तस्बिर
निरीक्षणको दौरान बलाधिकृत रथी राणाले हालसम्म भइरहेको कार्य प्रगतिको जानकारी लिए। उनले प्रतिकुल मौसम तथा अन्य कठिनाइहरूका बाबजुद अभियानमा संलग्न सकलदर्जाको उच्च प्रशंसा गरे।
उक्त अवसरमा आरोही नेपालीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा फहराउन सफल भएका छन्।
टिम लिडर प्रमुख सेनानी किशोर अधिकारी, सह सेनानी विष्णुबल राई, सह सेनानी दिपेन्द्रसिंह खत्री, अमल्दार शंकर कुँवर र प्युठ किशोर जबेगु सोमबार १०:०५ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन्।
हरियाली जंगलनजिक रहेको तालमा डुंगा सयर गर्न, तालमा पालिका माछा हेर्न र चिडियाखानाकै शैलीमा संरक्षित वन्यजन्तुहरूको अवलोकन गर्न मानिसहरूको भिड लाग्ने गरेको छ।
'अहिले रुखबाट पात झरेको छ, त्यसैले पनि मानिसहरू ज्यादै कम आइरहेका छन्, नयाँ पालुवा हालेर हरियाली छाएपछि मानिसहरू बाक्लिन्छन्,' उनले भने।
'हाम्रो पद भनेको जिम्मेवारी हो। हामी हाकिम बन्ने होइन,' श्रेष्ठले भन्नुभयो, 'गरिब असहाय र पीडित मान्छे प्रहरी कार्यालयमा जान्छ। उनीहरूका मुद्दाहरू प्रहरीले सुनिदिनुपर्छ। जनताका मुद्दाहरू प्रहरीले सुनिदिनुपर्छ।'
केही दिनयता सामान्य वर्षापछि आँपलाई राहत मिलेको सम्बद्ध अधिकारीहरू बताउँछन्।
कुँवरले मानवअधिकारको सम्मान, विधिको शासन र नागरिक सर्वोच्चताको अवधारणा अनुरूप नेपालको संविधान, प्रचलित ऐन-कानुनहरू र नेपाल सरकारको नीति निर्देशनबमोजिम परिचालित हुनु नेपाल प्रहरीको मूल दायित्व रहेको बताए।
बिदाई समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक विश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाई कार्यक्रमको आयोजना गरी आफूलाई सम्मान दिएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरप्रति हा आभार प्रकट गरे।
अत्यन्तै पुरानो तथा सामाजिक जात्राका रूपमा प्राचीन कालदेखि नैघोडेजात्रालाई काठमाडौँ उपत्यकामा मनाइँदै आएको छ। परापूर्व कालमा गुरुमापा नामक दैत्यमाथिको विजयका रूपमा घोडे जात्रा मनाइन्छ।
यसपालि आँपको फुलाई हेर्दा उत्पादन दोब्बर-तेब्बर हुने देखिएको उनी बताउँछन्। तर, आँपका लागि हुनुपर्ने वातावरणीय अनुकूलन अहिले प्रकृतिबाट प्राप्त छैन।
शुक्रबार एक कार्यक्रमका बीच संघले होली मिलान कार्यक्रम गरेको हो। होली पर्व नजिकिरहेका बेला आपसमा मित्रता बढाउन कार्यक्रमहरू आयोजना भइरहेका छन्।
फागुन तेस्रो सातासम्म तराईमा वर्षा छैन, हावाहुरी पनि। वर्षा र हावाहुरी नहुँदा रुख-बिरुवा सुरक्षित छन्। यदि अब पन्ध्र दिन हावाहुरी र असिनासँग छलिन सके आँप-लिच्चीले दाना हाल्नेछन्। मौसमी अनुकूलताको पर्खाइमा छन्, रुख-बिरुवा।
भू.पू सैनिकहरु अवकाश प्राप्त जीवनमा पनि सेनाको रक्षा कवच एवं सेनालाई समाजसँग जोड्ने महत्त्वपूर्ण सेतुको रुपमा रहँदै आएको कुरा बताए।
काठमाडौंको टुँडिखेलमा शनिबार एक विशेष समारोहको आयोजना गरी नेपाली सेनाले २६० औं सेना दिवस भव्य रुपमा मनाएको हो।
नेपाली सेनाले हरेक वर्ष सेना दिवसका अवसरमा विभिन्न प्रतियोगिताहरूमा विजयी हुने एवम् प्रसंशनीय कार्य गर्ने सेवारत् र अवकाश प्राप्त सैनिकहरूका साथै सैनिक इकाइहरूलाई पुरस्कृत गर्ने गरेको छ। यस वर्षको सेना दिवस फागुन महाशिवरात्रीका दिन मनाइँदै छ।
झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेन्डासहित महाअभियान सुरू गरेका छन्। उक्त महाअभियानको सोमबार काँकडभिट्टामा पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गरे।
अहिले मेला-महोत्सवको सिजन छ। पोखरेल विराटनगरमा भएको सिएनआई कोसी एक्स्पो २०७९ मा पुगेकी थिइन्। उनले त्यहाँ १० दिनसम्म स्टल सञ्चालन गरिन्।