साहित्य

राजा ज्ञानेन्द्रको कविता

पूर्वराजा शाह।

विगतको सबै दु:ख बिर्सिदेउँ

मायाले मायालाई भरिदेउँ

घृणाको आगोलाई कतै जलाइदेउँ

पहिले यो आगोलाई मिलेर निभाइदेउँ

भाग्यको सीमा हुँदैन, हुनु पनि हुँदैन

अब भाँचिएका टुक्राहरू जोडिदेउँ

उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने

पहिले अन्याय अत्याचार मुक्त गरिदेउँ

अनुहार फेरी-फेरी षडयन्त्र नगर

त्यस्ताको चालबाट आफूलाई बचाइदेउँ।।

(पूर्वराजा शाहले बिहीबार भैरहवामा सम्बोधनको क्रममा बाचन गरेको कविता)

यो पनि हेर्नुहोस्

भैरहवामा पूर्वराजाले भने - जता पुग्छु, मलाई आऊ, देश बचाऊ भनेको सुन्छु

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

रमा पौडेल
फागुन ८
नवपथ संवाददाता
पोखरा, फागुन  ४
राजेन्द्र कार्की
फागुन ३