साहित्य

अब लड्ने हो साथी तिमी पनि आऊ है तिमी तिम्रो विचारको तोप बोकेर आऊ म मेरो विचारको बारुद बोकेर आउँछु

आभुषण तिम्सिना
वैशाख ३०

हार भनेको संर्घष हो, जित संर्घषमै भेटिन्छ,  पटक-पटकको हारभित्र लुकेको जितको कथा जोगाउनुपर्छ तिमीले  सपनाको फूल फुलाउनुपर्छ तिमीले  जीवनमा पनि मौसम परिवर्तन भइनैरहन्छ,  बहार सँगै उड्न खोज्ने मनलाई  बस्, थाम्ने सामर्थ राख्नुपर्छ तिमीले।

जुनु भट्टराई
वैशाख २४

संसारभरि सुख खोंजे कतै भेटिएन, सिंगै सागर पाउँदा पनि तिर्खा मेटिएन, कस्तुरीझैं दौडिरहें स्वर्ग देखिएन, आमाभन्दा ठूलो देवता कतै भेटिएन आमा...बोल्ने देवता आमा।

चन्द्रकुबेर खापुङ
वैशाख ७

अगस्तीको हुलभित्र शंखनाद अनन्त  रमिताको गाईजात्रा पचाएको वसन्त  छाना माना न त न्यानो नानाको छ प्रबन्ध  उदेक छु हेर मन्त्र  कसले खोस्यो सुगन्ध?।।

मणि दाहाल
चैत ११

मोक्षको नसालु रक्सी पन्चामृत घोलीकन   उदायौ ठालुमा एक्लै हिस्सियो जनजीवन  हरेर भाग्यको पर्दा  रम्ने हो!  अलिसानमा  अतिमा खति नै हुन्छ  हेक्का रहोस् ज्ञानमा।।

मणि दाहाल
चैत ४

रातिको १० बजिसक्दा पनि दुबै आएनन्। स्वतीलाई कता-कता मनमा शंका लाग्यो र मोबाइलमा फोन गरिन्। दुबैको स्वीच अफ भयो।

भारती पोखरेल
चैत ३

पराइका चोक गल्ली  सेकिई रापभित्र  झिलिमिली बिहानीको उर्लंदो मानचित्र। धरणीका उपहार सृजना कुन्जलाई खोरियामा सजाउने मन्त्र देऊ मलाई।।

मणि दाहाल
फागुन २७

मेरा प्रेमका रङहरू होलीका रङजस्तै जीवनभर आउँछन्-जान्छन् आउँछन्-जान्छन् र पनि ती सदा मोहक लाग्दछन् मेरा प्रेमका रङहरू…!

रविन्द्र मिश्र
फागुन २२

वसन्तको झलमल्ल खिया लाग्यो बहार  उपेक्षित  जीव लिलामाथि बज्र प्रहार। असरल्ल छरिएका वाणीको रूप लुप्त  समयको रस चुम्न झुल्किई फुत्त गुप्त।।

मणि दाहाल
फागुन २०

जे होस्, मैले यो तीतो सत्यलाई पिएर भोलि आफ्नै बिहेमा सामेल हुनैपर्ने छ।  चाहँदा नचाहँदै पनि सबैका सामु मुसुक्क नयाँ बेहुली मुस्कुराउनै पर्छ।

कविता कार्की
फागुन १९

सुगन्धित झरिझट्ट रूपमा झिल्के लाली  अलौकिक महिमाले सिर्जिएको कपाली  सुसाएका भुइँमान्छे प्यासको धिपधिपेमा सवारमा लामबद्ध धोकी भक्ति महिमा।।

नवपथ संवाददाता
फागुन १३

आज घुम्दै थिएँ कामको खोजीमा। जता-जता पुग्थें तिमीलाई नै भेट्टाउँथे। तिमीबाट टाढा हुँदा मलाई कहाँ टाढा हुन दिन्छ्यौ र? बिरामी छस् हो? भन्दा म खुब रोएँ। हो, आमा आज चार दिन भइसकेछ शरीरले अस्वस्थता महसुस गरेको।

अनिश निरौला
फागुन ६

यसरी शपथ ग्रहण गर्नेहरूमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारदमणि हार्तम्छाली छन्। 

नवपथ संवाददाता
काठमाडौं, फागुन ४, २०७९

कतिपय प्रेम गरिन्छ तर देखिँदैन। कतिपय प्रेम व्यक्त नगरे पनि देखिन्छ। कतिपय प्रेम आजीवन कसैको मनमा लुकेर बस्न बाध्य हुन्छ।

जुनी भण्डारी
फागुन २

ढुंगा कति पुज्ने होला देउता भनेर,  कहिले बोल्ने होला भन्दै दिन गनेर!! 

चन्द्रकुबेर खापुङ
माघ २८

सुकुम्बासीलाई लालपुर्जा आउनेछ भन्ने आशा नि:सन्तानलाई सन्तान जन्मने छ भन्ने आशा बेरोजगारलाई जागिर पाइनेछ भन्ने आशा खलासीलाई ड्राइभर हुने आशा

नवपथ संवाददाता
माघ २०

हार्दिक न्यौपानेको आवरण रहेको उक्त पुस्तक शिखा प्रकाशनले बजारमा ल्याएको हो। 

नवपथ संवाददाता
काठमाडौं, माघ १७

म देशको खम्बा बन्छु भन्दैगर्दा  सभ्यता र नैतिकताका पाठ सिकाउने दौडानमा  चारैतिरबाट बिरोधका वाणीहरू बर्सिँदै गर्दा  कतै इर्स्यालु जाग्ने पो हुन् कि!   कतैबाट खुट्टा तानेर लडाउन सकिन्छ भनी बाटोमा खाल्डो पो खोप्दैछन् कि भन्ने विचार त गर्नुपर्थ्यो नि! 

सञ्जु सुवेदी
माघ १५

तिम्रो हलचलले यो मनमा पवन उड्यो बेगले      मनमा खुसी बोकेर आए मिठो मिलनको आशले मनले धेरै सोचे मैले तिम्रो बारेमा सोचिरहें  मन लोभ्याउने त्यो बोली सम्झी मनलाई भुलाइरहें

गोविन्दराज ओझा
पुस ३०