खेलकुद
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा विजयी भएका छन्।
पहिलो खेलमा मलेसियालाई ५ रनले हराएको नेपालले दोस्रो खेलमा बहराइनमाथि १० विकेटको सहज जित निकालेको हो।
यसअघि भएको खेलमा नेपालले मलेसियालाई ५ रनले पराजित गरेको थियो।
उनले अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सी र आफ्नै टिमका केभिन डी ब्रुइनलाई पछि पारेका छन्।
आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ।
नेपालको यो ओडिआईमा रनको हिसाबमा सबैभन्दा ठूलो फराकिलो अन्तरको हार हो। यसअघि वेस्टइन्डिजविरुद्ध १ सय १ रनले हार्न पुगेको थियो।
सोमपालले अफ्रिदीको पाँचौं ओभरको दोस्रो बलमा अम्पायरले एलबीडब्लू आउट दिएका थिए। तर सोमपाल कामीले रिभ्यु लिँदै अम्पायरको निर्णय उल्टाएका थिए ।
लगत्तै अर्को बल खेलेका रोहित पौडेल गोल्डेन डक आउट भए। उनी एलबीडब्लू आउट भए। पहिलो रिभ्यु लिएपनि सफल हुन सकेनन्। रोहित नेपाली क्रिकेटमा रिभ्यु लिने पहिलो खेलाडी बनेका छन्।
त्यसपछि कप्तान बाबर आजमले र मोहम्मद रिवाजले ८६ रनको साझेदारी गरे। उनलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गरेका थिए। थप २३ रन जोड्दा आगा सलमान पनि आउट भए।
स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले सानदार जित हासिल गरेको छ।
उनी सन् २०२७ सम्म साउदीको मुख्य प्रशिक्षक रहने छन्। कोस्टारिकाविरुद्धको खेल उनको पहिलो खेल हुनेछ। कोस्टारिकासँगको खेल ८ सेप्टेम्बरमा हुनेछ।
नेपालले एसिया कप क्रिकेटमा अगष्ट ३० मा पाकिस्तानसँग र सेप्टेम्बर ४ मा भारतसँग प्रतिस्पर्धा खेल्नेछ।
नेपाली क्रिकेट टोली भने यसअघि पाकिस्तान पुगिसकेको छ।
न्यायाधीश पण्डितको इजलासमा पाँचौँ नम्बर सन्दीपविरुद्धको मुद्दाको पेसी चढाइएको थियो।
७६ मिनेटमा पेनाल्टी पाएपछि मात्रै युनाइटेडले आफ्नो जित पक्का गर्यो। पेनाल्टीमा ब्रुनो फर्नान्डेजले गोल गरेका थिए।
स्पेनका ८० जनाभन्दा बढी महिला खेलाडीले रुबियालेसलाई पदबाट नहटाएसम्म मैदानमा नजाने बताएका छन्।
रियलले सेल्टा भिगोमाथि उसकै मैदानमा १-० जित निकाल्दा बेलिङहमले गरेको गोल नै निर्णयक बनेको हो। उनले ८१औं मिनेटमा गोल गरेका थिए।
शुक्रबार राति भएको खेलमा रहिम स्टर्लिङको दुई गोल र निकोलस ज्याक्सनको पहिलो गोलको मद्दतले चेल्सीले ३-० को जित हासिल गरेको हो।
नेपालका लागि रुविना क्षेत्रीले २३, इन्दु बर्माले २०, काजल श्रेष्ठले १८ रन बनाए बने अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।