कला
फिल्मले पहिलो दिन ८.०३ करोड, दोस्रो दिन १२.५० करोड र तेस्रो दिन करिब १६ करोड कमाएको छ।
केरलाबाट ३२ हजार बालिका बेपत्ता भएको दाबी गर्ने यो फिल्मले राजनीति र समाजलाई पनि दुई भागमा बाँडेको छ।
पछिल्लो समयका सशक्त कवि राजु स्याङतानको पहिलो कविता संग्रह ‘ओ पेङदोर्जे’ शनिबार सार्वजनिक भएको छ।
भारतीय अभिनेत्री जिया खानको मृत्यु प्रकरणमा मुम्बईको एक अदालतले शुक्रबार आफ्नो फैसला सुनाउने सम्भावना छ।
नयाँ वर्षको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बुलाकी’लाई निर्माता विराज विष्टले हलबाट उतार्ने घोषणा गरेका छन्।
नेपालमा आउटर प्रयोग हुन लागेको धेरै भएको छैन। हरेक वर्ष मोडिफाई हुँदै गए पनि यसको लोकप्रियता भने दिनानुदिन बढ्दै गएको ड्रिम वेर फेसनकी सञ्चालक तथा फेसन डिजाइनर मन्ञु बञ्जरा ढकाल बताउँछिन्।
कतिपय भने उनको नग्न भिडिओमा मोहित हुन्छन्। ‘ब्राको फित्ता देखाइदिनु न,’ लाइभमा जोडिने कसैले भन्छ। नभन्दै उनले ब्राको फित्ता देखाइदिइन्।
सम्मान मिस लिम्बू’को उपाधि भिनुमा पाहिम लिम्बूले जितेकी छन्। आफ्ना १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै तेह्रथुम खाम्लालुङकी भिनुमा छैटौं ‘मिस लिम्बू’ बन्न सफल भएकी हुन्।
नेपाली सिने जगतकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले बैंकक भ्रमणमा छिन्।
‘कस्तो खालको गीत सानो उमेरमा सुन्दा त्यसले दीर्घकालीन प्रभाव पार्छ भन्ने विषयलाई ध्यान दिएर सूक्ष्म रुपमा काम गर्न खोजिएको हो,’ सनुप भन्छन्, ‘यो हाम्रो पहिलो बालगीत हो। हामी अब नियमित रूपमा यस्तै अरू बालगीत ल्याउँदै जानेछौं।’
गायिका मिलन नेवार र रवि ओडको स्वरमा ‘पहरी फूल २’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा राजु सिंहको सङ्गीत र गीता गिरी शेरचनको शब्द रचना रहेको छ।
कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, पत्रकार अनन्तराज न्यौपाने, कवि शुभलक्ष्मी लम्सालले कविता संग्रह पठनीय भएको बताएका थिए।
फिल्म नेपाल अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो भने बाँकी अन्य फेस्टिभलमा पनि छनौट भएको थियो।
पन्तले लेखेकी छिन्, 'आजबाट नयाँ अध्याय सुरु हुँदै छ। हामी धेरै खुसी छौँ। आशीर्वाद दिनुहोला।'
‘मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना। छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पूरा गर्ने एउटै लक्ष्य,’ उनले लेखेका छन्।
हरेक दिन बिहीबार राति ९ बजे प्रसारण हुने सो कार्यक्रमको प्रमुख भूमिकामा कलाकार नेपाल र नायिका प्रियंका कार्की रहनेछन्।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले प्रतिष्ठानको विकास र व्यवस्थापनमा धेरै योजना भएपनि कोरोना महामारीको कारण कार्यकालमा सोचेझैं काम गर्न नसकिएको बताए।
शुक्रबार स्थानीय समयअनुसार बेलुकीको ठीक ७ः३० बजे हलका ढोका खुला गरिएको थियो भने ठीक ९ः०० बजेदेखि कन्सर्ट सुरु भएको थियो।
प्रवेश पौडेलको निर्देशन, रोहित कट्टेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता, रोजन श्रेष्ठ निर्माता तथा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको चलचित्र पूर्वी नेपालका विभिन्न रमणीय स्थलमा खिचिएको हो।