तस्बिर
बागमतीमा र्याफ्टिङ र्याली आयोजना (तस्बिरहरू)

नवपथ संवाददाता
काठमाडौं, भदौ १६

बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदीमा र्याफ्टिङ र्याली आयोजना गरिएको छ।
जिल्ला समन्वयन समिति, काठमाडौंको आयोजना तथा नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा काठमाडौंंको गोकर्णेश्वर नगरपालिकास्थित सुन्दरीजलबाट कीर्तिपुर नगरपालिकाको चोभारसम्म र्याफ्टिङ र्याली निकालिएको हो।
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०