साहित्य
सापकोटाका अनुसार घरमा पाले पनि हात्तीको आनीबानी जंगलकै हात्तीकै जस्तो हुन्छ। मान्छेले जंगली हात्तीलाई जबरजस्ती घरपालुवा बनाएको उनको भनाइ छ।
मातातीर्थ औंसीमा आमा मानिसकेकी ती बुढीआमाको जित हो कि मेरो हार, म अनुत्तरित उभिइरहें, केवल उभिइरहें।
मेरा औंला एकाएक स्वाती दाहालको प्रोफाइलतर्फ लम्किए। ‘लिभ इन अष्ट्रेलिया। फिलिङ मिस विथ प्रतिक शर्मा।’
कहिल्यै नखुम्चियोस्, मेरा बाले भित्तामा टाँगेको देशको नक्सा।
घाँटीमा सयपत्रीकाे घण्ट थियाे। घण्ट टिङरिङटिङरिङ बजेका थिए। घाेडाले गधालाई देख्ने बित्तिकै कन्याएर भन्याे, 'बागी नछाेड्नु है?'
ऋतुझैँ फेरिरहन्छ शासकको अनुहार, तर किन फेरिँदैन देशको मुहार?
म धेरैबेर गहिरो सोचमा पुग्छु। छुट्टिने बेलामा टिलपिल टिलपिल गरेका उसका आँखाहरू सम्झन्छु। अनि मैले मोबाइलबाट उसको नम्बरमा कल गर्छु। उताबाट : हलो! निर्भिका। म : कथाको दोस्रो संस्करण लेख्न सुरू गर्नुस् लेखकज्यू।
आज बा’को ठाउँमा छु सायद मेरो छोराले नि यसरी नै सम्झँदो होला कुनै दिन- र, भन्दो होला- ‘बा भनेको त साँच्चै हजारौँको प्यास मेट्दै अविरल बग्ने नदीको अर्को नाम रै’छ।
बालाई सम्झेर एउटा कविता लेखेँ, शान्त, शालीन, उज्यालो अनि स्पष्ट मेरा बा!
उसले खरदारमा सिफारिस हुनको लागि गरेको परीश्रम र अधिकृतमा नाम निकाल्नेले गरेको परिश्रम त बराबर नै थियो। तर त्यो परिश्रम, त्यो संघर्ष नभोग्नेहरूलाई ‘जाबो खरदार’ नै लाग्थ्यो।
तिम्रा हातहरू फलाम भए, तिम्रा पैतालाहरू ढुंगा भए, तिम्रो शरीर अचानो भयो। सम्झ त तिम्रो शरीरमा दिनहुँ खुकुरी बजारिन्छ।