तस्बिर

पर्वतारोहण तालिममा सहभागी प्रहरी (फोटोफिचर)

खुम्बु क्लाईम्बिङ सेन्टर फोर्चे सोलुखुम्बुमा प्रहरी र कर्मचारीहरु उद्धार, प्राथमिक उपचार र पर्वतारोहण तालिममा सहभागी भएका छन्।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०

प्रतिक्रिया दिनुहोस्