अन्तर्राष्ट्रिय

मंगलबार अबेर राजस्थानबाट सोनिया गान्धी राज्यसभाको लागि निर्विरोध चुनाव जितेकी जानकारी दिइएको हो।

नवपथ संवाददाता
नयाँदिल्ली, फागुन ९

ब्राजिलले इजरायलका लागि आफ्नो राजदूतलाई राजधानी बोलाएपछि नयाँ बहस सुरू भएको छ।

नवपथ संवाददाता
तेलअहिब, फागुन  ८

इंग्ल्यान्डका एक पुरुषले आइभिएफ खर्च गर्न नसक्ने भएपछि आफ्नी श्रीमतीलाई गर्भवती बनाउन मद्दत गर्न आफ्नै बुवाको शुक्रकिट मिसाएका छन्। 

नवपथ संवाददाता
लन्डन, फागुन ५

एउटी स्पेनी महिलाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)बाट बनेको पार्टनरसँग बिहे गर्न लागेकी छिन्। 

नवपथ संवाददाता
काठमाडौं, फागुन ५

जासुसीको आरोपमा मृत्युदण्डको सजाय पाएका भारतीय नौसेनाका ८ जना पूर्वकर्मचारीलाई कतारले रिहा गरेको छ।

नवपथ संवाददाता
दोहा, माघ  २९

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायलले गाजा पट्टीमा सैन्य आक्रमण गरेर २८ हजार भन्दाबढी प्यालेस्टिनी मारिएका छन्।

नवपथ संवाददाता
गाजा, माघ २९

लगातारको आक्रमणका कारण अमेरिकी सेनाले आगामी ९० दिनभित्र सिरिया र इराक छोड्ने तयारी गरेको हो।

नवपथ संवाददाता
तेहरान, माघ २८

बलुचिस्तानको पिसिन र किला सैफुल्लाहमा बुधबार भएको विस्फोटमा कम्तिमा २८ जनाको मृत्यु भएको तथा ४० जना भन्दाबढी घाइते भएका हुन्।

नवपथ संवाददाता
इस्लामबाद, माघ २५

रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोस हालैका केही अन्तरिक्ष अभियानहरूमा असफल भएको छ। तर, आज पनि यो यस क्षेत्रमा ठूलो खेलाडी हो भन्ने पुनः पुष्टि भएको छ। 

नवपथ संवाददाता
मस्को, माघ २५

आम आदमी पार्टीका नेताहरू र उनीहरूसँग सम्बद्ध व्यक्तिहरूको मनी लान्ड्रिंग मामिलामा छापा मारिरहेको छ तर अहिलेसम्म ईडीले मनी लान्ड्रिंगको कुन मामिलामा छापा मारेको छ भन्ने स्पष्ट भएको छैन।

नवपथ संवाददाता
नयाँ दिल्ली, २३ माघ

भिना डेल मार र भल्पराइसोको तटीय शहरहरू वरिपरि अहिले १५७ भन्दा बढी स्थानहरूमा आगो बलिरहेको छ। सयौं मानिस अझै बेपत्ता भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले अनुमान गरेका छन्।

नवपथ संवाददाता
भल्पराइसो, चिली, २२ माघ

जोर्डनमा गत आइतबार भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिका थप आक्रोशित हुन पुगेको छ। 

नवपथ संवाददाता
काठमाडौं, माघ १६ (एजेन्सी)

यूएनआरडब्ल्यूएले इजरायलको आरोपको लागि धेरै कर्मचारीहरूलाई बर्खास्त गरेको थियो र साथै दावीहरूको विस्तृत अनुसन्धान गर्ने प्रतिवद्धता जनाएको थियो। इजरायलले युद्धपछि गाजामा यूएनआरडब्लुएको काम रोक्ने प्रतिज्ञा गरेको थियो।

नवपथ संवाददाता
काठमाडौं, माघ १४

प्लेटफर्मको अधिकतम् संख्याको हिसाबले यो संसारको सबैभन्दा ठूलो रेलवे स्टेशन हो। ग्राण्ड सेन्ट्रल टर्मिनलको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पनि लेखिएको छ।

नवपथ संवाददाता
न्यूयोर्क, माघ १४

रुसी अदालतले क्रेमलिन समर्थक सैन्य ब्लगरको हत्या गरेको आरोपमा एक महिलालाई २७ वर्षको जेल सजाय सुनाएको छ।

नवपथ संवाददाता
मस्को, माघ १२

मालीमा सुनखानी भत्किँदा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७० पुगेको छ। 

नवपथ संवाददाता
बामाको, माघ १२

दक्षिणपश्चिम चीनको दुर्गम पहाडी क्षेत्रमा बिहीबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ।

नवपथ संवाददाता
बेइजिङ, माघ १२

भारतको भ्रष्टाचार विरोधी ब्युरोले तेलंगानामा एक व्यक्तिबाट १६० करोड अवैध रकम कब्जामा लिएको छ। 

नवपथ संवाददाता
हैदराबाद, माघ ११

अमेरिकाको शिकागो उपनगरमा गोली हानेर गोली हानेर ८ जनाको हत्या गरिएको हो।  अमेरिकाको शिकागोमा तीन फरक ठाउँमा कुल ८ जनाको हत्या भएको गरिएको स्थानीय प्रहरीले जनाएको छ।

नवपथ संवाददाता
शिकागो, माघ ९ (एजेन्सी)