खेलकुद

श्रीलंकामा खेल भइरहेको रंगशाला त्रिवि क्रिकेट स्टेडियमजस्तै रहेको आफूले पाएको उनले बताएका छन्।

नवपथ संवाददाता
काठमाडौं, भदौ १९

एसिया क्रिकेट कपमा भारतसँग नेपाल १० विकेटले पराजित भएको छ। १४५ रनको विजयी लक्ष्य पछ्याएको भारतले २०.१ ओभरमा बिनाविकेट पूरा गरेको हो।

नवपथ संवाददाता
काठमाडौं, भदौ १८

एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल जम्मा २३ ओभरको हुने भएको छ। वर्षाका कारण खेल रोकिएपछि अब २३ ओभरको मात्रै खेल हुने भएको हो।

नवपथ संवाददाता
काठमाडौं, भदौ १८

नेपालले दिएको २३१ रन विजयी लक्ष्य पछ्याउने क्रममा वर्षाको कारण खेल रोकिएको हो।

नवपथ संवाददाता
काठमाडौं, भदौ १८

श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.२ ओभरमा २ सय ३० रनमा अल आउट भएको हो।

नवपथ संवाददाता
काठमाडौं, भदौ १८

नेपालले एसिया कप क्रिकेटमा भारतविरुद्ध सातौं विकेट लिएको छ।

नवपथ संवाददाता
काठमाडौं, भदौ १८

वर्षाले रोकिएको नेपाल र भारतबीचको एसिया कप क्रिकेट खेल पुन: सुरू भएको छ।

नवपथ संवाददाता
काठमाडौं, भदौ १८

एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको जारी खेल वर्षाले अवरुद्ध भएको छ।

नवपथ संवाददाता
काठमाडौं, भदौ १८

एसिया कप क्रिकेटमा भारतविरूद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक पूरा गरेका छन्।

नवपथ संवाददाता
काठमाडौं, भदौ १८

नेपालले एसिया कपमा सानदार सुरुवात गरेको छ। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ७ ओभरमा कुनै विकेट नगुमाई ३४ रन बनाएको हो।

नवपथ संवाददाता
काठमाडौं, भदौ १८

एसिया कप क्रिकेट २०२३ मा आज नेपाल र भारतबीच खेल हुँदैछ।

नवपथ संवाददाता
काठमाडौं, भदौ १८

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पनि क्यान्डीमा पानी पर्ने सम्भावना छ।

नवपथ संवाददाता
काठमाडौं, भदौ १८

नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा कतारलाई ९ विकेटले पराजित गरेको छ।

नवपथ संवाददाता
काठमाडौं, भदौ १८

आर्सनलका लागि मार्टिन ओडेगार्ड, डेक्लन राइस र गाब्रियल जेससले १-१ गोल गरे। युनाइटेडका मार्कस रासफोर्डले एक गोल गरे।

नवपथ संवाददाता
काठमाडौं, भदौ १८ (एजेन्सी)

एक गोल आत्मघाती उपहार पाएको लिभरपुलले प्रिमियर लिगमा एस्टन भिल्लालाई ३-० ले पराजित गरेको छ।

नवपथ संवाददाता
काठमाडौं, भदौ १७ (एजेन्सी)

नेपालका लागि पूजा महतोले ३, सीता राना मगरले ८, कविता जोशीले ९  र रुविना क्षेत्रीले नटआउट १२ रन बनाइन्।

नवपथ संवाददाता
काठमाडौं, भदौ १७

श्रीलंकाको पल्लेकेलेमा इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारत ४८.५ ओभरमा २६६ रनमा अलआउट भयो।

नवपथ संवाददाता
काठमाडौं, भदौ १६ (एजेन्सी)

पाकिस्तानले विकेट लिन नसकेपछि भारतले खेलमा फर्किने अवसर पाएको थियो। ईशान हरिस रौफको ३८ औं ओभरको तेस्रो बलमा टप एज लागेर बाबर आजमबाट क्याच आउट हुन पुगे।

नवपथ संवाददाता
काठमाडौं, भदौ १६ (एजेन्सी)

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा विजयी भएका छन्।

नवपथ संवाददाता
काठमाडौं, भदौ १५