तस्बिर
राष्ट्रपति पौडेल पाटनको कृष्ण मन्दिरमा (तस्बिरहरु)

नवपथ संवाददाता
काठमाडौं, भदौ २०

राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेका छन। .
प्रत्येक वर्ष भाद्र कृष्णाष्टमीका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा अनुसार राष्ट्रपति पौडेलले भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेका हुन्।
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०