खेलकुद

क्यानडा- ११ ले नेपाल ए विरुद्धको सिरिज जितेको छ। तेस्रो तथा अन्तिम खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै क्यानडा-११ ले सिरिज २-१ ले जितेको हो।

नवपथ संवाददाता
काठमाडौं, फागुन १०

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन्।

नवपथ संवाददाता
काठमाडौं, फागुन १०

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु मैदानमा बुधबार सम्पन्न खेलमा नामिबियाले नेपाललाई २ विकेटले पराजित गरेको हो।

नवपथ संवाददाता
काठमाडौं, फागुन ९

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अल आउट हुँदै १६८ रन बनाएको हो।

नवपथ संवाददाता
काठमाडौं, फागुन ९

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध सिरिजको तेस्रो खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक पूरा गरेका छन्। 

नवपथ संवाददाता
काठमाडौं, फागुन ९

प्रिमियर लिगको साबिक बिजेता म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित हासिल गरेको छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन ९ (एजेन्सी)

नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित गरेको छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन ७

लिगमा लगातार चौथौ जित निकालेको युनाइटेडले शीर्ष चारभित्र पर्ने सम्भावनालाई जीवित राखेको‌ छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन ७ (एजेन्सी)

स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ। आइतबार सम्पन्न खेलमा रियल म्याड्रिड रायो भल्लेकानोसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

नवपथ संवाददाता
काठमाडौं, फागुन ६

आइतबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले नेपाल-ए लाई ४ विकेटले पराजित गरेको छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन ६

इङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र चेल्सी बराबरीमा रोकिएका छन्। शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

नवपथ संवाददाता
काठमाडौं, फागुन ६

नेपालले एसिसी महिला प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको छ। शुक्रबार सम्पन्न सेमिफाइनलमा मलेसियाले नेपाललाई ४ विकेटले पराजित गरेको हो।

नवपथ संवाददाता
काठमाडौं, फागुन ४

नेपालले दिएको १३३ रनको लक्ष्य पछाएको नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

नवपथ संवाददाता
काठमाडौं, फागुन ३

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपाल ४१ दशमलव १ ओभरमा अलआउट भएको हो। नेपालले पावर प्लेमा मात्र ४ विकेट गुमाएको थियो। 

नवपथ संवाददाता
काठमाडौं, फागुन ३

लिग-२ मा ८ देश खेलिरहेका छन्। जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन्।     

नवपथ संवाददाता
काठमाडौं, फागुन ३

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ टीम  घोषणा गरेको छ। बुधबार क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोलीको घोषणा गरेको हो।

नवपथ संवाददाता
काठमाडौं, माघ २ 

नेपाल क्रिकेट संघ (क्यान)ले ए टिमको घोषणा गर्न ३६ जना खेलाडी छनौट गरेको छ।

नवपथ संवाददाता
काठमाडौं, फागुन २

इ-स्पोर्ट्स एसोसिएसन अफ नेपालको कोसी प्रदेश तदर्थ समिति विस्तार गरिएको छ।

नवपथ संवाददाता
विराटनगर, फागुन २

नेपालका लागि कप्तान इन्दु बर्मा २२ र कविता जोशी चार रन बनाएर खेलिरहेका थिए। त्यसअघि सीता रानामगर १७ र कविता कुँवर एक रन बनाएर आउट भए।

नवपथ संवाददाता
काठमाडौं, फागुन २