तस्बिर

नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालयमा राखिने (तस्बिरहरू)

हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने भएको छ।

पारिवारिक स्रोतका अनुसार नेम्वाङको अन्तिम संस्कार अष्ट्रेलिया र बेलायतबाट छोरा आएपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर गरिने छ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०

प्रतिक्रिया दिनुहोस्