कला

दिउँसो सुटिङ परेको दिन निरू प्राय: त्यहीँ व्यस्त रहने गर्दछिन्। सुटिङ नभएको दिन भने स्युचटारस्थित आफ्नै कम्पनी स्तुति क्रिएसनमा ड्रामा, कम्पोज, कन्सेप्ट क्रिएसनजस्ता काममा व्यस्त रहने उनी बताउँछिन्।

जुनु भट्टराई
विराटनगर, फागुन ८

राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बास्तोला, रमेश बुढाथोकी लगायतको अभिनय छ।

नवपथ संवाददाता
काठमाडौँ, फागुन ७

प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको निर्माणमा तयार भएको फिल्ममा धिरजसँगै जसिता गुरुङ र अरुण क्षेत्रीको पनि मुख्य भूमिका रहेकाे छ। 

नवपथ संवाददाता
काठमाडौँ, फागुन ७

तासमानियामा अन्तिम प्रस्तुति सम्पन्न भएसँगै ब्याण्ड, प्राविधिक र व्यवस्थापनसहितको १३ सदस्यीय टोली यसै साता मेलबर्न हुँदै स्वदेश फर्कनेछ।

नवपथ संवाददाता
होबार्ट, फागुन ६

दीपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, केदार घिमिरेलगायत कलाकारको अभिनय रहेको चलचित्र हेमराज बीसीले निर्देशन गरेका हुन्।

नवपथ संवाददाता
काठमाडौं, फागुन ६

नेपाल प्रहरीको साइबर ब्युरोले डिल्लीराम खनाललाई पक्राउ गरेको छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन ५

कन्सर्ट सुरू हुनुभन्दा झण्डै एक घन्टा अगावै नै ‘फोरम’ भरिभराउ भइसकेको थियो। ‘स्टेट थिएटर’का रुपमा समेत चिनिने ‘फोरम’ आफैंमा मेलबर्नको ऐतिहासिकता बोकेको सम्पदा हो।

नवपथ संवाददाता
अष्ट्रेलिया, फागुन २

फिल्म नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो भने बाँकी अन्य फेस्टिभलमा पनि छनौट भएको थियो ।

नवपथ संवाददाता
आइतबार, माघ २९, २०७९

नवपथ संवाददाता
आइतबार, माघ २९, २०७९

अमृतले शुक्रबार कन्सर्टकै बेला पनि यसरी ‘ब्रेन’ र तन्नेरीहरुको ‘ड्रेन’ छिट्टै थामिएर नेपाल आफैँमा अवसरहरूले भरिएको एक समृद्ध मुलुक बन्ने विश्वास प्रकट गरे।

नवपथ संवाददाता
सिड्नी (अष्ट्रेलिया), माघ २९

कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धन राई, लक्ष्मण देवकोटा, वसन्त उदास, सोनु सेढाइ लगायत स्वरूप प्रकाश कँडेल र सरस्वती खत्रीको अभिनय छ

नवपथ संवाददाता
काठमाडौँ, माघ २८

‘लाइफस्टाइल’ पप मेलोडीमा नाम कमाएका श्रेष्ठका गीतका शब्द युवा पुस्ताको मनसम्मै पुग्ने खालका हुन्छन्। त्यसको उदाहरण पछिल्लो उदाहरणका रुपमा एक दिनअघि मात्रै रिलिज भएको उनको ‘मायालु सुन न’ बोलको गीत हो।

नवपथ संवाददाता
विराटनगर, माघ २६

माघ १९ मा एक्स्पो सुरु भएयता हरेक साँझ संगीत र कलाकारितामा नाम र चर्चा रहेका कलाकारहरुले प्रस्तुति दिँदै आएका छन्।

नवपथ संवाददाता
विराटनगर, माघ २६

देवजंग थापाको लेखन तथा निर्देशन रहेको सिरिजले २०७२ सालको भुक्म्पपछि पानीको मुहान सुकेको गाउँमा पानी ल्याउन गरेको संघर्षको कथा प्रस्तुत गर्छ।

नवपथ संवाददाता
काठमाडौँ, माघ २५

अभिनेत्री करिश्मा मानन्धरले डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छन्।

नवपथ संवाददाता
काठमाडौं, माघ २५

सिद्धार्थ विवाहको तस्विर पोस्ट्याउँदै लेख्छन्, ‘अब हाम्रो स्थायी बुकिङ भैसकेको छ। हाम्रो आगामी यात्राका लागि तपाईंहरुको माया र आर्शीवाद चाहन्छौं।

नवपथ संवाददाता
काठमाडौँ, माघ २५

नितेशजंग अहिलेको युवा पुस्तामाझ चर्चित ‘मेडिलियस पप एण्ड रक’ गायकका रुपचा चिनिन्छन्। त्यही भएर उनका फ्यान फलोअर पनि धेरै छन्।

नवपथ संवाददाता
विराटनगर, माघ २५