अन्तर्राष्ट्रिय

सेल्फी लिइरहेको समयमा राजेश विश्वासले उक्त फोन खसालेका थिए। उक्त जलाशयबाट दसौं लाख लिटर पानी बाहिर पठाउन तीन दिन लागेको थियो।

नवपथ संवाददाता
काठमाडौं, जेठ १४ (एजेन्सी)

जोर्डनका युवराज हुसेन बिन अब्दुल्लाह द्वितीय र साउदीकी वास्तुकार रज्वा अल सैफको विवाह मिति जुन १ तारिखमा हो। तर त्यसअघि नै परम्परागत उत्सवको झलक सामाजिक सञ्जालमा आकर्षणको केन्द्र बनेको छ।

नवपथ संवाददाता
काठमाडौं, जेठ १२ (एजेन्सी)

आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले गत मंगलबार बहुविवाहलाई प्रतिबन्ध लगाउन विज्ञ समिति गठन गरेको घोषणा गरेका थिए।

नवपथ संवाददाता
काठमाडौं, जेठ ४ (एजेन्सी)

मुख्यमन्त्री, उपमुख्यमन्त्री र मन्त्रीहरूले २० मेमा सपथ लिनेछन्। सिद्धरामैया अनुभवी र वरिष्ठ राजनीतिज्ञ हुन्।

नवपथ संवाददाता
काठमाडौं, जेठ ४ (एजेन्सी)

समाचार एजेन्सी रोयटर्सका अनुसार युरोपेली आयोगका उपाध्यक्ष मार्गरेट भेस्टेगरले यसबारे युरोपेली संघले भारतसँग कुरा गर्ने बताएकी छन्।

नवपथ संवाददाता
काठमाडौं, जेठ ४ (एजेन्सी)

गत फेब्रुअरीमा अमेरिकाले कथित चिनियाँ जासुसी बलुनलाई खसालेपछि उनीहरूबीचको तनाव झनै चुलिएको थियो।

नवपथ संवाददाता
काठमाडौं, जेठ १ (एजेन्सी)

अघिल्लो निर्वाचनमा १०४ सिट जितेको सत्तारुढ भाजपा यसपालि ६५ सिटमा खुम्चिन पुगेको छ। कर्नाटकमा कंग्रेस आईले चुनावी बाजी मारेसँगै यसलाई नरेन्द्र मोदीको हार भन्न थालिएको छ।

नवपथ संवाददाता
काठमाडौं, वैशाख ३१ (एजेन्सी)

पाकिस्तानमा पूर्व विदेशमन्त्री एवम् पाकिस्तान तहरिक-ए-इन्साफ दलका नेता शाह महमूद कुरैशी पक्राउ परेका छन्।

नवपथ संवाददाता
काठमाडौं, वैशाख २८ (एजेन्सी)

दुई हप्ता लामो सुनुवाइपछि करिब ३ घण्टा बहस गरेर जुरीले क्यारोललाई ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने निर्णय सुनाएको छ।

नवपथ संवाददाता
काठमाडौं, वैशाख २७ (एजेन्सी)

वर्षाबाट देशभर व्यापक क्षति भएको र थुप्रै गाउँहरू तहसनहस भएको समाचार एजेन्सीले जनाएका छन्।

नवपथ संवाददाता
एजेन्सी, वैशाख २४

तालिवानका अनुसार बाढीका कारण कम्तीमा चार बालबालिकाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

नवपथ संवाददाता
काठमाडौं, वैशाख २४ (एजेन्सी)

मध्य बेलग्रेडको भ्लादिस्लाव रिबनिकर प्राथमिक विद्यालयमा बुधबार बिहान भएको हमलापछि १३ वर्षीय किशोरलाई पक्राउ गरिएको थियो।

नवपथ संवाददाता
काठमाडौं, वैशाख २१ (एजेन्सी)

क्रेमलिनले ती ड्रोनहरू इलेक्ट्रोनिक रडारको प्रयोग गरेर विशिष्ट सुरक्षा बलले निष्क्रिय पारेको जनाएको छ।

नवपथ संवाददाता
काठमाडौं, वैशाख २० (एजेन्सी)

प्रधानमन्त्री नरेन्द्र मोदीका निकटतम् मानिने नन्दकुमार साईले ६ महिनापछि मात्रै राज्यमा विधानसभा चुनाव हुन लागेको बेला पार्टी परित्याग गरेका छन्।

नवपथ संवाददाता
काठमाडौं, वैशाख १८

पञ्जाबको लुधियानाको ग्यासपुरा क्षेत्रमा ग्यास चुहावटका कारण कम्तीमा ९ जनाको मृत्यु भएको छ भने धेरैको अवस्था गम्भीर छ।

नवपथ संवाददाता
काठमाडौं, वैशाख १७ (एजेन्सी)

द्वन्द्वमा ४१३ जनाको मृत्यु भएको र तीन हजार ५५१ जना घाइते भएको सुडान सरकारले जानकारी दिएको हो। 

नवपथ संवाददाता
काठमाडौं, वैशाख १२

सडकमा विपरित दिशाबाट आइरहेको रिक्सालाई बचाउने क्रममा बसले कारलाई ठक्कर दिएको हो। 

नवपथ संवाददाता
काठमाडौं, वैशाख ११

यस सम्बन्धमा भारतीय उड्डयन क्षेत्रको नियामक निकाय नागरिक उड्डयन महानिर्देशनालय (डिजिसिए)ले छानबिन गरिरहेको जनाएको छ।

नवपथ संवाददाता
काठमाडौं, वैशाख ९ (एजेन्सी)

त्यसयता देशैभरका पत्रपत्रिका र टिभी च्यानलहरूमा नरसंहारका विभिन्न पक्षबारे चर्चा भइरहेको छ।

नवपथ संवाददाता
काठमाडौं, वैशाख ५ (एजेन्सी)