खेलकुद
अन्तिम मत परिणाम अनुसार कुल खसेको ८५ मतमध्ये पारसले ४८ मत प्राप्त गरे। प्रशान्तले ३७ मत ल्याए।
त्यस्तै उपाध्यक्षमा रोशन कुमार सिंह र कोषाध्यक्ष पदम बहादुर खड्का समेत निर्विरोध निर्वाचित भए।
१९ औं एसियाली खेलकुद उद्घाटन समारोहमा हुने मार्चपासमा निमा घर्तीमगर र वीरबहादुर महराले नेपालको झन्डा बोक्ने छन्। निमा पछिल्लो दुई संस्करणको दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक विजेता हुन्।
नेपाल रहेको समूह एमा पाकिस्तान र माल्दिभ्स छन्। समूह बीमा भारत, बंगलादेश र भुटान रहेका छन्।
प्रि-म्याच कन्फ्रेन्समा यू-१९ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले साफको तयारी निकै राम्रो भएको बताए। खेलाडीहरुले निकै मेहनत गरेको भन्दै नजिता पनि राम्रो आउने उनको भनाइ छ।
फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो। यो सँगै भारत एसिया कपमा आठौं पटक बिजेता बनेको छ।
श्रीलंकालगि कुशल मेन्डिसले १७ रन र डुशान हेमन्थले नटआउट १३ रन जोड्दा ९ ब्यट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। जसमा श्रीलंकाका पाँच ब्याट्सम्यानले त खाता नै खोल्न सकेनन्।
कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमै अल आउट भएको हो।
भारत आठौं र श्रीलंका सातौं एसिया कप जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। श्रीलंका र भारतको सुपर फोरमा ४-४ अंक थियो। नेटरनरेटको कारण भारत शीर्ष र श्रीलंका दोस्रो स्थानमा रहँदै फाइनल खेलेका हुन्।
साधारणसभाबाट अध्यक्ष नेम्वाङ र महासचिव राईलाई बर्खास्त गर्न माग गरिएको छ। एन्फाको साधारणसभामा ८६ सदस्य छन्।
आज भएको खेलमा विराट कोहली ८ रन र केएल राहुल १७ रनमा अविजित छन्। कप्तान रोहित शर्माले ५६ र शुभमन गिलले ५८ रन बनाएका छन्।
त्यस्तै भारतबाट ३५ र बङ्गलादेशबाट ३३ खेलाडीले भाग लिने सङ्घले जनाएको छ। उक्त प्रतियोगिता सञ्चालनका लागि करिब रु ३५ लाख खर्च लाग्ने आयोजकको भनाइ छ।
आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा 'रिजर्भ डे' राखिएको छ। आज खेल पूरा हुन नसकेमा भोलि हुनेछ। सुपर फोरमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्लादेश छन्।
दक्षिण अमेरिका विश्वकप छनोट अन्तर्गतको खेलमा ब्राजिलले बोलिभियालाई फराकिलो गोलअन्तरले पराजित गरेको छ।
जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा ५९ रनमा अल आउट भएको हो।
यो पराजयसँगै २०२४ मा हुने ग्लोबल टी-२० छनोट हुँदै विश्वकप खेल्ने नेपालको सपना समाप्त भएको छ।
काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला-२६ परिवर्तित नामको जन्मदर्ता पुनः प्रमाणीकरणको आदेश दिएको छ।
यसअघि पटकपटक पेसी चढेर पनि हेर्न नभ्याउनेमा राखिएपछि जिल्ला अदालत काठमाडौंले आजका लागि फैसला पेसी तोकेको हो।
नेपालले पाकिस्तानको मुल्तानमा १६ औं संस्करणको एसिया कपको उद्घाटन खेल खेलेको थियो। उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो। एसिया कपको दोस्रो खेलका लागि टोली श्रीलंका पुगेको थियो।