राजनीति

उनले देशमा व्याप्त भ्रष्टाचार अन्त्यको लागि सबैको सहयोग आवश्यक रहेको बताए।

नवपथ संवाददाता
काठमाडौं, भदौ २०

कुल खसेको ९६५ मतमध्ये कँडेलले ४७९ मत ल्याएका थिए। उनका प्रतिस्पर्धी रिजालले ४७७ मत पाएका थिए।

नवपथ संवाददाता
काठमाडौं, भदौ २०

राष्ट्रिय प्रजातन्त्र पार्टीले भदौ २७ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ।

नवपथ संवाददाता
काठमाडौं, भदौ १८

संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्था अन्त्य गर्न आन्दोलनको तयारी गरिएको राप्रपा नेपालले जनाएको छ।

नवपथ संवाददाता
काठमाडौं, भदौ १८

‘बुद्धिजममा पिएचडी गरेको, संविधानसभामा दुईपटक सदस्य बनेको, माओवादीको केन्द्रीय सदस्यलाई नियुक्ति गर्नु जायज काम हो। मान्छे विवादित होइन बनाइएको हो,’ किराँतीले भने।

नवपथ संवाददाता
विराटनगर, भदौ १७

कोशी प्रदेशविरूद्ध परेको रिट सर्वोच्च अदालतको पूर्ण इजलासबाट सुनुवाइ हुने भएको छ।

नवपथ संवाददाता
काठमाडौं, भदौ १७

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका अनुसार बैठकले असोज २,३ र ४ गते ३ दिनसम्म विभिन्न समारोहसहित संविधान दिवस मनाउने कार्यक्रम तय गरेको छ।

नवपथ संवाददाता
काठमाडौं, भदौ १७

उनले एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरूले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै आएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको ठोकुवा गरे।

नवपथ संवाददाता
काठमाडौं, भदौ १६

स्वास्थ्यमा समस्या देखिएर ह्याम्स अस्पताल भर्ना भएका शाहलाई भेट्न शनिबार बिहान थापा पुगेका हुन्।

नवपथ संवाददाता
काठमाडौं, भदौ १६

गृह मन्त्रालयमा राजदूत फेनलाई स्वागत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच मैत्री सन्धि भएको सय वर्ष पुगेकोमा गर्व व्यक्त गर्दै राजदूतको कार्यकाल सफलताको शुभकामना दिए।

नवपथ संवाददाता
काठमाडौं, भदौ १५

न्यायाधीश ईश्वरप्रसाद खतिवडाले हेर्न नमिल्ने भएपछि अर्को दिन सुनुवाइ हुने भएको हो।

नवपथ संवाददाता
काठमाडौं, भदौ १५

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भएको बताएका छन्।    

नवपथ संवाददाता
तनहुँ, भदौ १५

सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने उनले बताए।

नवपथ संवाददाता
काठमाडौं, भदौ १५

कोसी प्रदेश सरकारविरूद्धको मुद्दा सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको इजलासमा परेको छ।

नवपथ संवाददाता
काठमाडौं, भदौ १५

अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना (एमसिसी) नेपालमा कार्यान्वयनमा आएसँगै चन्द नेतृत्वको पार्टीले आन्दोलन गर्ने भएको हो।

नवपथ संवाददाता
काठमाडौं, भदौ १५

‘तस्करको संरक्षक अहिलेको राज्यसत्ता हो, एक हो दुई हो तीन हो,’ शर्माले भने, ‘तस्करको संरक्षकको नाताले यिनीहरूले सत्तामा धेरैदिन बसिरहन सुहाउँदैन, नैतिक रुपमा प्रधानमन्त्री प्रचण्डसहित सबैले राजीनामा गर्नुपर्छ।’

नवपथ संवाददाता
काठमाडौं, भदौ १४

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भवन तत्काल नभत्काउन उच्च अदालत पाटनले आदेश जारी गरेको छ।

नवपथ संवाददाता
काठमाडौं, भदौ १४

त्यस्तै प्रवक्ता शर्माले चीनले सार्वजनिक गरिएको नक्सामा नेपालको पुरानै नक्सा राखिएको विषयमा कुटनीतिक ढंगले नै कुराकानी गर्नुपर्ने बताईन्। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल २०८० को म्याद एक महिना थप गर्ने निर्णय भएको जानकारी दिएकी छन्।

नवपथ संवाददाता
काठमाडौं, भदौ १३

थुनामा रहेका खाँणलाई कांग्रेस नेता डा. शेखर कोइराला, परराष्ट्रमन्त्री एनपी साउदलगायतका नेताले पनि भेटिसकेका छन्।

नवपथ संवाददाता
काठमाडौं, भदौ १३