खेलकुद
शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा एपीएफलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस क्लब फाइनल पुगेको हो।
नेपालका अर्जुन साउदले १७, कुशल मल्ल १७, गुल्सन झा १३, मोहम्मद आसिफ शेखले १२, रोहित पौडेलले ४, कुशल भुर्तेलले १ र पवन सर्राफले १ रन जोडे।
अब भेन्ड्रोसोभाले भोलि शनिबार विम्वल्डनको फाइनल खेलमा छैटौं बरियताकी वन्स जाभियोरसँग प्रतिस्पर्धा गर्नेछिन्।
उनले १५ वर्षमूनीका बालबालिकाहरुलाई विद्यालयस्तरबाटै खेलका माध्यमबाट विकास गर्न आगामी आर्थिक वर्षको बजेटका आवश्यक व्यवस्था गरिएको जानकारी दिए।
त्यस्तै बुधबारको अर्को खेलमा शैलुङ्ग बागढुंङ्गा स्पोर्ट्स क्लबले दावाली मिलनमाथि रोमान्चक जित हात पारेको छ। फाइनल दौडबाट बाहिरी सकेको शैलुङ्गले दावालीलाई हराउँदै पहिलो जित हात पारेको हो। शैलुङ्गले २५-१९, १४-२५, २२-२५, २५-२१ र १५-१३ को सेटमा जित हात पारेको हो।
पराजित भएसंगै गण्डकी लिग चरणबाटै बाहिरिएको छ। खेलमा हेल्प नेपालले गण्डकीमाथि २५-२२, २५-१७ र २८-२६ को जित हात पारेको हो।
त्यस्तै सोमबार नै भएको अर्को खेलमा हेल्प नेपालले दावाली मिलन क्लबमाथि सोझो सोटमा जित हासिल गरेको छ। हेल्प नेपालले दावाली मिलन क्लबमाथि २५-१७, २५-२२ र २५-२१ को सेटमा जित हात पारेको हो।
विदाई कार्यक्रममा राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहितकुमार पौडेलले इमर्जिङ कपलाई निकै महत्वका साथ हेरेको भन्दै जीतको लक्ष्यका साथ खेल्ने बताए।
प्रतियोगितामा महिलामा ६ टिम र पुरुषमा ७ टिम समावेश गरिएको छ। महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय र चौथो हुने टिमले क्रमश ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्ने छन्।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय र चौथो हुने टिमले क्रमश ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्ने छन्।
स्वदेश फर्केपछि विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै कप्तान रोहितकुमार पौडेलले विश्वकप छनोटमा सोचे अनुसारको नतिजा नआएपनि धेरै अनुभव प्राप्त भएको बताए। उहनले अहिलको अनुभवलाई आगामी प्रतियोगीतामा प्रयोग गर्ने उल्लेख गरे।
टाइब्रेकरमा भारतका लागि कप्तान सुनिल क्षेत्री, सन्देश झिन्गन, ललियान्जुला, सुबासिस बोसले गोल गरे। उदान्त सिंहको प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो।
मंगलबार मलेसियाको बायुमास ओभलमा भएको खेलमा नेपालले दिएको २५३ रनको लक्ष्य पछ्याएको घरेलु टिम मलेसिया १४.५ ओभरमा ३१ रनमै अलआउट भयो।
सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई हराएको थियो।
प्रतियोगीताका सम्पूर्ण खेलहरु नेपाल व्याडमिन्टन संघ र अन्तराष्ट्रिय व्याडमिन्टन फेडेरेशनको नियमानुसार नै खेलाईने महासंघले जनाएको छ।
जितको लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अल आउट भएको थियो।
भारतले उपाधिका लागि मंगलबार कुवेतसँग खेल्दैछ। यसअघि बंगलादेशलाई १–० ले हराउँदै कुवेत फाइनलमा पुगेको थियो।
विजेता राममाया बुढाले १ लाख रुपैयाँ जित्दा बिन्दाधन्केले ७५ हजार र पूर्ण राज्यलक्ष्मीले ५० हजार रुपैयाँ हात पारिन्। १ घण्टा ३२ मिनेट १८ सेकेण्डमा दौड पूरा गर्दै एपीएफ क्लबकी आशा राउत चौथो र १ घण्टा ३२ मिनेट २८ सेकेण्डमा दौड पूरा गरेकी पुलिस क्लबकी सुमित्रा चौधरीले पाँचौं भइन्।
प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिताको सबै इभेन्टका खेलको सेमिफाइन समीकरण पूरा भएको छ।