कला
पत्रकारिता गरिरहेका र सुरू गरेका दुवैलाई कार्यशालाले लाभ दिने सङ्घका अध्यक्ष दिनेश सिटौलाले बताए।
सुनसरीका अग्रज पत्रकार सुविद गुरागाईंले सांगीतिक बजारमा नयाँ गजल ल्याएका छन्।
रोजन श्रेष्ठ निर्माता रहेको फिल्मको सह(निर्मातामा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन छन्।
‘हाम्रा सुन्दर डाँडाकाँडाहरू पैदल घुम्ने अवसर पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु,’ अमृतले भने, ‘अर्को पटक तपाईंहरू पनि नेपाल पुग्दा त्यसैगरी गाउँ ठाउँ पुग्ने अवसर नगुमाउनु होला।’
लुंगीमा नृत्य गरिरहेको पनि हेर्न लायक छ। साउथ स्टार वेङ्कटेश दग्गुबातीको इन्ट्रीले रोचकता पैदा गर्छ।
बिगतमा झै महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरुको ७ विधामा १४ पुरस्कार प्रदान गरिने उनले बताए।
रामबाबु गुरुङको निर्माणमा बन्ने फिल्ममा दयाहाङ र मिरुनालाई मुख्य भूमिकामा देख्न सकिनेछ।
प्रिन्सराज श्रेष्ठ, भरतकुमार मल्ल, दीपक तामाङ लामाको निर्माण रहेको चलचित्र फायर इन्टरप्राइजेज प्रालि र सिन्का फिल्म प्रोडक्सन प्रालिले निर्माण गरेको हो।
फिल्ममा अभिनेत्री मिथिला शर्माले आमा र अशोक तिमल्सिनाले पतिको भूमिका निर्वाह गरेका छन्। यसका लेखक तथा निर्देशक पनि तिमल्सिना नै छन्।
युवा पुस्तामाझ चर्चित गायक आशिष सचिनलाई नवप्रतिभा पुरस्कार प्रदान गरिएको छ।
विराटनगर निवासी श्याम पौडेल र सुनैना श्रेष्ठको वैवाहिक समारोहमा खिचिएको भिडियोलाई तयार गरेर सो म्युजिक भिडियो तयार गरिएको हो। पौडेल र श्रेष्ठबीच करिब ६ महिना पहिले विवाह भएको थियो।
मोरङको सुन्दरहरैंचा नगरपालिका-८ सलकपुरमा शिल्पी नाटकघरको खुला नाट्यशालाको शिलान्यास भएको छ।
‘सोही यात्राको प्रतिक्रियाबाट प्रेरित भएर हामीले सन २०२३ भरि हाम्रा सबै प्रस्तुतिहरूलाई ‘मानवताका लागि संगीत’ को नारासहित मानवता प्रबर्द्धन अभियानको शृंखलाको रुपमा प्रस्तुत गर्ने विचार गरेका छौं,’ नेपथ्यका अगुवा अमृत गुरुङ भन्छन्।
साङ्गीतिक कार्यक्रमको क्रममा नेपाल आइपुग्नुभएकी झाले आफूसँगै श्रीमान् गायक उदितनारायण झासहितको सहयोग भन्दै कोषमा रु पाँच लाख एक सय ११ सहयोग गरेकम हुन्।
नायक पल शाहले बलात्कार मुद्धामा तनहुँ जिल्ला अदालतबाट सफाइ पाएका छन्।
‘प्रारम्भिक सम्पादन र ध्वनीको काम छायाङ्कनमै भएको छ। हाम्रो फिल्म पूर्णरूपमा तयार हुने भएकाले प्रदर्शन घोषणा गरेका हौं,’ निर्माता थापाले भने।