खेलकुद
गत सिजनको साउदी प्रो लिग जितेको अल-हिलालमा ब्राजिलियन फवार्ड नेयमार यसै सिजन आबद्ध भएका हुन्। अल-हिलालमा पोर्चुगलका रुबेन नेभेस, सेनेगलका काउलीबाली र सर्वियाका मिट्रोभिक पनि रहेका छन्।
राष्ट्रिय क्रिकेटका मुख्य प्रशिक्षक मोन्टी देसाइले प्रत्येक खेलमा टीमलाई उत्कृष्ट नजिता निकाल्न टीमका प्रत्येक सदस्यहरुको भूमिका महत्वपूर्ण रहेको बताए। उनले खेलाडीले पाँच-महिना इन्डोर प्राक्टिस गरेको र एउटा मात्र बलिङ मेसिनमार्फत पुरानो बलले अभ्यास गरेको उल्लेख गरे।
शनिबारसम्म हुने शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, हङकङ र कुवेत खेल्दैछन्। नेपालले भोलि कुवेतसँग र बिहीवार घरेलु टोली मलेसियासँग खेल्नेछ।
इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका युवा स्ट्राइकर मेसन ग्रीनउडले क्लब छोड्ने निर्णय गरेका छन्।
१० खेलाडीमा सीमित आर्सनलले कठिन जित निकाल्दै आर्सनलले ६ अंक जोडेको छ। पहिलो खेलमा आर्सनलले नटिंघम फोरेष्टलाई २-१ ले हराएको थियो।
योसँगै स्पेनको महिला र पुरुष टोलीले फिफा विश्वकप ट्रफी जितेको छ। यसअघि स्पेनको पुरुष टोलीले २०१० को विश्वकप उपाधि जितेको थियो।
खेलको १९औ मिनेटमा बेलिंघमले गोल गर्दै बराबरीमा ल्याएका थिए भने उनले फेरी ६०औ मिनेटमा हेडरमार्फत गोल गर्दै रियललाई अग्रता दिलाए।
आक्रमणमा कप्तान क्रिस्टियानो रोनाल्डो र साडियो माने उत्रिएपनि अल नासरले लिगको दोस्रो खेलमा गोल गर्न सकेन।
लिभरपुलको जितमा लुकास डिआज, मोहम्मद सलाहा र डिएगो जोटाले गोल गरे।
आगामी संस्करणमा भने पीएमपीएल खेलेका टिम र अघिल्लो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई समावेश गर्ने डीआरएसको योजना रहेको बताईएको छ।
नेपालले समूहको दोस्रो तथा अन्तिम खेलमा भारतसँग खेल्ने छ। समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन्। फाइनल सेप्टेम्बर १७ तारिखमा हुनेछ। नेपालले पहिलोपटक एसिया कप खेल्न लागेको हो।
प्रतियोगिताको अन्तिम खेलमा कुशल भुर्तेलले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले युएई ए विरूद्ध जित हासिल गरेको हो।
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी ट्राइकर सावित्राले यसअघि भारतीय क्लबबाट पनि व्यावसायिक लिग खेलिसकेकी छिन्।
आजै भारत र ए र पाकिस्तान ए बीच खेल हुनेछ । यस खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।
नयाँ सिजनको आईएसएल २०२३ सेप्टेम्बरदेदिख २०२४ मार्च सम्म चल्नेछ। पञ्जाव एफसी आईएसएलका लागि बढुवा हुने पहिलो क्लब हो।
नेपाल भलिबल संघको सोमबार बसेको कार्यसमिति बैठकले श्रेष्ठलाई कप्तानको जिम्मेवारी सुम्पने निर्णय गरेको हो।
नेपाल विरुद्ध भारत 'ए' का निशान्त सिन्धुले ४ विकेट लिए भने राजवर्धन हंगागेकारले ३ तथा हर्षित रानाले २ विकेट लिए। जवाफी व्याटिङमा आएको भारत ए ले २२ दशमलव १ बल खेल्दै एक विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।
बंगलादेशमा दुई मैत्रीपूर्ण म्याचको सिरिज खेलेर नेपाली टिम घर फर्किको हो। दुबै खेलमा बराबरी खेलेको नेपालले टाईब्रेकरमा घरेलु टोली बंगलादेशलाई पराजित गर्दै फिफा मान्यताको मैत्रीपूर्ण सिरिज हात पारेको थियो।
२८ वर्षीया जबेउरले आफूले खेलेका तीनवटै प्रमुख फाइनलमा हार बेहोर्न बाध्य भइन्।