कला

विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोको छैटौं दिन मंगलबार मनोज गजुरेलको रोचक प्रस्तुति हुने भएको छ।

नवपथ संवाददाता
विराटनगर, माघ २४

‘नेपालीहरू जता गए पनि आफ्ना अनुभवलाई गीतमा ढालेर फर्कने परम्परा पुरानै हो,’ उनले भने, ‘यसरी तन्नेरीहरू अवसरका लागि विदेशिनै पर्ने परम्परा हालसम्म कायमै रहेकोमा चाहिँ दुःख लागेको छ।’

नवपथ संवाददाता
पर्थ, माघ २३

लामाले विराटनगरकै स्टेजमा सम्भवत: पहिलोपटक प्रस्तुति दिन लागेका हुन्। उनका फ्यानहरूले नै पहिलोपटक राजुलाई स्टेजमा प्रत्यक्ष हेर्ने र सुन्ने अवसर मिल्न लागेको बताउने गरेका छन्।

नवपथ संवाददाता
विराटनगर, माघ २३

दोङले गाएका 'दस टाउके रावण'सँगै ‘सक्दिन, लुकी राख, सपना पुरा, फरक छैन’ लगायतका र्‍याप गीत पनि चर्चित रहेका छन्।

नवपथ संवाददाता
विराटनगर, माघ २२

आफूहरू अष्ट्रेलियामा नियमित रुपले कन्सर्टहरूमा गइरहने भए तापनि नेपथ्यसँग शुक्रबारको क्षणजस्तो आत्मीयता अन्यत्र कतै महसुस नगरेको पनि उनीहरूले बताए।

नवपथ संवाददाता
क्यानबेरा, माघ २२

रक म्यूजिकमा २० वर्ष समय खर्चिएकी अभया सुब्बा र उनको ब्याण्ड ‘दि स्टिम इन्जिन’ ले शनिबार सिएनआई कोसी एक्स्पोमा धमाकेदार प्रस्तुति दिने भएका छन्।

नवपथ संवाददाता
विराटनगर, माघ २१

यसको भिडियोमा करिश्मा ढकालको साथमा किरन भुजेलले नै अभिनय गरेका छन्। उनको नृत्य पनि गीतमा पर्फेक्ट देखिएको छ।

नवपथ संवाददाता
काठमाडौं, माघ २०

स्थानिय प्रतिस्पर्धीलाई समेट्ने तयारी गरिएको द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले बताए।

नवपथ संवाददाता
काठमाडौँ, माघ २०

गीत संगीतका माध्यमबाट ‘क्राउड क्रिएटर’को छवि बनाएका सविन राई र उनको चर्चित ब्याड फारोहले प्रस्तुति दिने भएको हो। 

नवपथ संवाददाता
विराटनगर, माघ २०

समाचारहरूमा जसरी धेरै पारिश्रमिक लिने अभिनेत्री, सर्वाधिक बजेटको सिनेमा भनेर जुन किसिमले आउँछ, त्यो देखेर मलाई हास उठ्छ।

अशेष अधिकारी
काठमाडौं, माघ २०

‘बाँकी जे-जस्तो भए तापनि हामी नेपाली हौं,’ अमृत थामिएनन्, ‘एउटा नेपालीले अर्को नेपालीसँग संवाद गर्ने एउटै यो माध्यम भाषालाई नयाँ पुस्तासम्म जीवित राखौं है।’

नवपथ संवाददाता
ब्रिसबेन, माघ १९

सैद्धान्तिक मूल्य मान्यतालाई आत्मसात गर्दै समयसापेक्ष प्रविधिको प्रयोगसँगै अबको पत्रकारिता अघि बढनुपर्नेमा जोड दिए।

नवपथ संवाददाता
काठमाडौँ, माघ १६

संसारभरका प्रतिभालाई एउटै थलोमा प्रतिस्पर्धाको मौका दिने फाउण्डेसनको कामको सराहना गरे।

नवपथ संवाददाता
न्युयोर्क, माघ १६

कुनै समयकी बेलायती रानीको नाम दिइएको एडिलेड सहर अष्ट्रेलियाकै अरू ठूला सहरहरू भन्दा बेग्लै छ। अरू सहरजस्तो यो ठाउँ उतिबेलाको बेलायती साम्राज्यका कैदी बन्दी राख्नका निम्ति नभई व्यवस्थित सहरीकरणकै उद्देश्यले रानी एडिलेडको नाम दिएर बसाइएको थियो।

नवपथ संवाददाता
एडिलेड, माघ १५

निर्माण कम्पनीले फिल्म वैशाख १५ गतेदेखि प्रदर्शनमा ल्याउने घोषणा गरेको हो।

नवपथ संवाददाता
काठमाडौँ, माघ १४