २०१८ मा सार्वजनिक भएको हेलियो पी २२ चिप प्रयोग गरिएको छ। कम्पनीका अनुसार फोन छिट्टै नै एशियन बजारमा उपलब्ध हुने बताइएको छ।
आईफोन १४, १४ प्लस, १४ प्रो र १४ प्रो म्याक्स चारवटै मोडलमा सामसङको डिस्प्ले प्रयोग हुने भएको हो।
हाल यो फिचर साओमी, एप्पल लगायतका स्मार्टफोनहरूमा आपतकालिन अवस्थामा मेसेज पठाउनका लागि प्रयोग भइरहेको छ।
ट्वीटरमा भिडिओ र भ्वाइस कलिङका लागि कसैलाई आफ्नो मोबाइल नम्बर दिइरहनु नपर्ने बताइएको छ ।
मिडिया हबले ओटीटी सेवामार्फत खेल प्रसारण हुने सम्भावना न्यून हुने बताएको छ।
यद्यपि फोनमा स्न्यापड्रागन ८ जेन २ चिप प्रयोग गरिएको अनुमान छ।
ट्विटरमा नक्कली खातावालले पनि व्लू टीक लगाउन थालेपछि यो सेवा अस्थायी रुपमा बन्द गरिएको थियो।
देशको कुल इन्टरनेट ट्राफिकमध्ये ४२ प्रतिशत वर्ल्डलिङ्कमार्फत जाने गरेको छ।
गुगल त्यस्ता देशमा आफ्नो पिक्सेल फोन बिक्री गर्दैन जहाँ अन्य स्मार्टफोनको दबदबा बढी छ।
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल टेलिकमले निर्वाचन अफर ल्याएको छ।