साहित्य
गुन्जन देऊ- आर्तनादहरूलाई बेरोकटोक फैलिन देऊ खित्काहरू स्वच्छन्द तब पो अस्तित्व हुने छ आवाजहरूको र, ओठहरू खिलखिलाउने छन् आफ्नो तागत देखेर।
गर्नु छ लोकलाई यही जुनीमा, मरेसी के गर्नु र सग्लो छँदै घडामा विवेक भरौं, चर्केसी के भर्नु र के जात धर्म, के लिङ्ग वर्ण क्षेत्र, बाँच्नु छ सरोबरी जागौं उठौं अनि उठाऔं सबलाई, बन्नु छ बराबरी।६।
यो उपन्यासले पनि आफुलाई तीन वर्षअघिको ‘इमिल गिमेट प्राइज’ मनोनयनमा पार्न सफल भइसकेको छ भने यसको फ्रान्सेली अनुवाद समेत त्यसै वर्ष उक्त मुलुकको ‘फस्र्ट नोबल प्राइज’ को मनोनयनमा परिसकेको छ।
हिजो हासेको मान्छे, आज कहिल्यै नबोल्ने भएछ..! भन्छौ फर्केर आऊ!! बुझ्छु म अझै तिमीमा, बाँच्ने अभिलाषा जिउँदो रहेछ…!!!
कार्यक्रममा अनेसास विशिष्ट सम्मानबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठ सम्मानित गरिएको छ। त्यस्तै अनेसास भानु विशेष सम्मानबाट भानु प्रतिष्ठान, आनेसास भानु सम्मानबाट डा. देवी नेपाल, बलराम दाहाललगायत सम्मानित भएका छन्।
हाँस्दा हास्दै आँशु झर्छ थाहा नै नपाई मुटु जल्छ बियोगमा वेदनाको आँशु खसाली सुटुक्क पछ्यौरीले पुछ्नुपर्छ काँडामाथि पाइला टेकी मौनतामा बाँच्नुपर्छ यो जिन्दगी, कस्तो जिन्दगी!
जन्मिएँ, मर्ने बेला पनि भयो न त म सँग ओत लाग्ने छानो छ, न त भोक लाग्दा पेटभरि खाने मानो छ!
कार्यक्रममा काठमाडौं, भक्तपुर र ललितपुरमा रहेको निजी विद्यालयबाट प्रत्येक विद्यालयबाट एक जना सहभागी हुने गरी ५०जना विद्यार्थी सहभागिता जनाउने बताईएको छ।
अब लड्ने हो साथी तिमी पनि आऊ है तिमी तिम्रो विचारको तोप बोकेर आऊ म मेरो विचारको बारुद बोकेर आउँछु
हार भनेको संर्घष हो, जित संर्घषमै भेटिन्छ, पटक-पटकको हारभित्र लुकेको जितको कथा जोगाउनुपर्छ तिमीले सपनाको फूल फुलाउनुपर्छ तिमीले जीवनमा पनि मौसम परिवर्तन भइनैरहन्छ, बहार सँगै उड्न खोज्ने मनलाई बस्, थाम्ने सामर्थ राख्नुपर्छ तिमीले।
संसारभरि सुख खोंजे कतै भेटिएन, सिंगै सागर पाउँदा पनि तिर्खा मेटिएन, कस्तुरीझैं दौडिरहें स्वर्ग देखिएन, आमाभन्दा ठूलो देवता कतै भेटिएन आमा...बोल्ने देवता आमा।
अगस्तीको हुलभित्र शंखनाद अनन्त रमिताको गाईजात्रा पचाएको वसन्त छाना माना न त न्यानो नानाको छ प्रबन्ध उदेक छु हेर मन्त्र कसले खोस्यो सुगन्ध?।।
मोक्षको नसालु रक्सी पन्चामृत घोलीकन उदायौ ठालुमा एक्लै हिस्सियो जनजीवन हरेर भाग्यको पर्दा रम्ने हो! अलिसानमा अतिमा खति नै हुन्छ हेक्का रहोस् ज्ञानमा।।
रातिको १० बजिसक्दा पनि दुबै आएनन्। स्वतीलाई कता-कता मनमा शंका लाग्यो र मोबाइलमा फोन गरिन्। दुबैको स्वीच अफ भयो।
पराइका चोक गल्ली सेकिई रापभित्र झिलिमिली बिहानीको उर्लंदो मानचित्र। धरणीका उपहार सृजना कुन्जलाई खोरियामा सजाउने मन्त्र देऊ मलाई।।
मेरा प्रेमका रङहरू होलीका रङजस्तै जीवनभर आउँछन्-जान्छन् आउँछन्-जान्छन् र पनि ती सदा मोहक लाग्दछन् मेरा प्रेमका रङहरू…!
वसन्तको झलमल्ल खिया लाग्यो बहार उपेक्षित जीव लिलामाथि बज्र प्रहार। असरल्ल छरिएका वाणीको रूप लुप्त समयको रस चुम्न झुल्किई फुत्त गुप्त।।