तस्बिर
दुइटा तस्बिरमा हेर्नुहोस्, घ्याम्पेडाँडाबाट देखिने सूर्यास्तको मनोरम दृश्य।
सूर्यको आरधना गरेर मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको विराटनगरमा पनि सुरु भएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चार घण्टा नागरिकसँग टेलिफोन संवाद गरेका छन्।
आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र तयारीका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार ललितपुरको लाँकुरी भन्ज्याङ पुगेका छन्।
केदारनाथ मन्दिर भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा अवस्थित एक प्रसिद्ध हिन्दू मन्दिर हो।
सर्वसाधारणसँगै कलाकारहरूले पनि भव्य रूपमा नेपाली हिन्दुहरूको महान् पर्व बडादसैं मनाएका छन्।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बडादसैंका अवसरमा मंगलबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन्।
भण्डारीलाई सलामी अर्पण गरेपश्चात नेपाली सेनाको हेलिकप्टरबाट नेपाली र अंग्रेजी भाषामा ‘फूलपाती बढाइँ समारोह-२०७९’ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नेपाली रेलमा चढेर सरर यात्रा गरेका छन्।
एकातिर, भाँडा बनाउने उपयुक्त माटोको स्रोत मासिँदै जानु र अर्कोतिर नयाँ पुस्ताको यसमा आकर्षण घट्दै जाँदा यो पेशा समस्यामा परेको हो।
कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित महाकाली नदीमा नवनिर्मित चार लेनको पक्की पुल।