कला

अभिनेत्री आना शर्माले नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘एक्टर’मा अभिनय गर्ने भएकी छिन्। निर्माण पक्ष र आनाबीच फिल्मका लागि कागजी सम्झौता भएको हो।

नवपथ संवाददाता
काठमाडौं, पुस २६

यसपटक रणवीर सिंह मुख्य भूमिकामा नभई शाहरुख खान रहनेछन् भन्ने कुरा निर्माताले दिएको पहिलो झट्का थियो।

नवपथ संवाददाता
मुम्बई, पुस २६

हालै चलचित्रको प्रमोशन कार्यक्रम आयोजना गरिएको थियो। जसमा अहिले भागदौडको खबर बाहिर आएको छ।

नवपथ संवाददाता
मुम्बई, पुस २६

रणवीर कपूरको फिल्म ‘एनिमल’ रिलिज भएको ६ हप्ता भइसकेको छ र आज पनि यो फिल्मले बक्स अफिसमा कमाइ गरिरहेको छ। 

नवपथ संवाददाता
मुम्बई, पुस २६

प्रसिद्ध शास्त्रीय संगीतकार उस्ताद राशिद खानको निधन भएको छ। उनी ५६ वर्षका थिए। उनी लामो समयदेखि बिरामी थए।

नवपथ संवाददाता
काठमाडौं, पुस २४ (एजेन्सी)

ऐना आर्ट्सको प्रस्तुति र ब्ल्याक हर्स जुत्ता कम्पनीको सहयोगमा लघुचलचित्र ‘पाउलो’ निर्माण भएको छ। जुत्ताको कथावस्तु रहेको ‘पाउलो’ को छायांकन काठमाडौंको पशुपति परिसरमा गरिएको थियो।

नवपथ संवाददाता
काठमाडौं, पुस २०

उनका पति तथा निर्देशक दिवाकर भट्टराईले आफू बुवा बन्न लागेको खबर बाहिर ल्याएका हुन्।

नवपथ संवाददाता
काठमाडौं, पुस १६

गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो...’ सार्वजनिक भएको छ।

नवपथ संवाददाता
काठमाडौं, पुस १५

सामाजिक विसङ्गतिमाथि कटाक्ष गर्दै अगाडि बढेको गीतले अन्तिममा भने ‘अझै पनि इमान जमान भएका मानिस भेटिन सक्छ’ भनेर आशा पनि दर्साएको छ।

नवपथ संवाददाता
काठमाडौं, पुस १३

नेपालको वर्तमान अवस्थालाई चित्रण गर्ने गरी बनाइएको ‘पियारी ज्यान त टाढा छ’ बोलको गीतको भिडियो मंगलबार सार्वजानिक गरिएको छ।

नवपथ संवाददाता
काठमाडौं, पुस ४

कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहिया र पूर्वमिस नेपाल शृंखला खतिवडा विवाह बन्धनमा बाँधिएका छन्।

नवपथ संवाददाता
काठमाडौं, मंसिर २८

कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’ साइन गरेका छन्।

नवपथ संवाददाता
काठमाडौं, मंसिर २१

बुधबार राजधानीमा आयोजित कार्यक्रमबीच सार्वजनिक २ मिनेट ३ सेकेण्डको ट्रेलरमा एक जोडीको प्रेममा आउने उतार-चढाव र लिम्बू संस्कारलाई प्रस्तुत गरिएको छ।

नवपथ संवाददाता
काठमाडौं, मंसिर २०

फिल्मको छायांकन सकिएसँगै निर्देशक भट्टराई निकै उत्साहित छन्। उनले यो फिल्म आफ्ना लागि पनि विशेष हुने र नायक पल शाहको करिअरलाई भने नयाँ उचाइ दिने बताएका छन्।

नवपथ संवाददाता
काठमाडौं, मंसिर १७

प्रोडक्सन हाउस टि-सिरिजले सामाजिक सञ्जाल ट्वीटरमा फिल्म एनिमलले रेकर्ड तोडेको जानकारी दिएको छ।

नवपथ संवाददाता
काठमाडौं, मंसिर १६ (एजेन्सी)

उनको शव आइतबार साँझ ५ बजेतिर त्रिशूली नदी किनारको खोंचमा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।

नवपथ संवाददाता
काठमाडौं, मंसिर ४

सार्वजनिक गीतमा अनु चौधरी र न्युसन राईले स्वर दिएका छन्। शान्तिराम  राईको संगीत तथा देवेश राईको संगीत संयोजन गीतमा रहेको छ।

नवपथ संवाददाता
काठमाडौं, कात्तिक २७

आइतबार बिहानैदेखि टिकटक, फेसबुक र युट्युबमा उनले गरेको दुर्व्यवहारको भिडिओ भाइरल भइरहेको छ।

नवपथ संवाददाता
काठमाडौं, कात्तिक १९

कुमार भाष्करको निर्देशनमा बनेको यो फिल्ममा रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सन्दीप लोहनी पनि मुख्य अभिनयमा छन्।

नवपथ संवाददाता
काठमाडौं, असोज २५