कला

‘लाहुरे म त सोल्टिनी’ बोलको दसैं गीत सार्वजनिक भएको छ। सोमबार नरेश एमसीको युट्युब च्यानलमार्फत् उक्त गीत सार्वजनिक गरिएको हो।

नवपथ संवाददाता
काठमाडौं, असोज २३

पहिलोपटक क्यानाडामा पाइला टेकेको ब्याण्डले सुरुमा क्यालगरी त्यसपछि भ्यानकुभर हुदै अन्त्यमा टोरन्टोमा प्रस्तुत भइरहँदा त्यो क्षण स्थानीय नेपाली समुदायका लागि मानक बन्दै थियो।

नवपथ संवाददाता
टोरन्टो, असोज २३

कन्सर्टको अन्त्यतिर अमृतले दर्शकहरुसँगै ‘अब कुन गीत सुन्ने रु’ भनेर प्रश्न गरेका थिए। त्यसमा अधिकांश दर्शकले ‘रेश्शम’ भनेर चिच्याए। यसरी ‘रेशम’ पछि ‘तालको पानी’ हुँदै ‘रातो र चन्द्रसूर्जे’ गीतमा पुगेपछि कार्यक्रम ठिक ९ बजे अन्त्य भएको थियो।

नवपथ संवाददाता
काठमाडौं, असोज १९

एक दसकअघि पूर्वी नेपालको पैदलयात्रा गर्दा गायक अमृत गुरुङले संखुवासभाको चैनपुरका डिल्ले दमाइबाट यो गीत संकलन गरेका थिए।

नवपथ संवाददाता
क्यालगरी, असोज १७

नाटकका सबै कलाकार विद्यार्थी हुन्। युवापुस्तालाई सिर्जनात्मक गतिविधिमा संलग्न गराउँदै सकारात्मक सोच र असल नागरिक बन्न मञ्चले प्रेरित गर्दै आएको छ।

नवपथ संवाददाता
विराटनगर, असोज ८

मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडीबीचको प्रेम र उत्सवलाई चित्रण गरिएको छ।

नवपथ संवाददाता
काठमाडौं, असोज ६

निर्धारित तालिका अनुसार अक्टोबरको १ तारिख आइतबारको दिन नेपथ्यले आफूलाई क्यालगरी सहरको 'दी प्यालेस थिएटर' मा उभ्याउने छ।

नवपथ संवाददाता
काठमाडौं, असोज ३

तेह्रथुम तथा अरुण उपत्यकामा रहेका प्रख्यात तुक्काहरूलाई जोडेर हराउँदै गएको यो भाकालाई संरक्षणका लागि रेकर्डिङ गरिएको हो।

नवपथ संवाददाता
ओखलढुंगा, असोज २

सन्नी दिओल र अमिषा पटेल स्टारर फिल्म गदर-२ ले बक्स अफिसमा ५०० करोडको आँकडा पार गरेको छ।

नवपथ संवाददाता
काठमाडौं, भदौ १८ (एजेन्सी)

एक भै हामी जुट्नुपर्छ  मनमुटाव त्यागी उठ्नुपर्छ विकासको मुल फुटाउनु छ देशको शिर उठाउनु छ।

चन्द्रकुबेर खापुङ
भदौ १६

घरमै छोरा मृत फेला परेपछि स्वास्थ्य अवस्था बिग्रिएर उनलाई एक महिना अघि नर्भिक अस्पताल थापाथलीमा भर्ना गरिएको थियो।

नवपथ संवाददाता
काठमाडौं, भदौ ९

अघिल्ला दुई सहरहरू टोकियो र फुकुओकाजस्तै ओशाकामा पनि नेपथ्य प्रस्तुतिलाई भव्य दर्शक उपस्थितिले साथ दिएको थियो।

नवपथ संवाददाता
ओशाका, भदौ १

यसको कारण आलिया भट्टको एउटा भिडियो हो। जसमा उनले लिपस्टिकको बारेमा कुरा गर्दै आफ्ना पति रणवीर कपूर भएको उल्लेख गरेकी छिन्।

नवपथ संवाददाता
काठमाडौं, साउन ३२ (एजेन्सी)

राजधानी टोकियोमा कन्सर्ट सकेर जापानकै अर्को सहर फुकुओका आइपुगेको नेपथ्य टोलीले शनिबार बेलुकी यहाँ पनि दर्शकबाट उत्तिकै न्यानो हार्दिकता पाउन सफल भएको छ।

नवपथ संवाददाता
फुकुओका, साउन २९

नेपथ्यले टोकियोस्थित ‘तोयोसु पिट’मा अगस्त ८ तारिखका दिन आफूलाई प्रस्तुत गर्नेछ।

नवपथ संवाददाता
काठमाडौं, श्रावन १४

‘नेपालमा पनि निकै उत्कृष्ट फेसन डिजाइनरहरू हुनुहुन्छ, हामीसँग भएका डिजाइनरहरूको कलालाई फेसन शोका माध्यमबाट सबैमाझ देखाउने उद्देश्यले कार्यक्रम गर्न लागेका हौं,’ सञ्चालकिका कट्टेललले भनिन्।

नवपथ संवाददाता
विराटनगर, साउन १२

आगामी चैतदेखि छयाङ्कन गर्ने तयारी रहेको फिल्ममा सौगातको पात्रबारे खुलाइएको छैन्। निर्देशक अधिकारीले अन्य कलाकारहरू तय गर्ने क्रम बाँकी रहेको बताए। तर मल्ललाई शीर्ष भूमिकामा अनुबन्ध गरेको उनले जानकारी दिए।

नवपथ संवाददाता
काठमाडौं, असार २२

मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा रविनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

नवपथ संवाददाता
काठमाडौं, असार १९

‘नेपाली राजनीतिमा जुन उतारचढाव देखियो, मैले ग्राउन्डमा गएर जे देखें, जे भोगें, समाजमा देखिने घटनामा आधारित फिल्म बनाउन लागेकी हुँ,’ थापाले भनिन्।

नवपथ संवाददाता
काठमाडौं, असार १९