तस्बिर
यसपालि आँपको फुलाई हेर्दा उत्पादन दोब्बर-तेब्बर हुने देखिएको उनी बताउँछन्। तर, आँपका लागि हुनुपर्ने वातावरणीय अनुकूलन अहिले प्रकृतिबाट प्राप्त छैन।
शुक्रबार एक कार्यक्रमका बीच संघले होली मिलान कार्यक्रम गरेको हो। होली पर्व नजिकिरहेका बेला आपसमा मित्रता बढाउन कार्यक्रमहरू आयोजना भइरहेका छन्।
फागुन तेस्रो सातासम्म तराईमा वर्षा छैन, हावाहुरी पनि। वर्षा र हावाहुरी नहुँदा रुख-बिरुवा सुरक्षित छन्। यदि अब पन्ध्र दिन हावाहुरी र असिनासँग छलिन सके आँप-लिच्चीले दाना हाल्नेछन्। मौसमी अनुकूलताको पर्खाइमा छन्, रुख-बिरुवा।
भू.पू सैनिकहरु अवकाश प्राप्त जीवनमा पनि सेनाको रक्षा कवच एवं सेनालाई समाजसँग जोड्ने महत्त्वपूर्ण सेतुको रुपमा रहँदै आएको कुरा बताए।
काठमाडौंको टुँडिखेलमा शनिबार एक विशेष समारोहको आयोजना गरी नेपाली सेनाले २६० औं सेना दिवस भव्य रुपमा मनाएको हो।
नेपाली सेनाले हरेक वर्ष सेना दिवसका अवसरमा विभिन्न प्रतियोगिताहरूमा विजयी हुने एवम् प्रसंशनीय कार्य गर्ने सेवारत् र अवकाश प्राप्त सैनिकहरूका साथै सैनिक इकाइहरूलाई पुरस्कृत गर्ने गरेको छ। यस वर्षको सेना दिवस फागुन महाशिवरात्रीका दिन मनाइँदै छ।
झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेन्डासहित महाअभियान सुरू गरेका छन्। उक्त महाअभियानको सोमबार काँकडभिट्टामा पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गरे।
अहिले मेला-महोत्सवको सिजन छ। पोखरेल विराटनगरमा भएको सिएनआई कोसी एक्स्पो २०७९ मा पुगेकी थिइन्। उनले त्यहाँ १० दिनसम्म स्टल सञ्चालन गरिन्।
विराटनगर-२ स्थित शंकरपुर मार्गमा आयोजना गरिएको अन्तर्राष्ट्रियस्तरको १० दिने एक्स्पो समापन भएको हो।
नेपाल प्रहरीद्वारा आयोजित राष्ट्रिय दलित आयोगका पदाधिकारी एवम् कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रम प्रहरी प्रधान कार्यालयमा बुधबार सम्पन्न भएको छ।
पहिले-पहिले धेरै नै प्रयोगमा आउने बयलगाढा पछिल्लो समय हराउँदै गएको छ।
कार्यक्रममा हौसला वृद्धि गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित भए।
नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
उनीहरूलाई प्रदेश १ प्रमुख परशुराम खापुङले शपथ ग्रहण गराएका हुन्।
विराटनगर महानगरपालिकाबाट प्रहरीले ठुलो परिमाणमा रक्सी बनाउने कच्चा पदार्थ र मदिरा बरामद गरेको छ।