राजनीति

उनले एमालेभित्र आत्मसमर्पण र दासता स्वीकार्य नभएकै कारण आफूहरूले विद्रोह गर्नुपरेको पनि बताए।

नवपथ संवाददाता
काठमाडौं, असोज ६

यस्तै आज हाङ्जाओमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा उनी सहभागी हुनेछन्। उनले नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्ने कार्यक्रम तय भएको छ।

नवपथ संवाददाता
काठमाडौं, असोज ६

आन्दोलनरत् शिक्षकहरू र सरकारबीच ६ बुँदे सहमति भएको छ। शुक्रबार अपराह्न गृह मन्त्रालयमा भएको वार्तामा उक्त सहमति भएको हो।

नवपथ संवाददाता
काठमाडौं, असोज ५

सुन तस्करी प्रकरणमा उच्चस्तरीय आयोग गठन गर्न सरकारले आनाकानी गरेको छ।

नवपथ संवाददाता
काठमाडौं, असोज ५

सहमतिपछि शिक्षकहरूले शनिबारबाट आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने भएका छन्।  

नवपथ संवाददाता
काठमाडौं, असोज ५

बिहीबार बेलुका श्री कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनको क्रममा हिन्दु र मुस्लिम समुदायबीच तनाव भएको थियो।

नवपथ संवाददाता
काठमाडौं, असोज ५

बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउने सरकार ध्येय रहेको भन्दै शान्ति सुरक्षामा कुनै सम्झौता नहुने जिकिर गरे। उनले सीमा सुरक्षाका लागि बिओपी बढाउने नीति सरकारले लिएको भन्दै साधन–स्रोतको सीमाका कारण बढाउन कठिन भएको जानकारी दिएका छन्।

नवपथ संवाददाता
काठमाडौं, असोज ४

सरकारका विशिष्ट व्यक्तिहरू र उनीहरूका परिवारका सदस्यहरूको संलग्नता र संरक्षणबिना सुन तस्करी सम्भव नभएको उनको आरोप छ।

नवपथ संवाददाता
काठमाडौं, असोज  ४

परिक्षा गार्ड रहेका दत्तले उत्तर पुस्तिकाको थप कपी साटफेर गरेको घटना बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। फेल भएकी विद्यार्थी सन्ध्यालाई पुनः परिक्षा दिलाउन खोजिएपछि आन्दोलन गरिएको विद्यार्थी नेताहरुले बताएका छन्।

नवपथ संवाददाता
विराटनगर, असोज ३

‘भक्तपुरबासीको विशेष निमन्त्रणामा श्री ५ महाराजधिराज सरकार असोज ७ गते जाने तय भएको छ,’ पाठकले भने, ‘मन्दिर दर्शनपछि उहाँ जनतासँग भेटघाट तथा अन्तरक्रिया गर्नु हुने छ।’

नवपथ संवाददाता
काठमाडौं, असोज ३

द्रुत बस सेवा सञ्चालन शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले पहिलो चरणमा सुरु गरिएको द्रुत बस सेवालाई उपत्यकाका अन्य स्थानमा पनि विस्तार गरिने बताएका छन्।

नवपथ संवाददाता
काठमाडौं, असोज ३

कार्यक्रममा संविधान कार्यान्वयनको अवस्था, चुनौती र समाधान विषयक निवन्ध प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई नगद र प्रमाणपत्र वितरण गरिएको थियो।

नवपथ संवाददाता
काठमाडौं, असोज ३

प्रदर्शनलाई व्यापकता दिन जिल्ला कमिटी, भ्रातृ संगठन र आमजनतालाई आह्वान समेत गरेको उक्त पार्टीले जनाएको छ। 

नवपथ संवाददाता
काठमाडौं, असोज ३

बैठकपछि कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले यसअघिको कार्यसमितिबाट पारित गरेको कार्यतालिकाको समीक्षा हुनुपर्ने र भएका कमी-कमजोरीका बारेमा सुधार गरेर जाने विषयमा छलफल भएको बताए।

नवपथ संवाददाता
काठमाडौं, असोज २

ओलीले तत्कालीन अवस्थामा संविधान जारी नगर्न नेम्वाङलाई दबाब आएको भए पनि बलियो अठोटका कारण संविधान जारी भएको स्मरण गरे।

नवपथ संवाददाता
काठमाडौं, असोज २

प्रदर्शनलाई व्यापकता दिई अफल बनाउन पार्टीले पार्टीको जिल्ला कमिटी, भ्रातृ संगठन र आमजनतालाई आह्वान समेत गरिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

नवपथ संवाददाता
काठमाडौं, असोज १

सरूवा अनुसार मानस्रोत विभागका नारायणदत्त पौडेलको सीमा विभागमा सरूवा भएको छ।  

नवपथ संवाददाता
काठमाडौं, असोज १

त्यस्तै  जटामसी वनस्पतिको व्यवस्थापन निकायको रुपमा डिभिजन बन कार्यालयलाई तोक्ने र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्षमा बाबुराम पन्तलाई नियुक्त गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिएकी छन्।

नवपथ संवाददाता
काठमाडौं, भदौ ३१

पिकलबल एशोसियसन सिक्किमबाट हेमन्त गुरुङको नेतृत्वमा ३० जनाको टोलि नेपाल आएको छ भने नेपालबाट ८० खेलाडी सहभागी भएका छन्। एनसीसीएस, क्याम्पियन र काव्य स्कुलका विद्यार्थी खेलाडीहरु पनि सहभागी भएका छन्।

नवपथ संवाददाता
काठमाडौं, भदौ ३०