राजनीति

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको ६० किलोभन्दा बढि सुन राजश्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो।

नवपथ संवाददाता
काठमाडौं, भदौ १३

उनले यस विषयमा दलहरुबीच सकारात्मक ढंगले छलफल हुने बढ्ने भन्दै सरकार फेल नखाने बरु सफल हुने तर्क गरे। 

नवपथ संवाददाता
काठमाडौं, भदौ १२

बैठकले अर्थमन्त्रालयको प्रस्तावमा प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार केसी र माधव सापकोटालाई निजिकरण समितिको सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ भने नेपाल र फिलिपिन्सबीच कुटनीतिक र सरकारी राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिन सम्झौतामा हस्ताक्षर गर्न स्वीकृती दिने निर्णय गरेको छ।

नवपथ संवाददाता
काठमाडौं, भदौ १२

समाजवादी मोर्चा सरकार, सदन र सडकबाट एकैसाथ अघि बढ्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्रक्रियावादीहरु परिवर्तनविरुद्ध लागिरहे भने लाखौं जनतालाई समाजवादमा प्रशिक्षित गरेर अघि बढ्नुपर्ने बताए।

नवपथ संवाददाता
काठमाडौं, भदौ १२

उनी १५ गते स्वदेश फर्किने बताइएको छ। मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसिसी बुधबारदेखि कार्यान्वयन हुँदैछ। 

नवपथ संवाददाता
काठमाडौं, भदौ १२

यसअघि नै गठबन्धनमै पनि बागमती र कोशीको सभामुख राप्रपाले लिने सहमति भए पनि त्यहाँको अङ्कगणितलाई हेरेर आफूहरुले नलिएको उनको भनाइ छ।

नवपथ संवाददाता
काठमाडौं, भदौ १२

प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिले पूर्णता पाएका हुन्।

नवपथ संवाददाता
काठमाडौं, भदौ ११

थपलियाले मतदाता नामावलीमा दोहोरोपना हटाउने, सच्चाउनुपर्ने लगाएतका विषयहरु जुनसुकै अवस्थामा पनि गर्न सकिने व्यवस्था गरिएको उल्लेख गरे। उनले निर्वाचनसम्बन्धी कानूनमा नै निर्वाचको मिति तोकिने भएकाले निर्वाचनको अन्यौता अब हट्ने विश्वास व्यक्त गरे। 

नवपथ संवाददाता
काठमाडौं, भदौ ११

ओलीले तत्कालीन अवस्थामा बद्नाम गर्नका लागि एमालेका ईश्वर पोखरेलमाथि पानी ट्याङ्कीमा पैसा लुकाएको अरोप लगाइएको पनि बताए।

नवपथ संवाददाता
काठमाडौं, भदौ ११

आज प्रतिनिधिसभा मातहतका १० विषयगत समितिले नयाँ कार्यकालका लागि आजदेखि  नेतृत्व पाउँदैछन्।

नवपथ संवाददाता
काठमाडौं, भदौ ११

गतवर्ष भदौमा उनको नाम सिफारिस भएको थियो तर त्यतिबेला संसदीय सुनुवाइ नहुँदा उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि सकेन्।

नवपथ संवाददाता
काठमाडौं, भदौ १०

आपसी मतभेद र असहमतिलाई सौह्रार्दपूर्ण वातावरणबाट समाधान गरी सामाजिक सद्भावलाई कायम राख्नुपर्ने उनले बताए। त्यस्तै सांसद भगवती न्यौपानेले धार्मिक सहिष्णुतामा खलल पुग्ने गतिविधि सञ्चालन गराउने समूहदेखि सचेत बन्नुपर्ने बताए।

नवपथ संवाददाता
काठमाडौं, भदौ १०

१० वटा समिति मध्ये उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीको उम्मेदवारी परेको छ।

नवपथ संवाददाता
काठमाडौं, भदौ १०

उनले धार्मिक सद्भाव भड्काउने प्रयासलाई तत्काल नियन्त्रण गर्न सरकारलाई सुझाव दिएका छन्। कोइरालाले मुलुकको राजनैतिक, आर्थिक र सामाजिक अवस्था खराब हुन लाग्दा समेत सुधार गर्न सरकारले चासो नलिएकोमा चिन्ता व्यक्त गरेका छन्।

नवपथ संवाददाता
विराटनगर, भदौ ९

राजसंस्थाको पुन:स्थापना राप्रपा नेपालको कार्यनीति एजेण्डमध्ये एक हुने थापाले बताए।

नवपथ संवाददाता
काठमाडौं, भदौ ८

शुक्रबार साँझ ५ बजे दलको कार्यालय सिंहदरबारमा बस्न लागेको बैठकले भदौ ११ गते ३ बजे सभापति चयन गर्ने गरी कार्यतालिका प्रकाशन गरने भएको छ। 

नवपथ संवाददाता
काठमाडौं, भदौ ८

उनले सुन तस्करी प्रकरणको तत्काल छानबिनका लागि सरकार डराएका कारण एक महिनापछि मात्रै छानविन गर्ने गरि उच्चस्तरीय छानविन आयोग गठनमा सहमति भएको जिकिर गरे। उनले सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुलाई हाजिरी जमानीमा राजस्वले छाडेको र अहिले क्वीन्टल सुन टक्सारमा आउदा ६० किलोमा झर्नु शंकास्पद रहेको धारणा राखे। 

नवपथ संवाददाता
काठमाडौं, भदौ ७

कोशी सरकारका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा आज नै सुनुवाइ गर्ने गरी पेशी तोकेको छ।

नवपथ संवाददाता
काठमाडौं, भदौ ७

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा, आनन्दमोहन भट्टराई र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले बुधबार उक्त आदेश जारी गरेको हो।

नवपथ संवाददाता
काठमाडौं, भदौ ६