साहित्य
सुगन्धित झरिझट्ट रूपमा झिल्के लाली अलौकिक महिमाले सिर्जिएको कपाली सुसाएका भुइँमान्छे प्यासको धिपधिपेमा सवारमा लामबद्ध धोकी भक्ति महिमा।।
आज घुम्दै थिएँ कामको खोजीमा। जता-जता पुग्थें तिमीलाई नै भेट्टाउँथे। तिमीबाट टाढा हुँदा मलाई कहाँ टाढा हुन दिन्छ्यौ र? बिरामी छस् हो? भन्दा म खुब रोएँ। हो, आमा आज चार दिन भइसकेछ शरीरले अस्वस्थता महसुस गरेको।
यसरी शपथ ग्रहण गर्नेहरूमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारदमणि हार्तम्छाली छन्।
कतिपय प्रेम गरिन्छ तर देखिँदैन। कतिपय प्रेम व्यक्त नगरे पनि देखिन्छ। कतिपय प्रेम आजीवन कसैको मनमा लुकेर बस्न बाध्य हुन्छ।
ढुंगा कति पुज्ने होला देउता भनेर, कहिले बोल्ने होला भन्दै दिन गनेर!!
हार्दिक न्यौपानेको आवरण रहेको उक्त पुस्तक शिखा प्रकाशनले बजारमा ल्याएको हो।
म देशको खम्बा बन्छु भन्दैगर्दा सभ्यता र नैतिकताका पाठ सिकाउने दौडानमा चारैतिरबाट बिरोधका वाणीहरू बर्सिँदै गर्दा कतै इर्स्यालु जाग्ने पो हुन् कि! कतैबाट खुट्टा तानेर लडाउन सकिन्छ भनी बाटोमा खाल्डो पो खोप्दैछन् कि भन्ने विचार त गर्नुपर्थ्यो नि!
तिम्रो हलचलले यो मनमा पवन उड्यो बेगले मनमा खुसी बोकेर आए मिठो मिलनको आशले मनले धेरै सोचे मैले तिम्रो बारेमा सोचिरहें मन लोभ्याउने त्यो बोली सम्झी मनलाई भुलाइरहें
उनले मलाई के सोचिन् होला? सबै पुरुष उस्तै हुन् भन्ने उनले एउटा बलात्कारी कुपुरुष हुनसक्छ तर पुरुष कहिल्यै बलात्कारी हुँदैन भन्ने कुरा बुझिन् या बुझिनन्?
सन्दर्भहरू आउँछन् जान्छन् घटनाहरू सेलाई जान्छन् रात पर्न लागेपछि, अज्ञातहरू उर्ली आउँछन् अज्ञातहरूकै भेल बाढीमा, तिम्रो-मेरो इच्छा मर्छन् इच्छाहारुकै जन्त लगी धोकाहरू स्वयम्बर चढ्छन् नयाँ युगको रसरंगमा तिम्रो-मेरो बलि चढ्छ। भो अब रुन छाड बरू एउटा प्रश्न गर सधैं हामी हार्नुपर्ने? आऊ एउटा उत्तर खोज।।।
दिएर प्रसाद नगर भन्दै भागबण्डा गयौं छोडी सम्झना पृथ्वी जयन्ती नक्सा एउटै प्यारो सिंगो नेपालको तुनेर इतिहास फाल्यौ विश्वभरि।
प्रतियोगितामा सर्वोत्कृष्ट, उत्कृष्ट, उत्तम र प्रोत्साहन स्थान हासिल गर्नेलाई महानगर प्रमुख रेनु दाहालले क्रमशः ४० हजार ७८, ३० हजार ७८, २० हजार ७८ र दुई जनालाई १० हजार ७८ र प्रमाण-पत्र प्रदान गरेकी छन्।
तर जिन्दगीको त्यो दाउ पक्षमा रहेन, निराकार तिम्रो सानो आशा साकार भएन, निराकार सधैंका लागि बिदा निराकार, अलबिदा निराकार।
खेदो त मेरो कतिले खने खने के खने र तिम्रो, मुद्दा एउटा मामुली नागरिकताको बिगार्दैन त्यो मुद्दाले तिमीलाई, नेपालकै सन्तति त हौं नि त्यस्ता अफ्ठ्यारा त मैले कति खेपें खेपें पाइला पाइलामा खेपें
घर-घरमा ग्यास पाइप, रेल ल्याउँछु भनी बोलेको मात्र हो तानी खुट्टा काम चाहिँ गर्न नदिने तिमी आर्को पात्र हो।
काठमाडौंको खोलानाला, वातावरण सबैलाई सँगै राखेर विकासको मोडल बनाउनुपर्ने र अबको आफ्नो जोड त्यसैमा हुने पनि गगनले बताए।
‘इजोरियासम्म आइपुग्दा लेखक एउटा मात्र जोनमा बस्ने कि नबस्ने प्रश्न जान्छ। काठमाडौं छाडेर मधेस जानेवित्तिकै लेखकको टाउको दुखाइ हराए। गर्नका लागि गरेको भन्दा नि रियल्ली इन्जोय गरें। जिन्दगीमा नयाँ कुरा सिक्ने मौका पाएँ,’ सुविन भन्छन्।